Logo
विविध

कर्मचारीलाई कोरोना देखिएपछि टोखामा अत्यावश्यकबाहेकका सेवा बन्द

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २० वैशाख: टोखा नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई कोरोना सङ्क्रमण देखिएपछि अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखाले आइतबार एक

विस्तृत पढ्नुहोस
तनहुँ कारागारका कैदीबन्दीलाई भेट्न नपाईने

दमौली, बैशाख २०। नयाँ भेरियन्टसहितको कोरोना जोखिम बढेपछि तनहुँ जिल्ला कारागारमा कैदीबन्दी भेटघाट बन्द गरिएको छ । तनहुँ कारागारले कोरोनाको उच्च जोखिमलाई ध्यानमा राखेर कैदीबन्दी भेटघाटलाई बन्द गरेको हो ।

धनगढीमा कोरोनाबाट थप चारको मृत्यु

धनगढी, २० वैशाख: कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप चार कोरोना सङ्क्रमितको मृत्यु भएको छ । कोरोनाका कारण मृत्यु हुनेमा लम्कीचुहा नगरपालिका –१ का ३८ वर्षीय पुरुष र लम्किचुहा

कास्कीमा वैशाख २१ गतेदेखि सार्वजनिक सवारी पनि बन्द

गण्डकी, २० वैशाख: जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधाज्ञालाई कडा बनाउँदै यही वैशाख २१ गतेदेखि सार्वजनिक सवारी साधन सञ्चालनमा पनि रोक लगाएको छ । प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले आइतबार जारी

मङ्गलबार राति १२ बजेदेखि दैलेखमा निषेधाज्ञा लागू

दैलेख, २० वैशाख: कोरोना सङ्क्रमणको दर तीव्र बन्दै गएपछि दैलेखमा मङ्गलबार राति १२ बजेदेखि एक हप्ताका लागि निषेधाज्ञा लागू गरिने भएको छ । छिमेकी मुलुक भारत र सीमावर्ती क्षेत्रबाट कामको

बायोग्यास कारखानामा आगलागी

झापा, २० वैशाख: मेचीनगर नगरपालिकाको वडा नं १५ नीलकोठीस्थित ब्रिकेट उत्पादन गर्ने बायोग्यास कारखानामा आज बिहान भीषण आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार

मकवानपुरमा कोरोना सङ्क्रमितको मृत्यु

वाग्मती, २० वैशाख: मकवानपुरमा थप एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । गए राति हेटौँडा अस्पतालमा एक सङ्क्रमितको मृत्यु भएको अस्पतालको कोभिड वार्डले जानकारी दिएको छ । अस्पतालको कोभिड–१९ उपचारकक्षको

मुख्यमन्त्री शाहीको निर्देशनमा अक्सिजन प्लान्ट सञ्चालन

कर्णाली, २० वैशाख: कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको निर्देशनमा अक्सिजन प्लान्ट सञ्चालन भएको छ । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा लामो समयदेखि जडान भई थन्किएको अक्सिजन प्लान्ट आइतबारदेखि सञ्चालनमा आएको छ

आगलागी प्रभावित ३७ परिवार बिचल्लीमा

यही वैशाख १३ देखि १६ गतेसम्म भएको भीषण आगलागीबाट घरसम्पत्ति गुमाएका त्रिवेणी र रुन्टीगढी गाउँपालिकाका ३७ घरपरिवार बिचल्लीमा परेका छन । आगलागीबाट घर गुमाई खुला आकाशमा बस्न बाध्य उनीहरुलाई केही

शौचालयमा लडेर घाइते भएका संविधानसभा सदस्य खड्काको निधन

काठमाडौं, बैशाख २० । नेपाली कांग्रेसका नेता शिवबहादुर खड्काको निधन भएको छ। पछिल्लो समय मध्यपुरथिमिमा बस्दै आएका तत्कालीन संविधानसभा सदस्य खड्का घरको शौचालयमा लडेर घाइते भएपछि गठ्ठाघरस्थित नागरिक अस्पतालमा उपचारका

कोरोना संक्रमित मन्त्री ढकालबारे जेपी गुप्ताको टिप्पणीः कोरोना कालमै स्वास्थ्यमन्त्री भइसकेको व्यक्तिले किन यसो गरे होलान् ?

काठमाडौं, १९ वैशाख । पर्यटनमन्त्री भानुभक्त ढकाललाई कोरोना भाइरसको संक्रमण भएको छ । उनी लकडाउन अघि चितवनको अयोध्यापुरीमा राम, सीता र लक्ष्मणको मूर्ति स्थापनाका लागि काठमाडौंबाट पुगेका थिए । देश

अपडेट : चट्याङबाट एक जनाको मृत्यु

मकवानपुर, १९ वैशाख: मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ डुम्रेकुनामा आज चट्याङ लागेर गम्भीर घाइते भएका बिराट वाइबाको मृत्यु भएको छ । चट्याङ लागेर गम्भीर घाइते भएका मकवानपुरगढी–२ बस्ने २६ वर्षीय बिराजको मृत्यु