Logo
विविध

मेचीनगरमा उच्च सतर्कता

-रिपोर्टर्स नेपाल/संवाददाता

झापा, १५ बैशाख । नाकाबाट हुने आवतजावतबाट कोभिड–१९ को सङ्क्रमण नफैलियोस् भनेर मेचीनगर नगरपालिकाले उच्च सतर्कता अपनाउँदै सरोकारवाला सङ्घसंस्थासँग मिलेर विभिन्न रोकथामका प्रयास थालेको छ

विस्तृत पढ्नुहोस
पूर्वीनाका काँकडभिट्टामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा, १५ बैशाख । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ को सङ्क्रमण अत्यधिक बढिरहेको हुँदा नेपालमा

भारततर्फ लग्दै गरेका १२५ महिला बेचिनबाट जोगिए

कञ्चनपुर। १५ बैशाख । प्रलोभनमा पारेर भारततर्फ लग्दै गरेका १२५ महिला बेचबिखन हुनबाट जोगिएका छन् । माइती नेपाल कञ्चनपुरले सीमानाका गड्डाचौकी र झोलुङ्गे पुल हुँदै भारततर्फ लैजाँदै गरेका महिलाको रोकथाम

बाजुरा ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ घोषित

बाजुरा, १५ बैशाख । बाजुरालाई ‘पूर्ण खोप सुनिश्चितता तथा दिपोपना’ जिल्ला घोषणा गरिएको छ । ‘स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता–हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ जिल्लालाई आठौँ जिल्लाका

बझाङको सेती नदीमा मोटरेबल पुल निर्माण

बझाङ, १५ बैशाख । सदरमुकाम चैनपुर पानकोटस्थित मोटरेबल पुल निर्माणको काम सकिएको छ । २०७५ मा इस्टिमेट परिवर्तन गरी पुनः टेन्डर भई निर्माण कार्य यसअघि विभिन्न निर्माण कम्पनीसँग ठेक्का सम्झौता

तनहुँको व्यासमा आजदेखि विद्यालय बन्द

तनहुँ, १५ बैशाख । व्यास नगरपालिका क्षेत्रभित्रका सामुदायिक एवं संस्थागत शैक्षिक संस्थामा वैशाख आजदेखि भौतिक उपस्थितिमा कक्षा सञ्चालन बन्द गरिएको छ । व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा मङ्गलबार सम्पन्न

ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलालाी, १५ बैशाख । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजनाको काम शुरु भएको हो

बन्दाबन्दीमा कालोबजारी हुन नदिन अनुगमन

नेपालगञ्ज, १५ बैशाख । कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि नेपालगञ्जमा जारी बन्दाबन्दीमा कालोबजारी हुन नदिन बजार अनुगमनमा कडाइ गरिएको छ । दैनिक उपभोग्य वस्तु र स्वास्थ्य सामग्रीमा कालोबजारी भएको गुनासो

वीरगञ्जमा दुई सङ्क्रमितको मृत्यु

वीरगञ्ज, १५ बैशाख । वीरगञ्जको नारायणी अस्पतालमा उपचार गराइरहेका दुई कोरोना सङ्क्रमितको आज बिहान उपचारका क्रममा मृत्यु भएको छ । कडा निमोनिया र श्वासप्रश्वासमा समस्या रहेका सर्लाहीको दङ्गाहा–४ निवासी ४३

टिपरको ठक्करबाट मृत्यु

सप्तरी, १५ बैशाख । टिपरको ठक्करबाट घाइते सप्तरी सप्तकोशी नगरपालिका–९ निवासी देवनारायण खङ्गको आज बिहान मृत्यु भएको छ । नोबेल अस्पताल विराटनगरमा उपचाररत ५६ वर्षीय खङ्गको मृत्यु भएको परिवारका सदस्यले

ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ, बैशाख १५ । जिल्लामा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुलसीपुर उपमहानगरपालिका–७ निवासी २५ वर्षीय पदम

कलंकी केन्द्रविन्दु भएर गयो भूकम्प

काठमाडौं, बैशाख १५ । काठमाडौंको कलंकीलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार बिहान १ स् ५९ बजे भूकम्प गएको हो ।  केन्द्रले