Logo
विविध

आजदेखि कोहलपुरमा एक हप्ता ‘लकडाउन’

बाँके, बैशाख १२ । कोरोना संक्रमण नियन्त्रण बाहिर गएपछि बाँकेको कोहलपुर नगरपालिकालाई पनि लकडाउन गरिने भएको छ । गत संक्रमण समुदाय स्तरसम्म फैलिएपछि नेपालगन्जमा बैशाख

विस्तृत पढ्नुहोस
काठमाण्डौ महानगरपालिका–४ को कार्यालय निर्माण, आफू सफल भएको मेयर शाक्यको दावी

वैशाख ११, काठमाण्डौ । काठमाण्डौ महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा ३२ वटै वडामा महत्वपूर्ण कामहरु भएको दावी गरेका छन् । महानगरपालिकाको वडा नम्बर चारको नवनिर्मित कार्यालय भवन उद्घाटन गर्दै

बबरमहलस्थित भवनमा आगलागी

काठमाडौं, ११ वैशाख । बबरमहल क्षेत्रमा आगलागी भएको छ । विशेष अदालत नजिकैको भवनमा आगलागी भएको छ । आगलागी नियन्त्रणका लागि दमकल खटिएको छ । क्षतिबारे जानकारी आउन बाँकी छ

पत्रकार महासंघ ललितपुरले बनायो कार्ययोजना, महिला संचारकर्मीको अध्ययन गर्ने

वैशाख ११, ललितपुर । नेपाल पत्रकार महासंघ, ललितपुरले अद्यावधिक कार्ययोजना बनाएर काम गर्ने भएको छ । शनिबार पदबहाली गरेपछी बसेको पहिलो बैठकले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन कार्ययोजना बनाइ काम गर्ने

पूर्वराजा ज्ञानेन्द्रसहित कोमल र प्रेरणाको अवस्था स्थिर

काठमाडौं, ११ वैशाख । कोरोना भाइरसको संक्रमित पूर्वराजा ज्ञानेन्द्र शाहसहित तीनजनाको अवस्था स्थिर रहेको नर्भिक अस्पतालले जनाएको छ । अस्पताल भर्ना भएका शाहसहित पूर्वरानी कोमल र पूर्वअधिराजकुमारी प्रेरणाको अवस्था स्थिर

सर्वाधिक हेरिने ‘टक–शो’ कार्यक्रममा ऋषि धमलाको ‘जनता जान्न चाहन्छन्’

काठमाडौं, १० बैशाख । पत्रकार ऋषि धमलाको प्राइम टाईम्स टेलिभिजनबाट दैनिक प्रसारण हुने ‘जनता जान्न चाहन्छन्’ कार्यक्रम सर्वाधिक हेरिने कार्यक्रम बनेको छ । दैनिक राति ८:०० बजेबाट प्रसारण हुने एक

हेटौँडामा आइतबारदेखि सवारीमा जोर बिजोर प्रणाली

हेटौडा, बैशाख ११ । वाग्मती प्रदेशको राजधानी हेटौँडामा आइतबारबाट निजी सवारी साधनमा जोर बिजोर प्रणाली लागू हुने भएको छ । हेटौँडा उपमहानगरपालिकाभित्र चल्ने निजी तथा सार्वजनिक सवारी सबैमा जोर बिजोर

साना लगानीमा खुलेका सञ्चारगृहको संरक्षणका लागि जोड

काठमाडौं, १० बैशाख । नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई विमन्स एरा एण्ड मिडिया ग्रुपले आज यहाँ सम्मान गरेको छ । कार्यक्रममा ग्रुपद्वारा महासङ्घका सचिव सिर्जना अर्याल, केन्द्रीय सदस्य

बागलुङ नगर क्षेत्रका विद्यालय एक हप्ता बन्द

बाग्लुङ, १० बैशाख । कोरोना जोखिम बढ्दै गएपछि बागलुङ नगरपालिकाको शैक्षिक संस्थाहरु एक हप्ताको लागि बन्द हुने भएका छन् । बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलको अध्यक्षतामा बसेको बैठकले वैशाख १२

सङ्घीयताले छुन नसकेको कर्णालीको इखेनी गाउँ

कर्णाली, १० वैशाख । कर्णाली प्रदेशको सदरमुकाम सुर्खेत, वीरेन्द्रनगर नगरपालिका र त्यससँगै जोडिएको बराहताल गाउँपालिका दूरीका हिसाबले धेरै टाढा छैनन् । भूगोल जोडिएको छ, मानव विकास र पूर्वाधारका हिसाबले सामाजिक

अपाङ्गता श्रीमान्को हेरचाह गर्ने नै आगोमा जलेपछि…

तनहुँ, १० बैशाख । म्याग्दे गाउँपालिका–७ धयराघारी निवासी दीपक भण्डारी १२ वर्ष अगाडि कोत्रेमा सडक दुर्घटनामा परी घाइते भए । पोखराबाट घर फर्किदै गर्दा दुर्घटनामा परेर मेरुदण्ड भाँचिएपछि भण्डारी पूर्ण

बागलुङका अधिकांश स्थानीय सरकार दमकलविहीन

गलकोट, १० वैशाख । गत मङ्सिर १६ गते बागलुङ बजारको अस्मिता कपास उद्योगमा आगलागी भयो । आगलागी हुँनासाथ बजारको दमकललाई खबर गरियो । तर आगो दन्किरह्यो, दमकल भने आएन ।