Logo
विविध

लालपुर्जा पाएपछि घरवासी दङ्ग

-रिपोर्टर्स नेपाल/संवाददाता

महोत्तरी, १९ चैत: कैयौँ वर्षदेखि आफ्नो जग्गा छ भन्न नपाएका महोत्तरीको मटिहानी नगरपालिका–१ का गरिब घरजग्गाको लालपुर्जा पाएपछि दङ्ग भएका छन् । पहिलेको धिरापुर गाविसमा

विस्तृत पढ्नुहोस
संवैधानिक इजलासः कार्यसम्पादनप्रति वकिल र पूर्वन्यायाधीशका टिप्पणी

काठमाडौं, चैत १९ । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले न्यायालयप्रतिको डरलाग्दो निरासालाई हटाउन न्यायमूर्तिले बुद्धि, विवेक, गुण र क्षमतालाई प्रखररूपमा प्रस्तुत गर्न आवश्यक रहेको बताउनुभएको छ । नेपाल कानून समाजद्वारा आयोजित ‘संवैधानिक

सामुदायिक वनमा डढेलो, गाउँ बस्ती उच्च जोखिममा

डोटी, १९ चैत: डोटी जिल्लाका कम्तीमा पनि एक दर्जन सामुदायिक वनमा लागेको डढेलो अझै निभाउन सकिएको छैन । सामुदायिक वनमा एक हप्तादेखि लागेको डढेलो निभाउन नसकिँदा त्यहाँका गाउँ उच्च जोखिममा

भारतको सहयोगमा निर्माण भएका हुलाकी सडकहरु हस्तान्तरण

काठमाडौं, १८ चैत्र । भारत सरकारको आर्थिक सहयोगमा निर्माण भएका हुलाकी सडकहरु नेपाली जनतालाई हस्तान्तरण भएका छन् । आज भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेम्वाङ र नेपालका लागि

अनुमति पाएका हजारौं युवालाई कोरिया जाने वातावरण मिलाउन सांसद संग्रौलाले संसदमा उठाइन् आवाज

काठमाडौं, १८ चैत्र । नेपाली कांग्रेसकी सांसद डा डिला संग्रौलाले इपीएस अन्तर्गत वैदेशिक रोजगारका लागि दक्षिण कोरिया जान अनुमति पाएर पनि गएको १३ महिना देखि पर्खी रहेका झन्डै १० हजार

उदयपुरको चुरे आसपासका डेढ दर्जन सामुदायिक वनमा डढेलो

उदयपुर, १८ चैत्र । उदयपुरको चुरे आसपासका डेढ दर्जन सामुदायिक वनमा डढेलो लागेको छ । एक हप्तादेखि लागेको डढेलो निभाउन नसकिँदा सो क्षेत्रका आधादर्जन गाउँ उच्च जोखिममा परेका छन् ।

उपत्यकाको फोहोर व्यवस्थापनमा छ दिनदेखि समस्या

काठमाडौँ, १८ चैत । स्थानीयवासीले अवरोध गरेपछि काठमाडौँ उपत्यकाको फोहोर छ दिनदेखि व्यवस्थापन हुन सेकेको छैन । विगत १३ वर्षदेखि उपत्यकाको फोहोर व्यवस्थापन हुँदै आएको नुवाकोटको सिसडोलस्थित ल्यान्डफिल साइटका बासिन्दाले

बागलुङमा ३३ प्रतिशत मात्रै विकास खर्च

बागलुङ, १८ चैत्र । बजेट अभावमा कतिपय विकास निर्माण योजना अलपत्र परेको सन्दर्भमा बागलुङमा भने विकास बजेट खर्च निराशाजनक देखिएको छ । सङ्घ तथा प्रदेशमार्फत जिल्लामा आएको बजेट आर्थिक वर्षको

जीप दुर्घटनामा चालकको मृत्यु

पाँचथर, १८ चैत्र । पाँचथरको याङवरक गाउँपालिकामा आज जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । याङवरक गाउँपालिका– १, च्याङथापू जाँदै गरेको मे१ज ३५६ नं को जीप याङवरक–३ यलम्बर चोकमा

बैतडीको सिगासमा भेट्टिएको फलाम खानीको उत्खनन शुरु

बैतडी, १८ चैत्र । बैतडीको सिगासमा गाउँपालिकामा भेट्टिएको फलाम खानीको उत्खनन शुरु गरिएको छ । गाउँपालिका– १ को सुगरखाल भन्ने स्थानमा फलाम खानी भेटिएको सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले जानकारी

आफैँले बन्दुक चलाउँदा एकको मृत्यु

बैतडी, १८ चैत्र । गोली लागेर गम्भीर घाइते भएका बैतडीका एक युवकको आज मृत्यु भएको छ । मृत्यु हुनेमा मेलौली नगरपालिका–३ ढडौनका २५ वर्षीय लक्ष्मण चन्द रहेका बैतडीका प्रहरी प्रमुख

डोल्पामा तीन दिनदेखि यातायात ठप्प

डोल्पा, १८ चैत्र । डोल्पामा तीन दिनदेखि यातायात सेवा ठप्प भएको छ । जीप व्यवसायीहरुले भाडा बढाउन माग गर्दै गाडी थन्काएपछि सुँपानी–दुनै सडकखण्डमा चल्दै आएको यातायात सेवा ठप्प भएको हो