Logo
विविध

बसको ठक्करबाट प्रहरी हबल्दारको मृत्यु

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, साउन १६ । बसको ठक्करबाट एकजना प्रहरी हबल्दारको मृत्यु भएको छ। पूर्वी चितवनको राप्ती ५ भण्डारामा बा ३ ख १५४७ नम्बरको बसको ठक्करबाट इलाका

विस्तृत पढ्नुहोस
श्रीमती कुटपिट आरोपमा पक्राउ परेका युवाको हत्कडी फुस्किएपछि

इलाम, साउन १६ । श्रीमतीलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका इलाममा एक अभियुक्त हत्कडी फुस्किएपछि फरार भएका छन् । स्वास्थ्य जाँचका अस्पताल लैजाँदै गर्दा हत्कडी फुस्किएपछि फरार भएका हुन ।

लकडाउन अवधिको भाडा तत्काल नउठाउन सर्वोच्चको आदेश

काठमाडौं, १५ साउन । सर्वोच्च अदालतले लकडाउन अवधिको भाडा तत्काल नउठाउन आदेश दिएको छ । आज न्यायाधीशहरु तेजबहादुर केसी र कुमार रेग्मीको संयुक्त इजलाशले अन्तरिम आदेश जारी गरेको हो ।

राप्रपाले पायो आईडियू (IDU) को सदस्यता

काठमाण्डौ, १५ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीले सम्वद्र्धनवादी राजनीतिक दलहरुको छाता संगठन “इन्टरनेशनल डेमोक्राटिक युनियन” को सदस्यता प्राप्त गरेको छ । युनियन कार्य समितिको भर्चुअल बैठकले सदस्यता दिने निर्णय गरेको

प्रचण्डको ‘गणतन्त्रको पहिलो दशक’ पुस्तक सार्वजनिक

काठमाडौँ, १५ साउन: सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधानसभा र व्यवस्थापिका संसद्मा व्यक्त गरेको विचारहरुको सँगालो ‘गणतन्त्रको पहिलो दशक’ पुस्तक सार्वजनिक भएको छ ।

बैङ्लोरबाट नेपाली विद्यार्थीको उद्धार

काठमाडौँ, १५ साउन: नेपाल एयरलाइन्सले भारतको बैङ्लोरबाट नेपाली विद्यार्थीको उद्धार उडान गरी काठमाडौँ ल्याएको छ । उक्त उडान भारतबाट गरिएको पहिलो उद्धार उडान रहेको निगमले विज्ञप्तिमार्फत जनाएको छ । बैङ्लोर

भाटभटेनीको सामान बोकेको कन्टेनर त्रिशूलीमा खस्यो

चितवन, साउन १५ । विराटनगरबाट काठमाडौंतर्फ जाँदै गरेको मालबाहक कन्टेनर इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकबाट त्रिशूली नदीमा खसेर आज विहान वेपत्ता भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ना ३

कर्णालीमा पानीको बहाव बढ्दा स्थानीय त्रसित

बाजुरा, साउन १५ । अविरल वर्षाका कारण खोलामा बाढी र नदीमा पानीको बहाव बढ्न थालेपछि स्थानीय त्रसित बनेका छन् । जिल्लाका केही गाउँ बाढी र पहिरोका कारण उच्च जोखिममा रहेका

बाढी बस्तीमा पस्यो, चार बेपत्ता

कैलाली, साउन १५ । मङ्गलबार रातिदेखि परेको अविरल वर्षाका कारण कैलालीको जनजीवन प्रभावित बन्न पुगेको छ । वर्षाका कारण जिल्लाका पूर्वी क्षेत्रका धेरैजसो भूभाग जलमग्न भएको छ । अविरल वर्षाका

कैलालीमा ६ हजार घर डुबानमा, बाढीमा बगेका तीन जना बेपत्ता

कैलाली, साउन १५ । कैलालीमा दुई दिनदेखि जारी वर्षाले ६ हजार बढि परिवार डुबानमा परेका छन्। उनीहरूमध्ये दुई हजार परिवार विस्थापित भएका छन्। डुबानबाट जोशीपुर गाउँपालिका र भजनी नगरपालिका सबैभन्दा

इजरायलद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौँ, १४ साउन : इजरायल सरकारले कोभिड–१९ बाट अतिप्रभावित प्रदेश नं २ लाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । यहाँस्थित इजरायली राजदूतावासले प्रदेश नं २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहलाई

सरकार हरेक कोणबाट असफल : गिरी

दाङ, १४ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्व सिचाँईमन्त्री दिपक गिरीले वर्तमान सरकार हरेक कोणबाट असफल भएको दाबी गरेका छन् । बुधबार रिपोर्टर्स क्लब दाङले

Screenshot