Logo
विविध

लागुऔषध दुव्र्यसनीविरुद्ध सचेतना अभियान सञ्चालन

-रिपोर्टर्स नेपाल/संवाददाता

जुम्ला, ११ चैत्र । पछिल्लो समय लागुऔषध दुव्र्यसनीका क्रियाकलाप बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयले माध्यमिक तथा उच्च माध्यमिक तहका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई लागुऔषध दुव्र्यसनीविरुद्ध सचेतना

विस्तृत पढ्नुहोस
बसको ठक्करबाट पैदलयात्रुको मृत्यु

कैलाली, ११ चैत्र । बसको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ । लम्कीचुहा नगरपालिका–१ लम्की चोकस्थित सडकमा ना.६ ख ८८३३ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही नगरपालिका(१ थकालीपुर बस्ने २२ वर्षीया

सिरक डसना उद्योगमा आगलागी

चितवन, ११ चैत्र । सिरक डसना उद्योगमा आज बिहान आगलागी भएको छ । भरतपुर महानगरपालिका–६ मा राजेन्द्रप्रसाद मल्लले सञ्चालन गरेको सिरक डसना उद्योगमा आज बिहान विद्युत् चुहिएर आगलागी भएको हो

कर तिर्ने काम मात्रै, जग्गा कहाँ छ थाहा छैन

फुङलिङ, ११ चैत्र । खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी शाखा ताप्लेजुङको नाममा १५० रोपनीभन्दा बढी जग्गाको मालपोत कार्यालयमा कर तिर्ने काम मात्र हुँदै आएको छ तर जग्गा कहाँ कसले भोगचलन

डेढ लाखसम्ममा पाठा बिक्ने बाख्रा पाल्दा फाइदैफाइदा

झापा, ११ चैत्र । पछिल्लो समय युवाहरु वैदेशिक रोजगारी त्यागेर स्वदेशमै उद्यमशीलतामा रमाउन थालेका छन् । मेचीनगर नगरपालिका–१० का ४१ वर्षीय विजय नेपाल त्यस्तै युवामध्येका एक हुन्, जसले खाडी मुलुक

तम्घासका युवाहरू च्याउखेतीमा सक्रिय

गुल्मी, ११ चैत्र । गुल्मीको रेसुङ्गा नगरपालिका–९ का बाबुराम पाण्डेयले विगत १० वर्षदेखि तम्घासमा व्यावसायिक च्याउखेती गर्दै आएका छन् । उनी तम्घासमा च्याउखेतीको व्यावसायिक उत्पादन गर्ने पहिलो व्यक्ति हुन् ।

सर्लाहीका वनमा एक महिनादेखि डढेलोः सरोकार निकाय मौन

सर्लाही, ११ चैत्र । यहाँका वन क्षेत्रमा हावाहुरी र सुक्खाको मौसम शुरु भएसँगै डढेलो लाग्न थालेका छन् । जिल्लाका चुरे क्षेत्र, सागरनाथ वन विकास परियोजना, फूलजोर बाबा साझेदारी वन र

संस्कृत विश्वविद्यालयको पुस्तकालय र प्रशासनिक भवन निर्माण

जलेश्वर, ११ चैत्र । नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत महोत्तरी जिल्लाको मटिहानी नगरपालिकामा अवस्थित याज्ञवल्क्य लक्ष्मीनारायण संस्कृत विद्यापीठमा पुस्तकालय र प्रशासनिक भवन निर्माण भएको छ । विद्यापीठमा नेपाल सरकारको एक करोड १४

जिप्रकामा दरबन्दीका कर्मचारी नहुँदा…

डोटी, ११ चैत्र । जिल्ला प्रशासन कार्यालय डोटीमा वर्षौंदेखि कर्मचारी अभावले सेवाग्राहीहरु सास्ती झेल्न बाध्य भएका छन् । कर्मचारी अभावका कारण लामो लाइन बस्दा पनि समयमा काम नहुँदा सास्ती झेल्न

सयौँ विद्यार्थी बिरामी भएपछि तीन दिनका लागि विद्यालय बन्द

दुल्लु, ११ चैत्र । नारायण नगरपालिका– ५ नवदुर्गा निमावि धिताहमा सयौंँ विद्यार्थी बिरामीले थला परेका छन् । बालविकासदेखि कक्षा ८ सम्मका विद्यार्थी बिरामी परेपछि तीन दिनका लागि विद्यालय बन्द गरिएको

मिथिलाञ्चल क्षेत्रमा महामूर्ख र पटमूर्खको खोजी

जनकपुर, ११ चैत्र । मिथिलाञ्चल क्षेत्रमा महामूर्ख र पटमूर्खको खोजी तीव्र रूपले भइरहेको छ । यो जानकारीले आश्चर्य लाग्ला तर यथार्थ हो जनकपुरधाममा यो परम्पराले वर्षौंंदेखि निरन्तरता पाइरहेको छ ।

टीकापुर क्याम्पसको जग्गा खाली गराउन चुनौती

अछाम, ११ चैत्र । अछामको बयलपाटाबाट पन्ध्र वर्ष अगाडि परिवारसहित तराई झरेका भीमबहादुर लुहार भूमिहीनलाई सरकारले जग्गा उपलब्ध गराउने भएपछि खुशी छन्। जति खुशी भीमबहादुरमा छ चिन्ता पनि त्यति नै