Logo
विविध

कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार कट्यो

-रिपोर्टर्स नेपाल/संवाददाता

वीरेन्द्रनगर, ८ असोज: कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजारभन्दा बढी पुगेको छ । सामाजिक विकास मन्त्रालयका अनुसार कर्णालीमा हालसम्म सङ्क्रमितको सङ्ख्या तीन हजार २७६ पुगेको

विस्तृत पढ्नुहोस
लगातारको वर्षाले तरकारी खेती सखाप

महोत्तरी, ८ असोज: लगातारको वर्षाले तरकारी बाली गालेपछि महोत्तरीका किसान पिरोलिएका छन् । भर्खरै लगाइएका तरकारीका बेर्ना र उम्रदै गरेका सागसब्जीका बिरुवा लगातारको वर्षाले गालेर नोक्सान गरेपछि तरकारी खेती गर्ने

भूकम्पले भन्दा डोजरले बढी पहिरो जोखिम निम्त्याएको छ

काठमाडौँ, ८ असोज: मुलुकका पहाडी गाउँबस्तीमा पछिल्लो समय पहिरो निम्त्याउने मुख्य कारक मानिएको डोजर आतङ्कबारे संसदीय समितिमा फेरि गम्भीरपरूपले प्रश्न उठेको छ । हुम्ला जिल्लाबाट प्रतिनिधित्व गर्नुहुने सांसद रङ्गमती शाहीले

कोरोनाका कारण झापाका एक वृद्धको मृत्यु

कनकाई, ८ असोज: झापामा कोरोना सङ्क्रमणका कारण एक ७७ वर्षीय पुरुषको गए राति मृत्यु भएको छ । झापाको दक्षिणी क्षेत्र भारतसँग सीमा जोडिएको झापा गाउँपालिका वडा नंं ६ निवासी वृद्धको

नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

टिस्टुङ, ८ असोज: नारायणगढ–मुग्लिन सडकखण्डको चार किलोमा बुधबार राति खसेको पहिरो पन्छाइएसँंगै दुईतर्फी सडक सञ्चालनमा आएको छ । आज अपराह्न १२ः५ बजे पहिरो पन्छाइएको होे । इच्छाकामना गाउँपालिका वडा नम्बर

नारायणीको सतहले खतराको विन्दु पार गर्यो

चितवन, ८ असोज: विगत तीन दिनदेखि परेको निरन्तर वर्षापछि आएको बाढीसँगै नारायणी नदीको बहावले खतराको विन्दु पार गरेको छ । नदीको उद्गम थलोतर्फ निरन्तर पानी परिरहेकाले सतह अरु बढ्ने अनुमान

बुटवल कोरोना अस्पतालमा दुई सङ्क्रमितको मृत्यु

बुटवल, ८ असोज: बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका दुई सङ्क्रमितको एकैदिन आज मृत्यु भएको छ । मृत्यु हुनेमा अस्पतालमा उपचाररत पश्चिम नवलपरासी र कपिलबस्तुका पुरुष रहेका छन् । लुम्बिनी

अझै लगातार वर्षा हुने, बाढीपहिरोको उच्च जोखिम

काठमाडौं, ८ असोज । देशभर दुई दिनयता लगातार वर्षा भइरहेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार साँझ ५ बजेसम्म पनि लगातार वर्षाको सम्भावना रहेकोले कतिपय स्थानमा नदी सतह जोखिमपूर्ण अवस्थामा

नेकपाको जनजागरण अभियान

डोटी, असोज ८ । जिल्लाको शिखर नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले भ्रष्टाचार, अनियमितता र गलत प्रवृत्तिविरुद्ध एक महिने छानबिन तथा जनजागरण अभियान थालेको छ । नेकपाको शिखर नगर सङ्गठन कमिटीको

भारतीय सुरक्षाकर्मीको अबरोधले हलियाको घर निर्माण अधुरै

कञ्चनपुर, असोज ८ । भारतीय अबरोधका कारण भीमदत्त नगरपालिका–९ ब्रम्हदेवका तीन मुक्त हलिया परिवारले घर निर्माण गर्न पाएका छैनन् । सीमा क्षेत्र नजिकै वर्षौदेखि बसोवास गर्दै आएका मुक्त हलिया परिवारलाई

पाहुना लागेका युवाको घरेलु हतियार प्रहारबाट तीन गम्भिर

ताप्लेजुङ, असोज ८ । जिल्लाको सिरिजङ्घा गाउँपालिका–८ याम्फुदिनका एकै घरका दुईसहित तीन जनालाई एक युवकले धारिलो हतियार प्रहार गरी गम्भिर घाइते बनाएका छन् । गएराति स्थानीय २२ वर्षीय लाक्पा भोटेले

‘दुई वर्षभित्र बृद्ध भत्ता पाँच हजार’

पोखरा, असोज ८ । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कास्कीका अध्यक्ष एवम् गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाले दुई वर्षभित्र बृद्धभत्ता पाँच हजार रुपैयाँ पुग्ने बताएका छन् । पोखरा महानगरपालिका वडा नं

Screenshot