Logo
विविध

साढे दुई महिनादेखि बेपत्ता व्यक्ति मृत भेटिए

बैतडी, चैत ११ । जिल्लाको उत्तरपूर्वी भेगको स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोटका ३२ वर्षीय सौरे ल्वारको बेपत्ता भएको साढे दुई महिनापछि मृतावस्थामा शव फेला परेको छ

विस्तृत पढ्नुहोस
छुट्टाछुट्टै दुर्घटना दुई बालकको मृत्यु

बागलुङ, चैत ११ । जिल्लामा सवारी दुर्घटना र चट्याङले लागेर दुई बालकको मृत्यु भएको छ भने दुई युवा घाइते भएका छन् । जिल्लाको बडिगाड गाउँपालिका–८ मा मङ्गलबार बेलुकी चट्याङले लागेर

मतदाता नामावली सङ्कलन पुनः शुरु

तनहुँ, चैत ११ । निर्वाचन घोषणा भई गत पुस ५ गतेपछि स्थगन भएको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्य पुनः शुरु भएको छ । सरकारले प्रतिनिधिसभा विघटन गरेर चुनाव घोषणा

धेरै मलामी नजान आग्रह

तनहुँ, चैत ११ । विश्वव्यापीरूपमा फैलिएको कोरोना सङ्क्रमणको जोखिम पुनः वृद्धि भएपछि देवघाट क्षेत्र विकास समितिले मलामी सङ्ख्या कम गर्न आग्रह गरेको छ । समितिले सूचना निकालेर कोरोना सङ्क्रमण वृद्धि

चेपाङको आयआर्जन वृद्धिका लागि पहल

चितवन, चैत ११ । बाख्रापालनबाट चेपाङको आयआर्जन वृृद्धिका लागि उन्नत जातका बोयर बोका वितरण गरिएको छ । चितवनको इच्छाकामना गाउँपालिका–१ काउले र कालिङडाँडाका चेपाङलाई चितवनको सौराहास्थित सपना भिलेज सोशल इम्प्याक्ट

भरत विमल यादवलाई प्रदेश प्रमुख अहिराजले घरमै पुगेर गरे सम्मान

काठमाडौं, १० चैत्र । भरत विमल यादव वरिष्ठ लोकतन्त्रवादी नेता हुन् । २०६२/६३ को जनआन्दोलनमा सात दलका नेतामध्ये उनी एक थिए । तर, राजनीतिबाट उनी पलायन जस्तै भए । यसपटक

गिरिजाप्रसाद कोइरालाको ११ औं स्मृति दिवसमा कला प्रदर्शनी, सुजाता कोइरालाद्वारा उद्घाटन

काठमाडौं, १० चैत्र । नेपाली राजनीतिका शिखर पुरुष गिरिजाप्रसाद कोइरालाको ११ औं स्मृति दिवसमा कला प्रदर्शन भइरहेको छ । ठमेलस्थित मिथिलायेननन आर्ट ग्यालेरीमा जारी प्रदर्शनी १४ चैत्रसम्म हुने जनाइएको छ

जल उपभोक्ता समितिका अध्यक्ष र सचिवमाथि अख्तियारको मुद्दा

काठमाडौं, १० चैत्र । सिरम्फु सिंचाई योजना जल उपभोक्ता समितिका अध्यक्ष धनविर थामी र सचिव जित बहादुर तामाङ्गमाथि ४ लाख रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको छ ।

पाकिस्तानलाई समृद्ध तुल्याउन जोड

काठमाडौँ, १० चैत: पाकिस्तानको राष्ट्रिय दिवसका अवसरमा यहाँस्थित पाकिस्तानी राजदूतवासद्वारा आज यहाँ उक्त देशको राष्ट्रिय झण्डा फहराइएको छ । आफ्नो राष्ट्रको झण्डोत्तोलन गर्दै यहाँस्थित पाकिस्तानी राजदूत सयद हैदर शाहले आफ्ना

भूमिगत जलस्रोतको संरक्षण गर्न माग

काठमाडौँ, १० चैत: मानव जीवनका लागि अत्यावश्यक पानी व्यवस्थापनका लागि भूमिगत जलस्रोतको संरक्षण गरिनुपर्नेमा जोड दिइएको छ । विश्व पानी दिवसका अवसरमा स्मार्ट वास सोलुसन्सले राजधानीमा सोमबार आयोजना गरेको कार्यक्रममा

भिरबाट लडेर बालिकाको मृत्यु

डोटी, १० चैत: भिरबाट लडेर अछामको बान्निगढी जयगढ गाउँपालिका–६ दर्ना चन्डालीकी ७ वर्षीया बालिका आयुशा ठकुल्लाको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका प्रहरी प्रवक्ता तथा प्रहरी वरिष्ठ

प्रहरीको गोली लागेर दुई घाइते

भजनी, १० चैत: बसको ठक्करबाट युवतीको मृत्यु भएपछि तनावग्रस्त बनेको कैलालीको लम्कीमा प्रहरीले गोली चलाउँदा दुईजना घाइते भएका छन् । प्रहरीमाथि हातपात गर्न खोजेपछि केही राउन्ड गोली प्रहार गरेको जिल्ला