Logo
विविध

शहरी विकासमन्त्री प्रभु साहको सामु महिलाले किन विष सेवन गर्न खोजिन्

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १९ फागुन । शहरी विकासमन्त्री प्रभु साहकै अगाडि एकजना महिलाले विष सेवनको प्रयास गरेकी छिन् । विष सेवन प्रयासको घटना अन्त कतै नभएर सिंहदरबारभित्र

विस्तृत पढ्नुहोस
डोको–डालो बनाएरै आम्दानी गर्दै महिला

नवलपुर, फागुन १९ । बाँसको चोया काटेर महिलाले डोको–डालो बुन्छन्भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ । समुदायमा विशेषगरी पुरुषले मात्रै डोको–डालो बुन्ने गरेको देख्न पाउँछौँ तर नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को पहाडी गाउँमा

ब्राउनसुगरसहित दुई जना पक्राउ

झापा, फागुन १९ । जिल्लाको मेचीनगर नगरपालिका–६ स्थित मेची पुलबाट लागुऔषध ब्राउनसुगरसहित मङ्गलबार दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाँचथर आङ्ना–४ घर भई हाल झापा दमक–१ बस्ने २३

राउटे अगुवाद्वारा मुख्यमन्त्री शाहीसँग खाना र पाल माग

सुर्खेत, फागुन १९ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई राउटे अगुवा दिलबहादुर शाहीले भेटेका छन्। आफ्ना जनताका लागि खानाको समस्या भएको भन्दै मङ्गलबार मुख्यमन्त्री शाहीको कार्यकक्षमा पुगेका दिलबहादुरले गुराँस

रुखमा भुण्डिएको अवस्थामा पुरुषको शव फेला

हेटौँडा, फागुन १९ । जिल्लाको हेटौँडा उपमहानगरपालिकामा आज बिहानै एक पुरुषको शव फेला परेको छ । बिहानै हेटौँडा–१६ हटियास्थित बकाइनोको रुखमा झुण्डिएको अस्वथामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले

प्रधानमन्त्रीका पक्षमा ९२ सांसद, अबको प्रधानमन्त्री पनि ओली नैः महेश बस्नेत

काठमाडौं, फागुन १९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षमा प्रतिनिधिसभाका ९२ जना सांसद पुग्ने जिकिर गरेका छन्। रिपोर्टर्स क्लब नेपालले आयोजना

भीम रावलले प्रधानमन्त्री ओलीमाथि लगाए अरु कसैमाथि हमला गराउन वातावरण बनाएको आरोप

काठमाडौं, १८ फागुन । नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटी सदस्य भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि अरु कसैमाथि हमलाको वातावरण बनाएको आरोप लगाएका छन् । उनले ओलीले सुरक्षा थ्रेट छ

‘प्रधानमन्त्रीले सूचना पाएर नै सुरक्षा थ्रेटको कुरा बोल्नुभएको हो’ : महेश बस्नेत

काठमाडौं, १८ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका प्रभावशाली नेता तथा सांसद महेश बस्नेतले आफूहरुको पक्षमा भोलिबाट ९२ जना सांसद पुग्ने दाबी गरेका छन् । उनले अबको प्रधानमन्त्री

विषादीरहित प्राङ्गारिक उत्पादनको बजारीकरण अभियान घोषणा

चितवन, १८ फागुन । चितवनमा विषादीरहित प्राङ्गारिक उत्पादनको पहिचान सहितको बजारीकरण अभियानको घोषणा गरिएको छ । भरतपुरमा आज आयोजित कार्यक्रममार्फत कृषि ज्ञान केन्द्र चितवन र जिल्ला प्राङ्गारिक सङ्घ चितवनले अभियानको

दोभान बजारमा आगलागी हुँदा ७९ घरपरिवार विस्थापित

फुङलिङ, १८ फागुन: ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ र आठराई त्रिवेणी गाउँपालिकाको सङ्गमस्थल दोभान बजारमा आज बिहान भएको आगलागीबाट ७९ परिवार विस्थापित भएको छ । “अहिलेसम्म पूर्ण रुपमा आगो नियन्त्रणमा आउन सकेको

म्याग्देमा भूमि आयोगको लगत सङ्कलन कार्यालय स्थापना

तनहुँ, १८ फागुन । तनहुँको म्याग्दे गाउँपालिकामा भूमिसम्बन्धी समस्या समाधान आयोगको लगत सङ्कलन एकाइ कार्यालय स्थापना गरिएको छ । गाउँपालिकामा स्थापना गरिएको सो कार्यालयको आज म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी राना

कमल थापाको प्रस्तावः राजादेखि विप्लवसम्मलाई समेटेर सर्वपक्षीय सम्मेलन

काठमाडौं, १८ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सर्वपक्षीय सम्मेलनको प्रस्ताव गरेका छन् । उनले राजा देखि विप्लवसम्म र सबै दल र पक्षहरुको प्रतिनिधित्व हुने सर्वपक्षीय सम्मेलनको प्रस्ताव