गलकोट, ४ फागुन: बागलुङको काठेखोला गाउँपालिका–२ भीमपोखरा दपासामा सोमबार मानसिक सन्तुलन ठिक नभएका एक व्यक्तिले कोदालो प्रहार गरी स्थानीय एक जनाको हत्या गरेका छन् भने
काठमाडौं, ३ फागुन । सरकारले १६ सचिवको सरुवा गरेको खुलेको छ । मन्त्रिपरिषदको गत बिहिबार बसेको बैठकले सचिव सरुवा गरेको हो । सरुवा भएकामध्ये शिक्षा सचिव गोपीनाथ मैनाली वित्त आयोग
काठमाडौं, ३ फागुन । गैरआवासी नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्त र अन्तर्राष्ट्रिय आप्रावासी संगठनका नेपाल प्रमुख लोरेना ल्याण्डोबीच भेटवार्ता भएको छ । उक्त बैठकमा मुख्यतया द्विपक्षीय हितका विषयमा
काठमाडौं, ३ फागुन । नेपालका लािग नवनियुक्त अष्ट्रेलियन राजदूत फेलिसिटी भल्कले आज राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएकी छिन् । राजदूत भल्कले नेपाल–अष्ट्रेलिया सम्बन्ध ६१औं वर्ष पुगेको अवसरमा आफूले नेपालका
–मनोज दाहाल मोरङ, ३ फागुन: माटाका मूर्ति बनाउने पेशाप्रति युवाहरुको आकर्षण वृद्धि भएको छ । यही फागुन ४ गते हुने बसन्तपञ्चमी(सरस्वती) पूजाको लागि आवश्यक पर्ने मूर्तिहरु निर्माणका कार्यमा बुबाकै पेशमा
काठमाडौं, ३ फागुन । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग ववरमहल, काठमाडौंका नायव सुब्बा नरेन्द्र चन्द र लेखापढीको काम गर्ने रामबाबु दाहाललाई अख्तियारले रकमसहित नियन्त्रणमा लिएको छ । नासु चन्दले
महोत्तरी, ३ फागुन : बर्दिबास नगरपालिका–१३ का सुवर्ण पौडेलले आफ्ना दिवङ्गत पिताको स्मृतिमा वडा कार्यालय भवन निर्माणका लागि करिब एक करोड मूल्यको जग्गा दान गरेको छ । समाजसेवामा जग्गा दान
भक्तपुर, ३ फागुन: मध्यपुरथिमि नगरपालिकाले प्रसिद्ध ऐतिहासिक ३०० वर्ष पुरानो निगु पुखुः(दुई पोखरी ) संरक्षण गर्न शुरुआत गरेको छ । संरक्षण अभावमा पानी सुकेर वर्षौंदेखि चौरमा परिणत मध्यपुरथिमि–४ को ऐतिहासिक
– दुर्गा देवकोटा, टीकापुर, ३ फागुन: कैलालीको जानकी गाउँपालिकाकी शुभेच्छा मगरले श्रीमानबाट ठूलो सहयोगको अपेक्षा गरेकि छैन । शुभेच्छालाई आफू दिनभरि घरको कामले थाकेका बेला श्रीमानले साना–साना काममा सघाइदिए पुग्छ
काठमाडौं, ३ फागुन । नेपाल विद्यार्थी संघका पुर्ब उपाध्यक्ष, नेपाल तरुण दलका महासचिब तथा नेपाली कांग्रेस कालीकोटका युवानेता भुपेन्द्र जंग शाहीलाई हृदयघात भएर महाराजगन्ज स्थित मनमोहन हस्पिटलमा उपचाररत छन् ।
म्याग्दी, ३ फागुन: म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडकको छेउ र कालीगण्डकी नदीको किनारमा फोहोर फालिँदा स्थानीयवासी र यात्रु प्रभावित भएका छन् । फोहोरको दुर्गन्धले आवतजावत गर्नेलाई समस्या
भरतपुर, ३ फागुन: जिल्लाका सार्वजनिक क्षेत्रमा जडान गरिएका अधिकांश सिसीटिभी क्यामरा बिग्रिएका छन् । सरकारी निकायको आवश्यक समन्वय र चासो नहुँदा सिसीटिभी मर्मत हुन नसकेका हुन् । सिसीटिभी सञ्चालन नहुँदा