Logo
विविध

कर्णाली नदीमा पानीको बहाव खतरा नजिक

-रिपोर्टर्स नेपाल/संवाददाता

सुदूरपश्चिम, १४ साउन : गएरातिदेखि भइरहेको वर्षासँगै कैलाली र बर्दियाको सीमा नदी कर्णालीमा पानीको बहाव खतरा नजीक पुगेको छ । इलाका प्रहरी कार्यालय चिसापानी (कैलाली)का

विस्तृत पढ्नुहोस
अमेरिकामा अन्त्य भएको तुलसीको सपना

गलकोट, १४ साउन: उमेरले ३९ वर्ष, पोखराको बोर्डिङ स्कूलमा पढाउँदा–पढाउँदै डिभी पर्यो बागलुङको जैमिनी नगरपालिका–१ कुश्मिशेराकी तुलसी थापालाई । शुरुमा त उनलाई डिभी प¥यो भनेर पत्यार लागेन तर डिभी परेको

आज बिहानदेखि पृथ्वीराजमार्ग अवरुद्ध

दमौली, १४ साउन: पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी सडकखण्ड पहिरोका कारण आज बिहानदेखि अवरुद्ध भएको छ । आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा सुक्खा पहिरो झरेपछि राजमार्ग अवरुद्ध भएको हो । सडकभन्दा माथिको डाँडाबाट ढुङ्गा

पूर्व नवयुवराज हृदयन्द्र १९ वर्ष पुगे

काठमाडौं, १४ साउन । पूर्व नवयुवराज हृदयन्द्र वीर विक्रम शाह आजबाट १९ वर्ष प्रवेश गरेका छन् । आज उनको जन्मदिनमा शुभेच्छुक र राजसंस्थाका पक्षधरहरुले शुभकामना दिएका छन् । पूर्व राजा

सामान्य भनाभनमा खुकुरी प्रहार, एक जना पक्राउ

सिन्धुपाल्चोक, साउन १४ । धारिलो हतियार खुकुरी प्रहार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । मेलम्ची नगरपालिका–४ बस्ने थानकुनेका सोमबहादुर तामाङलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक

पहिरोमा पुरिएर आठ जनाको मृत्यु

काठमाडौं, साउन १४ । कालीकोटको नरहरिनाथ गाउँपालिकामा पहिरोले घर पुरिँदा आठ जनाको मृत्यु भएको छ । मंगलबार राती आएको भिषण बर्षाले घर माथिबाट आएको पहिरोले घर पुरिँदा जनधनको क्षति भएको

पहिरोले पुरिँदा दुईको मृत्युु

दाङ, साउन १४ । जिल्लामा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । अविरल वर्षाका कारण घरमाथिबाट आएको पहिरोले पुरिँदा बङ्गलाचुली गाउँपालिका–५ साकिने निवासी २६ वर्षीया बाटुली नेपाली र

जंगली च्याउले लियो ज्यान

जाजरकोट, साउन १४ । जंगली च्याउ खाएर बिरामी भएका जाजरकोटका थप तीन जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या चार पुगेको छ । गत ९ गते कुशे गाउँपालिका–१ का टेकबहादुर

पहिरोले घर बगायोे, गाउँ नै जोेखिममा

बाजुरा, साउन १४ । जिल्लाको त्रिवेणी नगरपालिका–९ ताम्सुमा पहिरोेले एक घर बगाएको छ । मङ्गलबार रातिदेखि निरन्तर वर्षाका कारण पहिरो आएर घर बगाएको हो । पहिरो अहिले पनि बगिरहेको स्थानीयवासी

चौध लाख नगदसहित चार जुवाडे पक्राउ

सोलुखुम्बु,साउन १४ । जिल्लाको सोताङबाट १४ लाख रुपैयाँ भन्दा बढी नगदसहित चार जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार इलाका प्रहरी कार्यालय सोताङका प्रहरी निरीक्षक अनिल

कैलालीका सय घर डुवानमा

कैलाली, साउन १४ । कैलालीमा बर्षासंगै आएको बाढी गाउँ पस्दा सय बढि घर डुवानमा परेका छन्। कान्द्रा, काडा र पथरैया नदीमा पानीको बहाव बढेपछि कैलालीको भजनी र जोशीपुरका विभिन्न बस्ती

एनसेलद्वारा एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान २०७७ प्रदान

काठमाडौं, १३ साउन । एनसेल प्राईभेट लिमिटेडले ईन्जिनियरिङ्ग अध्ययन संस्थान, पुल्चोक क्याम्पसलाई ‘एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान २०७७’ अन्तर्गतको नगद पुरस्कार रकम हस्तान्तरण गरेको छ । आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व