Logo
विविध

रुकुमपूर्वमा पहिलो पटक संक्रमित फेला

राँझा, १४ जेठ : रुकुम(पूर्व)– जिल्लामा पहिलो पटक कोरोना संक्रमित भेटिएका छन् । प्रदेश नं ५ को एक मात्र हिमाली जिल्ला रुकुम (पूर्व) को पुथाउत्तरगंगा

विस्तृत पढ्नुहोस
काठमाडौँ उपत्यकामा अझै लुकीछिपी भित्रिन्छन् मानिस

काठमाडौँ, १४ जेठ। काठमाडौँ उपत्यका प्रवेशमा कडाइ गरेको बताइए पनि अझै लुकीछिपी तथा प्रहरीको आँखा छलेर आउने क्रम भने रोकिएको छैन । पास प्राप्त गाडीमा अनावश्यक व्यक्ति प्रवेश गर्ने गरेको

नेपालमा एक सय ८३ जना कोरोना परास्त गर्न सफल

काठमाडौँ, १४ जेठ : नेपालमा कूल १८३ जनाले कोरोनाको सङ्क्रमण जितेका छन् । विभिन्न अस्पतालको ‘आइसोलेसन’मा उपचाररत उनीहरु कोरोनामुक्त भएर ‘डिस्चार्ज’ भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका

क्यान्सरको उपचारका लागि आएका बिरामी र कुरुवाको बिचल्ली

– नारायण अधिकारी चितवन, १४ जेठ :  बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारका लागि आएका बिरामी र कुरुवाको अवस्था दयानीय बन्दै गएको छ । अस्पतालको कुरुवाघर भरिएको र स्थानीयस्तरमा रहेका

कोरोना सङ्क्रमितलाई वर्गीकरण गरी उपचार गरिने

विराटनगर १४ जेठ : कोरोना सङ्क्रमितलाई वर्गीकरण गरेर उपचार गरिने भएको छ । प्रदेश नं १ मा कोरोना भाइरसको लक्षण देखिएकालाई कोभिड अस्पताल र रिपोर्ट पोजेटिभ आएकालाई आइसोलेसन केन्द्रमा राखेर

उपत्यकामा भिषण आँधिबेहरी

काठमाडौं, १४ जेठ । उपत्यकामा भिषण आँधीबेहरी चलेको छ । निकै तेज गतिमा हुरी चल्दा जनजीवन प्रभावित भएको छ । दिउँसोबाट चलेको हावाहुरीसँगै हल्का वर्षा पनि भएको छ । ठाउँ

रविभवन दुर्घटनासँग जोडिएका कर्णेललाई थुन्न कठिन

प्रहरी हिरासतमा राखिएका एकजना लेफ्टिनेन्ट कर्णेल अन्ततः लकडाउनको फाइदा उठाउँदै समयभन्दा छिट्टै मुक्त भएका छन् । वैशाख अन्तिम साता कर्णेल शिखर जबराले चलाएको बा. २१ च ४३४७ नम्बरको कारमा बा.

क्वारेन्टिनमा बसेका वृद्धको मृत्यु

धम्बोझी, १४ जेठ : बर्दियाको गुलरिया नगरपालिकाको क्वारेन्टिनमा रहेका एक वृद्धको आज मृत्यु भएको छ । गुलरिया– ४ स्थित बबई क्याम्पसको क्वारेन्टिनमा बसेका वडा नं ९ गोडियनपुर का ५५ वर्र्षीय

फोन गर्दागर्दै ढलेका वडाध्यक्षको मृत्यु

कन्चनपुर, १४ जेठ । क्वारेन्टिन व्यवस्थामा जुटेका कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं ७ का वडाध्यक्ष ५८ वर्षीय कल्लु रानाको गएराति मृत्यु भएको छ । राष्ट्रिय माध्यमिक विद्यालयमा रहेको क्वारेन्टिनमा कुर्सीमा

दाइबाट बहिनी बलात्कृत, पेट बढ्दै गएपछि घटना सार्वजनिक

काठमाडौं, जेठ १४ । एक युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले अर्जुनचौपारी गाउँपालिकाका एक पुरुषलाई मङ्गलबार पक्राउ गरेको छ । १९ वर्षीया युवतीले ४० वर्षीय पुरुषले आफूलाई बलात्कार गरेको भन्दै जिल्ला

नक्सा परिवर्तनका बारे काँग्रेसलाई शंका नगर्नुहोसः काँग्रेस प्रवत्ता

काठमाडौं, जेठ १४। नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नक्सा परिवर्तनका बारेमा काँग्रेसलाई शंका नगर्न आग्रह गरेका छन् । सरकारले नक्सा संशोधन गरेकोमा काँग्रेसको पूर्ण समर्थन रहेको र त्यसलाई संविधानमा समावेश

बर्दियाको क्वारेन्टाइनमा रहेका एक जनाको मृत्यु

बर्दिया, जेठ १४ । बर्दियाको क्वारेन्टाइनमा बसेका एक जना पुरुषको ज्यान गएको छ । जिल्लाको सदरमुकामस्थित बबई बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बस्दै आएका ५५ वर्षीय एक पुरुषको सुतेकै ठाँउमा ज्यान गएको