Logo
विविध

भारतबाट आएका नेपालीको कोरोना परीक्षण नहुँदा जोखिम बढ्यो

भीमदत्तनगर, ९ जेठ : कञ्चनपुरको नाका हुँदै भारतबाट भित्रिएका नेपालीको कोरोना सङ्क्रमण परीक्षण नगरी बिहीबार सम्बन्धित पालिका पठाइएको छ । परीक्षण विनानै उनीहरूलाई नेपाल प्रवेश

विस्तृत पढ्नुहोस
सामाजिक सुरक्षा भत्ता कटौती गर्ने निर्णय फिर्ता लिन आग्रह

चिप्लेढुङ्गा, ९ जेठ : एकल महिला र अपाङ्गता भएका नागरिकले पाउने सामाजिक सुरक्षा भत्ता कटौती गर्ने निर्णयप्रति मानव अधिकारका लागि महिला, एकल महिला समूह गण्डकी प्रदेश र कास्कीले आपत्ती जनाएको

दुई नयाँ पिसिआर मेशिन ल्याइयो

सप्तरी, ९ जेठ : राजविराज र जनकपुरधामका लागि प्रदेश नं २ सरकारले किनेका दुई नयाँ मेशिन आज आएका छन् । जनकपुरधाममा रहेको पिसिआर मेशिनले पटक–पटक धोका दिएपछि तेस्रो पटक नयाँ

१९१ पत्रकारको पिसीआर रिपोर्ट नेगेटिभ

काठमाडौं, ९ जेठ । १९१ पत्रकारको कोभिड-१९ को रिर्पोट नेगेटिभ आएको छ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा सबैको रिर्पोट नेगेटिभ आएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक

कैलालीमा सङ्क्रमितको सम्पर्कमा आएकाको खोजी

भजनी ९ जेठ : कैलाली जिल्लामा तीन कोराना संक्रमित देखिएसँगै उनीहरुसँग सम्पर्कमा आएका व्यक्तिको खोजी शुरु गरिएको छ । जिल्लाको जानकी गाउँपालिकाको सरस्वती माविको क्वारेन्टाइनमा रहेका १९, २३ र २६

त्रिवि शिक्षण अस्पताललाई एलआरआई स्कुलको सहयोग

काठमाडौँ, ९ जेठ : कलङ्कीस्थित एलआरआई स्कुलले कोभिड–१९ रोग नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताललाई आज प्रदान गरेको छ । सामाजिक उत्तरदात्वि अन्तरगत विद्यालयले माहामारी रोकथामका लागि

आलेख : लिपुलेक, लिम्पियाधुरा र कालापानीको वास्तविकता

रमेश लम्साल / नारायण ढुङ्गाना भारतले चीनको मानसरोवर जोड्न कालापानी हुँदै लिपुभञ्ज्याङसम्म एकतर्फीरुपमा सडक नै बनाएर उद्घाटन गरेपछि मात्र यसबारेमा नेपालले थाहा पायो । त्यसपछि भने दशकौँदेखिको नेपाल–भारत सीमा विवाद्

कोरोना सङ्क्रमितको भरतपुरस्थित विशेष अस्पतालमा उपचार हुँदै

भरतपुर ९ जेठ : भरतपुर कोभिड–१९ प्रयोगशालामा बिहीबार राति कोरोना भाइरस पोजेटिभ देखिएका तीनैजनालाई यहाँस्थित भरतपुर कोरोना विशेष (अस्थायी) अस्पताल ल्याइएको छ । सो प्रयोगशालामा परीक्षण भएका १३१ जनामध्ये चितवनका

एकै पटक २१ जनाले पराजित गरे कोरोना

राँझा, ९ जेठ : नेपालगञ्जका पहिलो सङ्क्रमितसहित एकैपटक २१ जनाले कोरोना भाइरसलाई जितेका छन् । नेपालगञ्ज उपमहानगरपालिका वडा नं ७ का पहिलो सङ्क्रमित ६० वर्षीय पुरुषसहित नेपालगञ्ज–८ जोलाहनपुरका २० जना

चीनद्वारा नाकामा काम गर्ने सुरक्षाकर्मीलाई सामग्री सहयोग

रसुवा, ९ जेठ : रसुवागढी नाकामा काम गर्ने सुरक्षाकर्मीलाई जाँच परीक्षणमा सहज बनाउन चीन सरकारले आवश्यक सहयोग सामग्री हस्तान्तरण गरेको छ । बिहीबार हस्तान्तरित सामग्रीमा ब्यागेज स्क्यानर , वाक थ्रु

चक्रवात निम्न चापीय प्रणालीको रुपमा रहेपछि नेपालको पूर्वी भागमा प्रभाव

काठमाडौं, ९ जेठ । बँगालको खाडीको चक्रवात अंपुनले पश्चिम बँगाल र बँगलादेशमा ठुलो क्षति पुगेको छ । पश्चिम बँगालमा ७२ जनाको ज्यान गएको पुष्टि भएको छ । त्यहाँ ठुलो क्षति

गोेकर्णेश्वर नगरपालिकाद्वारा कोरोना महामारी नागरिक संहिता जारी

काठमाडौं ८ जेठ : गोकर्णेश्वर नगरपालिकाले नागरिकका लागि ‘कोभिड महामारी नागरिक संहिता २०७७’ जारी गरेको छ । कोरोना महामारीको रोकथाम तथा नियन्त्रणलाई सहज बनाउन भन्दै नगरपालिकाले संहिता जारी गरेको हो