काठमाडौं, जेठ ७ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार कोरोना संक्रमित घोषणा गरेका मध्ये एक जना बालकसमेत रहेका छन् । लमजुङ घर भई हाल काठमाडौंमा
एजेन्सी, ६ जेठ । अहिले बँगालको खाडीबाट बढिरहेको ठुलो चक्रवात अंपुनले खतरनाक असरहरु देखाउन थालेको छ । भारतको पश्चिम बँगाल र उडिसा राज्यको समुन्द्र किनारको नजिक पुगेको छ । त्यहाँ
काठमाडौं, जेठ ६ । प्रेममा बाधा गरेको भन्दै आफ्नै श्रीमतीबाट हत्या गरिएका विराटनगरका औषधि व्यवसायी देवीप्रसाद दुलाल श्रीमती पिडित भएको पाइएको छ । प्रेम विवाह गरेका दुलाललाई श्रीमतीले निकै तनाव
एजेन्सी, ६ जेठ । बँगालको खाडीबाट बढिरहेको ठुलो चक्रवात उमपन भारतको पश्चिम बँगाल र उडिसा राज्यको समुन्द्र किनारतर्फ बढिरहेको छ । अबको केही घन्टाभित्र यो निकै खतरनाक बन्ने भारतको मौसम
बनियानी, ६ जेठ : झापाको विर्तामोड नगरपालिकामा आज पिकअप भ्यान (छोटा हात्ती) को ठक्करबाट चार वर्षीय बालकको मृत्यु भएको छ । आज बिहान ८ बजे बिर्तामोड नगरपालिका–१० स्थित सैनिकमोडबाट बजारतर्फ
रुपन्देही, जेठ ६ । रूपन्देहीको मणिग्राम स्थित क्रिमसन अस्पतालमा उपचार गराईरहेका गुल्मीका ४१ वर्षिय शिक्षकको अवस्था गम्भिर बन्दै गएको छ । अस्पताल स्रोतका अनुसार उनलाई अस्पतालको आइसीयूमा राखेर उपचार गरिदै
लण्डन, जेठ ६ । दुई हप्ताअघि बेपत्ता नेपालका लागि पूर्व बेलायती राजदूत रिचार्ड मोरिसको खोजी तीव्र पारिएको छ । मे ६ तारिख आफ्नो घर बेन्ट्ली नजिकैको पार्कमा बिहान दौडिन निस्कनुभएका
काठमाडौं, ६ जेठ । आज विहानैबाट काठमाडौं उपत्यकालगायत देशका विभिन्न भूभागमा मेघगर्जनसहित वर्षा शुरु भएको छ । उपत्यकाको आकाशमा कालो बादल मडारिएर मेघगर्जनसहित सामान्य वर्षा शुरु भएको हो । मौसम
भक्तपुर, ५ जेठ : मध्यपु्रथिमि नगरपालिका वडा नं ४ शङ्खधर चोकस्थित कोरोना सङ्क्रमित भेटिएपछि सिल गरिएको बस्तीको १२ घरका २५ जनाको स्वाब सङ्कलन गरिएको छ । सुनसरीबाट मोटरसाइकलमा पास बनाएर
बैतडी, ५ जेठ : हिउँदमा मजदुरीका लागि भारत छिरेका बैतडीको सुर्नया गाउँपालिका– ३ का राजेन्द्रप्रसाद भट्ट र तारा भट्ट कोरोना भाइरसको त्रास बढेपछि घर फर्कन सीमावर्ती क्षेत्र झुलाघाट आए ।
काठमाडौँ, ५ जेठ : कोरोनाको सङ्क्रमणबाट मृत्यु भएकी महिलाको दाहसंस्कार गरिएको पशुपतिस्थित विद्युतीय शवदाह गृह आजदेखि सञ्चालनमा ल्याउने तयारी भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोरोना सङ्क्रमित भई
ललितपुर, ५ जेठ : दक्षिण ललितपुरको महाँकाल गाउँपालिकाले आजदेखि आउँदो जेठ १० गतेसम्मका लागि दुई पाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाएको छ । विश्वव्यापीरूपमा फैलिरहेको कोभिड–१९ का कारण मुलुक बन्दाबन्दी भई