Logo
विविध

दुर्घटनामा एक जनाको मृत्यु

इनरुवा, १९ चैत : सुनसरी सदरमुकाम इनरुवा–६ घोपाली टोलमा एम्बुलेन्सको ठक्करबाट आज एकको मृत्यु भएको छ । मृत्यु हुनेमा इनरुवा–६ मधेशाकी ३५ वर्षीया रत्ना श्रेष्ठ

विस्तृत पढ्नुहोस
उपत्यकामा भिषण हावाहुरीसहित वर्षा

काठमाडौं, १९ चैत्र । काठमाडौं उपत्यकामा हावाहुरीसहित वर्षा भइरहेको छ । अपरान्ह ४ बजे हावाहुरी चलेपछि वर्षा समेत भएको हो । उपत्यकामा भिषण हावाहुरी चल्दा आसपासका पहाडमा धुलो देखिएको थियो

आज २०७६ चैत्र १९ गते बुधबारको राशिफल

काठमाडौं, १९ चैत्र । आज श्री शाके १९४१ बि.सं. २०७६ साल चैत्र १९ गते बुधबार इश्वी सन २०२० अप्रिल १ तारीख चैत्र शुक्लपक्ष अष्टमी तिथी आद्रा नक्षत्र शोभन योग भद्रा

भारतमा एक नेपालीको मृत्यु, शव ल्याउन समस्या

दार्चुला, १९ चैत : भारत उत्तराखण्डको मदकोटमा मजदुरी गर्न गएका एक नेपालीको झोलुङ्गे पूलबाट खसेर मृत्यु भएको छ । मार्मा गाउँपालिका–२ घर भएका ४२ वर्षीय अगबरसिंह ठगुन्नाको मृत्यु भएको हो

लकडाउन आवज्ञा गर्ने तीन सय५२ भारतीय वीरगञ्जमा पक्राउ

पर्सा, १९ चैत्र : कोभिड–१९को सङ्क्रमणलाई रोक्न देशव्यापी लकडाउन अवज्ञा गर्ने ३५२ जना भारतीय नागरिकलाई आज पर्सा प्रहरीले वीरगञ्जबाट नियन्त्रणमा लिएको छ । वीरगञ्ज नाकाबाट भारततर्फ जाँदै गरेका पाँच महिला,

सिमामा अलपत्र नेपालीलाई भारतको नौतनवा लगियो, क्वारेन्टाईनमा राखिने

भैरहवा १८ चैत्र ।नेपाल भारत सिमा नाका सुनौलीमा अलपत्र परेका नेपालीलाई भारतमै क्वारेन्टाईनमा राखेर व्यवस्थापन गर्न लागिएको छ । दुई दिनदेखि सिमा क्षेत्र सुनौली दशगजामा बस्दै आएका ३ सय नेपालीलाई

एसपी बुढामगरको रगतले जोगियो सुत्केरीको ज्यान

डोटी, १९ चैत : सशस्त्र प्रहरी बल, दिपायलको ३६ नं गणका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक जहरसिंह बुढामगरले प्रदान गरेको रगतले एक सुत्केरी महिलाको ज्यान जोगिएको छ । गर्भमा जुम्ल्याह

दैलेखमा विदेशबाट फर्कनेको संख्या एक हजार २२०

दुल्लु, १९ चैत : कोभिड–१९ को विश्वव्यापी प्रभावपछि भारत, जापान र खाडी मुलुकबाट दैलेखमा हालसम्म एक हजार २२० जना गृह जिल्लामा आएका छन् । जिल्लाका ११ स्थानीय तहमा सबैभन्दा बढी

बैंकद्वारा प्रदेश नं २ को राहत कोषमा रकम सहयोग

जनकपुरधाम, १९ चैत  : कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण र सहयोगका लागि प्रदेश नं २ सरकारद्वारा स्थापना गरिएको राहत कोषमा सिटिजन्स बैंक र कृषि विकास बैंकले रकम जम्मा गरेका छन्

आगोमा जलेर महिलाको मृत्यु

लहान, १८ चैत : आगोमा जलेर सिरहाको गोलबजार नगरपालिकामा आज एक महिलाको मृत्यु भएको छ । गाउँकै मन्दिरमा बत्ती बाल्ने क्रममा दियोबाट सल्केको आगोमा जलेर सोमबार साँझ गम्भीर घाइते गोलबजार

एम्बुलेन्स र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

बाँके, १८ चैत : कोहलपुर नगरपालिका–११ मा रहेको होटल अतिथि अगाडि एम्बुलेन्स र मोटरसाइकल एकापसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार कालीकोटको नरहरिनाथ गाउँपालिकाकी २३ वर्षीया

कर्णालीमा देखिएन कोरोना नभएको पुष्टि

वीरेन्द्रनगर, १८ चैत : कोरोनाको सङ्क्रमण भएको आशङ्कामा हालसम्म कर्णालीबाट पठाइएका सबै नमूना परीक्षणमा कोरोना नभएको पुष्टि भएको छ । अहिलेसम्म १७ जनाको नमूना पठाइएकामा सबैको ‘नेगेटिभ’ देखिएको छ ।