Logo

बैंकद्वारा प्रदेश नं २ को राहत कोषमा रकम सहयोग



जनकपुरधाम, १९ चैत  : कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण र सहयोगका लागि प्रदेश नं २ सरकारद्वारा स्थापना गरिएको राहत कोषमा सिटिजन्स बैंक र कृषि विकास बैंकले रकम जम्मा गरेका छन् ।

सिटिजन्स बैंक प्रादेशिक कार्यालयले रु सात लाख र कृषि विकास बैंकले रु पाँच ५ लाख राहत कोषमा जम्मा गरेका हुन् । मुख्यमन्त्री लालबाबु राउतलाई दुवै बैंकका प्रतिनिधिले चेक हस्तान्तरण गर्नुभएको मुख्यमन्त्री सचिवालयले जनाएको छ ।रासस File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot