काठमाडौं, १७ चैत्र । आज कोरोना भाइरस संक्रमणका आशंकित तीनजनाको अस्पतालमा आइशोलेशनमा रहँदा मृत्यु भएको छ । मृत्यु हुनेमा दुईजना वीर अस्पताल र एकजना पाटन
बुटवल, १७ चैत : बुटवलस्थित कोरोना भाइरस विशेष अस्थायी अस्पताल आइसोलेशनमा आइतबार अपराह्न मृत्यु भएका बिरामीको प्रयोगशाला रिपोर्टमा कोरोना भाइरस ‘नेगेटिभ’ देखिएको छ । पाल्पा स्थायी घर भएका ३४ वर्षीय
दमौली, १७ चैत : तनहुँको घिरिङ गाउँपालिकाले स्वास्थ्यकर्मीलाई मेडिकल सामग्री वितरण गरेको छ । कोभिड–१९ को सङ्क्रमणबाट स्वास्थ्यकर्मी जोखिममा रहने भएकाले गाउँपालिकाले उनीहरुलाई व्यक्तिगत सुरक्षा सामग्री (पिपिइ) सहितका सामग्री वितरण
ललितपुर, १७ चैत : वाग्मती गाउँपालिका वडा नं ३ भट्टेडाँडाको झाँक्रीडाँडा सडकमा दुर्घटना हुँदा भारतीय दुई साइकलयात्रीको मृत्यु भएको छ । आज बिहान १०. ३० बजे झाँक्रीडाँडाको मोडबाट साइकलसहित लडेर
ललितपुर, १७ चैत्र । कोरोना भाइरस संक्रमणको आशंकामा सोमबार पाटन अस्पताल भर्ना गरिएका युवकको मृत्यु भएको छ । धादिङ खनियाँ गाउँपालिका ४ का ३५ वर्षीय युवक ज्वरो आएपछि आकस्मिक रुपमा
विराटनगर, १७ चैत्र । विराटनगरका दुईजना समाजसेवीले लकडाउनबाट प्रभावित दैनिक मजदूरी गरेर जिविकोपार्जन गर्ने वर्ग एंव समुदायलाई लक्षित गरी विराटनगर –११ मा राहत वितरण गरेको छ । विराटनगर–११ का सामाजसेवी
काठमाडौँ, १७ चैत्र । नेपाल कम्युनिस्ट पार्टी संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले कोरोनालाई परास्त गरेपछि सरकारी तहबाट गल्ती भएका भए उठाउन आग्रह गरेका छन् । देश अहिले कोरोना विरुद्धको युद्धमा
सल्यान, चैत १७ । वनगाड कुपिण्डे नगरपालिका १२ निगालचुला माझखर्कमा एकै घरका पाँच जनामा कोरोनासँंग मिल्दोजुल्दो लक्षण देखापरेपछि जिल्ला अस्पताल सल्यानमा भर्ना गरिएको छ । लक्षण देखापरेपछि बिरामी भएको ६
सामान्यतया सबै मानिसलाई सपना आउँछ । चाहे त्यो बच्चा होस् वा वृद्ध । सपना आउनु एक स्वाभाविक प्रक्रिया हो, तर हाम्रो समाजमा यसलार्ए लिएर केहि मान्यता प्रचलित छन् । भविष्यमा
तनहुँ,१६ चैत : भानु नगरपालिकाका–९पुर्कोटको पिपलपानीमा आज एक चितुवा मृतावस्थामा फेला परेको छ । मृत जनावर पोथी चितुवा रहेको डिभिजन वन कार्यालय तनहुँका डिभिजन प्रमुख केदार बरालले जानकारी दिए ।
बुटवल, १६ चैत : बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पताल आइसोलेशनमा भर्ना गरिएका ३४ वर्षीय व्यक्तिको आज मृत्यु भएको छ । उनको कोरोना सङ्क्रमण परीक्षणका लागि आज मात्र स्वाब केन्द्रीय प्रयोगशाला
लमजुङ, १६ चैत : गण्डकी प्रदेशअन्तर्गत लमजुङमा चैत १ गते देखियता करिब दुई हप्ताको अवधिमा विदेशबाट फर्किएका २५७ जनालाई होम क्वारेन्टाइनमा राखिएको छ । विश्वमा फैलिएको कोभिड–१९ सङ्क्रमणको सम्भावित जोखिम