Logo
विविध

नेपाल–भारत दशगाज क्षेत्र फोहरले दुर्गन्धित

कपिलवस्तु, १५ फागुन : यहाँको नेपाल–भारत दशगाज क्षेत्र दिनप्रतिदिन दुर्गन्धित बन्दै गएको छ । भारतसँग नजिकै रहेको बजारको रुपमा परिचित कृष्णनगर, मर्यादपुर, चकलचौडाको दशगजामा फोहर

विस्तृत पढ्नुहोस
चारपाङ्ग्रे म्याजिकको रुट निर्धारण

चितवन, १५ फागुन : जिल्लामा यात्रु बोक्ने चार पाङ्ग्रे म्याजिकको रुट निर्धारण गरिएको छ । बजार क्षेत्रमा बढ्दो चाप र ग्रामीण क्षेत्रमा यातायात साधनको अभाव भएपछि व्यवस्थित गर्दै ५८३ म्याजिकलाई

डेढवर्षमा ९४ गुनासा : धुलोमुक्त काठमाडौँ बनाउन आग्रह

काठमाडौँ, १५ फागुन : काठमाडौँ महानगरपालिकाको हटलाइन नम्बरमा नियमित फोहर सङ्कलन गर्न र धुलोमुक्त काठमाडौँ बनाउनुपर्नेजस्ता विषयमा गुनासो बढी आएको छ । डेढ वर्षदेखि कामपाले नागरिकको जनगुनासो सुन्न हटलाइन नम्बर

विद्युतीय बस खरिदको तयारी

काठमाडौँ, १५ फागुन : विद्युतीय बस कुन माध्यमबाट खरिद गर्ने, बसको क्षमता, त्यसको आकारलगायतका विषयमा छलफल अघि बढेको छ । भौतिक पूर्वाधार मन्त्रालयका सहसचिव प्रमिलादेवी शाक्यको नेतृत्वमा बनेको समितिले बसका

पानीको स्रोतको खोजी र संरक्षण शुरु

काठमाडौँ, १५ फागुन : मेलम्चीको पानी ल्याउने तयारी अघि बढिरहँदा काठमाडौँ उपत्यकामा नै भएका स्रोतको खोजी र संरक्षण शुरु भएको छ । पहिलो चरणको पानी आगामी असार मसान्तसम्ममा आउँदा त्यसको

सहमतिपछि सप्तकोशी नदीमा पुनः जेटबोट सञ्चालन

भोजपुर, १५ फागुन : स्थानीयवासीबाट सुरक्षा खतरा बढेको भन्दै सप्तकोशी नदीमा बन्द भएको जल यातायातको रूपमा सञ्चालित जेटबोट (पानी जहाज) सञ्चालनमा आएको छ । स्थानीयवासीले राखेको रोजगारी र भाडामा सहुलियतको

कुनै पनि काम अघि बढेको छैन : प्रजिअ रिजाल

तुलसीपुर, १५ फागुन : दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले अहिले अतिक्रमण हटाउने विषयमा कुनै प्रक्रिया अघि नबढेको बताए । “एक पटक हामी उमहानगरपालिका, सुरक्षा निकायका प्रतिनिधिसँग गएका थियौँ, त्यतिबेला

एक हजार बिघा सरकारी जग्गा अतिक्रमण

तुलसीपुर, १५ फागुन : तुलसीपुर उपमहानगरपालिकाको गएको वैशाख १९ गतेको ५७ औँ कार्यपालिका बैठकले तुलसीपुर–१६ स्थित मजगाउँ–जहदा गाउँसहित तुलसीपुरका पाँच स्थानको जग्गामा उद्योग ग्राम स्थापना गर्ने निर्णय ग¥यो । जहदागाउँ–मजगाउँको

सुर्खेतका सडक धमाधम निर्माण हुँदै

सुर्खेत, १५ फागुन : कर्णाली प्रदेश सरकारले यतिबेला राजधानी सुर्खेतका सडक निर्माण कार्यलाई तीव्रता दिएको छ । राजधानी शहर सुर्खेत वीरेन्द्रनगरका सडक नै पक्की नबनेको र बनेका सडक पनि बिग्रँदै

पानीले इँटामा १५ करोडको क्षति

चितवन, १५ फागुन : तीन दिनदेखि परेको वर्र्षाका कारण जिल्लाका इँटा उद्योगमा रु १५ करोड बराबरको क्षति भएको छ । यसअघि सामान्य वर्षाका कारण आंशिक क्षति भए पनि अहिले परेको

यस्तो बन्यो राष्ट्रिय हवाई नीति

काठमाडौँ, १५ फागुन : हवाई प्रविधिको विश्वव्यापी आयाम र बदलिँदो परिवेशअनुरूप नेपालको आवश्यकतालाई मध्यनजर गर्दै सरकारले करिब डेढ दशकपछि नयाँ राष्ट्रिय हवाई नीति बनाएको छ । हवाई सेवामा आधुनिक प्रविधिको

केन्द्रीय प्रसारण लाइनको सफल परीक्षण

रुकुमपूर्व, १५ फागुन : रुकुम (पूर्व) को सदरमुकाम रुकुमकोटमा नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनको सफल परीक्षण गरिएको छ । रुकुमकोटसम्म केन्द्रीय प्रसारण लाइनको सबै तयारी पुरा भएपछि गरिएको परीक्षण