चितवन, २५ माघ : भरतपुर महानगरपालिका–५ नारायणपुरमा जीवन श्रेष्ठले सञ्चालन गरेका रोयल फर्निचर उद्योगमा आगलागी भएको छ । आज बिहान करिब ४ः३० बजे विद्युत् चुहावट
काठमाडौँ, २५ माघ : नेपाल कानून व्यवसायी परिषद्को पार्षद (काउन्सिलर) पदका लागि मतदान शुरु भएको छ । सो निर्वाचन समन्वय समितिका संयोजक शिव रिजालले सात प्रदेशको २५ वटै मतदान केन्द्रबाट
राँझा, २५ माघ : नेपालगञ्ज सुर्खेत जोड्ने रत्नराजमार्गको देउराली नजिकै बस र जीप एकआपसमा ठोक्किँदा गएराति एकको मृत्यु भएको छ । कोहलपुरबाट बर्दियाको बबईतर्फ जाँदै गरेको भे १ च १६३१
काठमाडौं, माघ २५ । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा आज बिहान दुईपटक भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्प मापन केन्द्र सुर्खेतले आज बिहान ५ बजेर १५ मिनेटमा बझाङ केन्द्रबिन्दु बनाएर
वीरगन्ज, माघ २५ । पर्साको जिराभवानी गाउँपालिकाको महादेवपट्टीकी एक महिलाले जेठाजुले करणीको प्रयास गरेको आरोप लगाउदै उजुरी दिएकी छन्। ३० वर्षीया महिलाले आफनै जेठाजुले बिहीबार साँझ घर बाहिरको धारामा पानी
काठमाडौ । गत बुधबार नेपाल टलिकमको बार्षीक उत्सव कार्यक्रम थियो । टेलिकमको भद्रकालीस्थित केन्द्रिय कार्यलयमा सम्पन्न त्यो कार्यक्रममा सञ्चारमन्त्री गोकुल बास्कोटाले कर्मचारीहरुलाई भन्न नभन्नु गालीको खातिर चलाए । उनले कतिसम्म
काठमाडौं, २४ माघ । ‘हलो’कै कारण मिल्नै लागेको दुई राप्रपाबीचको एकता अन्तिममा आएर बिथोलिएको छ । पटक-पटक एकताका लागि भन्दै वार्तामा बस्दै आएका राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा संयुक्तबीचको पछिल्लोपटकको
काठमाडौं, २४ माघ । सरकारले जनअपेक्षाअनुसार तीव्र गतिमा देशको प्रगति गर्न नसकेकै हो । तर यसो भन्दै गर्दा हाल भइरहेका विकासका पूर्वाधारको निर्माण, शहर तथा गाउँसम्म नयाँ मोटर बाटो र
रामपुर, २४ माघ : पाल्पाको माथागढी गाउँपालिकामा कर्मचारी अभावले कामकाजमा समस्या परेको छ । गाउँपालिकामा प्रशासन फाँटमा अधिकृत दुई, पाँचौँ तहका सात, चौथो तहका पाँच गरी १४ र प्राविधिकतर्फ इञ्जिनीयर
काठमाडौँ, २४ माघ : श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालयले चालू आर्थिक वर्षको छ महिनामा वजेट कार्यान्वयनमा ७०.५ प्रतिशत प्रगति हासिल गरेको छ । मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले अर्धवार्षिक प्रगति
ठिनी, २४ माघ : मुस्ताङमा पुनः हिमपातसँगै बढेको चिसोले जनजीवन प्रभावित भएको छ । जोमसोम, मुक्तिनाथ, लेतेलगायत मुस्ताङका तल्लो क्षेत्रमा हिउँ परेको प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्यालले जानकारी दिए ।
गलकोट, २४ माघ : बागलुङमा ब्रोइलर कुखुराको मासुको मूल्य अहिलेसम्मकै उच्च भएको छ । एक महिनाको अवधिमा तीनपटकसम्म मासुको मूल्यवृद्धि भएको मासु व्यवसायी सङ्घ बागलुङले जनाएको छ । जिल्लामा उत्पादन