Logo
विविध

विश्वभक्तद्वारा रामेछापको थानापती शिव मन्दिरमा क्षमा पूजा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १५ माघ । देशमा ठूलो संकटको घडी आउन लागेको भन्दै विश्व भूमिभक्तले रामेछापको थानापती शिव मन्दिरमा क्षमा पूजा गरेका छन् । देशलाई संकटबाट जोगाउनको

विस्तृत पढ्नुहोस
सडक दुर्घटनामा दुईको मृत्यु

धनुषा, १५ माघ : धनुषामा आज भएको सडक दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएअनुसार बोलेरो र मोटरसाइकल ठोक्ँिकदा एक महिला र एक पुरुषको मृत्यु भएको

टोखामा पाँच उद्यान बन्ने, दुई निर्माण हुँदै

टोखा , १५ माघ : काठमाडौँको उत्तरी क्षेत्र टोखामा पाँचवटा पार्क निर्माण हुने भएको छ । टोखा नगरपालिकाले चालु आवमा दुई पार्क निर्माण गर्न शिलान्यास गरेर काम थाले पनि आगामी

देउवाले खोजे संवैधानिक अंग देखि विश्वविद्यालयसम्म भाग

काठमाडौं, १५ माघ । सभामुख निर्वाचनमा प्रकट गरिएको सदासयपश्चात नेपाली कांग्रेस अहिेले संवैधानिक अंग र विश्वविद्यालयका नियुक्तिहरुको भागबन्डामा सक्रिय भएको छ । भनिदैछ ‘निश्चित संख्या तोकेरै भाग लगाइयोस् ।’ सभामुख

 प्रधानमन्त्री जुनतिर बर्मा जाने

काठमाडौं, १५ माघ । स्वास्थ्यले साथ दिए आउने जुन महिनामा प्रधानमन्त्री केपी शर्मा ओली बर्मा जाँदैछन् । नजिकै भएपनि बर्मासँग नेपालको लेनादेनाको बाटो अझै खुल्न सकेको छैन । कही महिनाअघि

अघि बढ्यो सङ्घीय संसद् भवन निर्माण

काठमाडौँ, १५ माघ : सिंहदरबारस्थित पुतली बगैँचामा निर्माण शुरु भएको सङ्घीय संसद्को भवन समयमै सम्पन्न गर्ने गरी काम अघि बढेको छ । शुरु भएको चार महिनाको भौतिक प्रगति सन्तोषजनक रहँदा

यसकारण उपेन्द्र यादव काँग्रेससँग लज्जित भए

काठमाडौं, १५ माघ । ‘फ्लोर क्रस गराएर भएपनि चुनाव जिताउँछु’ भन्नेको आफ्नै पार्टीमा फ्लोर क्रस हुँदा के हविगत भयो होला ? यस्तो हालतमा पुगेपछि समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव राष्ट्रिय

प्राङ्गारिक उत्पादनमा स्थानीय तह

जाजरकोट, १५ माघ : प्राङ्गारिक प्रदेश बनाउने कर्णाली प्रदेशको नारालाई सफल बनाउ जिल्लाका स्थानीय तहले कृषकमुखी कार्यक्रमलाई प्राथमकिता दिएका छन् । रासायनिक मल प्रतिबन्धदेखि पकेट क्षेत्र घोषणा गरी कृषकको अर्थउर्पाजनमा

अदालतसम्म पुग्ने मुद्दाको छिनोफानो मेलमिलापबाट

खस्यौली, १५ माघ : जिल्ला अदालतसम्म पुग्ने मुद्दाको छिनोफानो स्थानीय पालिकामा मेलमिलापबाट हुने गरेको छ । स्थानीय पालिकामा झैझगडालगायतका विभिन्न मुद्दा मामिला आउन थालेको बताइएको छ । बुटवल उपमहानगरपालिकाले यस

प्रहरी र भारतीय अपराधिक समूहबीच गोली हानाहान

रौतहट, माघ १५ । रौतहटमा प्रहरी र भारतीय अपराधिक समूहबीच गोली हानाहान हुँदा एक जना घाइते भएका छन्। गएराती इशनाथ नगरपालिका १ बन्जरा स्थित नेपाल भारत सीमासंग जोडिएको बकैया नदिको

पु०य गौतमको टिप्पणी : ‘एमसिसी मोन्स्टरको रुपमा नेपाल भित्रियो’ (भिडियोसहित)

काठमाडौं, १४ माघ । सामाजिक अभियन्ता तथा युवा राजनीतिक विश्लेषक पि.एच.डी स्कलर पु०य गौतमले एमसिसी परियोजना संसदबाट पारित गर्न नहुने स्पष्ट पारेका छन् । उनले एमसिसी नेपालको हितमा नभएको जिकिर

चैतभित्र प्रदेश नं १ मा सुर्तीजन्य पदार्थ नियन्त्रण हुने

विराटनगर, १४ माघ : प्रदेश नं १ मा सुर्तीजन्य पदार्थलाई पूर्णरुपमा नियन्त्रण गर्न सामाजिक विकास मन्त्रालयले अभियान शुरुआत गरेको छ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मुख्यमन्त्री तथा