Logo
विविध

चितवनमा पर्यटक बोकेको गाडी दुर्घटना हुँदा ३३ घाइते

-रिपोर्टर्स नेपाल/संवाददाता

चितवन, ३ माघ । भरतपुर महानगरपालिका–१ रामनगरमा आज बिहान गुडिरहेको ट्रकमा पछाडिबाट आउँदै गरेको पर्यटक बसले ठक्कर दिँँदा ३३ जना घाइते भएका छन् । घाइतेमध्ये

विस्तृत पढ्नुहोस
देशभर वर्षा र हिमपात, शनिबारमात्र आकाश खुल्ने

काठमाडौँ, माघ ३ गते । नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशैभर बदलीसँगै वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको छ । उक्त मौसमी प्रणालीका कारण देशका अधिकांश

ओली-प्रचण्ड भेटवार्ता भइरहँदा किन बालुवाटार पुगे देउवा

काठमाडौं, ३ माघ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्डले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई बालुवाटारमा बोलाएर भेटवार्ता गरेका छन् । सबैभन्दा पहिले प्रधानमन्त्री केपी शर्मा ओली

चीनलाई उपहार दिइएको सोल्टी म-यो, मितिनी शोकमा

काठमाडौँ, ३ माघ । नेपाल सरकारले चीन सरकारलाई उपहार स्वरुप पठाइएको एउटा गैँडा मरेको छ । गत बर्ष दुई भाले र दुई पोथी गरी चारवटा गैँडा चीनलाई उपहार स्वरुप दिइएको थियो

लगातार वर्षा र हिमपातले जनजीवन प्रभावित

काठमाडौं, ३ माघ । हिजो देखि देखि देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । काठमाडौं उपत्यकालगायत पहाडी भेगमा लगातार वर्षा भइरहेको छ । उपत्यकामा विहान पनि वर्षा जारी छ ।

एरिकाको गुन्युचोली : ओली, दाहाल र देउवाको शुभकामना

माघ २, काठमाण्डौ । पत्रकार ऋषि धमलाकी छोरी एरिका धमलाको गुन्यू चोली कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहालदेखि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासम्मको उपस्थिती रह्यो । हिजो साँझ काठमाण्डौको एक पार्टी

ओली र प्रचण्डलाई मार्सी खुवाएर ‘पार्टी एकीकरणको मध्यस्थकर्ता गरेको’ दाबी गर्ने दुर्गा प्रसाईं अप्ठ्यारोमा

काठमाडौं, २ माघ । मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईं यतिबेला प्रहरीको खोजीमा परेका छन् । उनीमाथि प्रहरीमा उजूरी परेपछि अदालतमा पक्राउको अनुमति प्राप्त भइसकेको छ । प्रहरीले उनको खोजी गरिरहेको

सिमेन्ट काण्डमा मुछिएपछि सचिव यमकुमारी सरुवाको लाइनमा

रिपोर्टर्स नेपाल, १ माघ । उद्योग मन्त्रालयको प्रशासनिक नेतृत्व निकम्मा हुँदा मन्त्रालय मात्र नभई औद्योगिक क्षेत्र नै धरासायी बन्न पुगेको भन्दै प्रधामन्त्री कार्यालयका उच्च अधिकारीहरु असन्तुष्ट बनेका छन् । उद्योग

बलु पाण्डे मंगल सेवा समाज नेपाल गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि ५५ हजार ५ सय ५५ सहयोग प्रदान

चितवन, २ माघ । बलु पाण्डे मंगल सेवा समाज नेपाल संस्थाको सातौं साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । उक्त अधिवेशन प्रिन्स भिलेज रिसोर्टमा सम्पन्न भएको संस्थाद्धारा जारी

ओली-दाहाल बोलचाल बन्द !

काठमाडौं, २ माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पछिल्लो समय बोलचाल नै बन्द भएको छ । प्रतिनिधिसभाको सभामुख निर्वाचन प्रक्रियालाई

प्रहरी चौकीलाई जग्गादान

मान्म, १ माघ : कालीकोट जिल्लाको पचालझरना गाउँपालिका–४ का दुर्गाप्रसाद न्यौपानेले प्रहरी चौकीको भवन निर्माणका लागि ३२५ वर्गमिटर जग्गादान गरेका छन् । इलाका प्रहरी चौकी पचालझरनाको भवन निर्माणका लागि रु

इक्यानको अध्यक्षमा पाण्डे निर्वाचित

काठमाडौँ, १ माघ : नेपाल शैक्षिक परामर्श व्यवसायी सङ्घ (इक्यान) को अध्यक्षमा प्रकाश पाण्डे निर्विरोध निर्वाचित भएका छन् । नवगठित समितिको उपाध्यक्षमा देवीदास भट्टराई, द्वितीय उपाध्यक्षमा शेषराज भट्टराई, तृतीय उपाध्यक्षमा