काठमाडौं, पुस २२ । जिल्ला प्रहरी कार्यालयले विभिन्न मुद्दामा फरार रहेका १७ अभियुक्तलाई पक्राउ गरेको छ । विभिन्न स्थानबाट सोमबार ती अभियुक्तलाई पक्राउ गरेकोे प्रहरीले
ईलाम, २१ पुष । इलामको सूर्योदय नगरपालिका–१२ आठघरेका ४६ वर्षीय हर्कबहादुर रसाइलीको आफ्नो दाजुको कुटपिटबाट मृत्यु भएको छ । दाजुसँग झगडा गरी घरमा सुत्न गएका हर्कबहादुर बिहान मृत अवस्थामा फेला
जडीबुटी भण्डार तथा प्रशोधनका साथै खेतीका लागि डिभिजन वन कार्यालय, जाजरकोटले पहल शुरु गरेको छ । सङ्घीय सरकार तथा कर्णाली प्रदेश सरकारको अनुदानमा जाजरकोटका सातवटै स्थानीय तहमा यस्तो कार्य अगाडि
काठमाडौँ, २१ पुस : दोस्रो अन्तरदेशीय प्रसारण लाइनबाट विद्युत् आयात तथा निर्यातका लागि समेत रणनीतिक महत्वको न्यू बुटवल सवस्टेशन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार
२१ पुस : तिनताका पोखराबाट ताङतिङ पुग्न झण्डै एक दिन नै हिँड्नुपथ्र्यो । जमाना फेरिएको छ । पोखराको काँहुखोलाबाट २१ किलोमिटरको यो ठाउँमा अहिले मोटर पुगिसकेको छ । प्रकृतिले बरादान
काठमाडौँ, २१ पुस : योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी हुनेको सङ्ख्या बढ्दै गएको छ । शुक्रबारसम्म सामाजिक सुरक्षा कोषमा एक लाख ३५ हजार ६८३ योगदानकर्ता सूचीकृत भएका छन् ।
काठमाडौँ, २१ पुस : नेपालमा वार्षिकरूपमा उपलब्ध हुने पानीमध्ये १० प्रतिशत मात्रै उपभोग हुने गरेको सन्दर्भमा सरकारले त्यसलाई दिगो विकासको लक्ष्यसँग जोडेर थप उपभोग गर्ने लक्ष्य तय गरेको छ ।
चरिकोट, २१ पुस : गौरीशङ्कर संरक्षण क्षेत्र आयोजनाले संरक्षण क्षेत्रका वन्यजन्तुले क्षति पु¥याएका किसानलाई क्षतिपूर्ति रकम उपलब्ध गराएको छ । दोलखाको गौरीशङ्कर गाउँपालिका र विगु गाउँपालिकाका किसानलाई संरक्षण क्षेत्रका वन्यजन्तुले
कपिलवस्तु, २१ पुस : कपिलवस्तुको विभिन्न स्थानमा माघी महोत्सव हुने भएको छ । थारू समुदायको नयाँ वर्ष २६४४ र महान पर्व माघी खिचडीका अवसरमा जिल्लाका चार स्थानमा मेला लाग्ने भएको
भरतपुर, २१ पुस : चितवनको भरतपुरमा पाँचौँ संस्करणको क्यान इन्फोटेक मेला हुने भएको छ । माघ २४ देखि २८ गतेसम्म मेला आयोजना गर्न लागिएको आयोजक कम्प्युटर एसोसिएशन नेपाल चितवन शाखाले
भरतपुर, २१ पुस : भरतपुर महानगरपालिका–२ स्थित बाइपासमा नेपाल प्रहरीले पेट्रोल पम्प सञ्चालनमा ल्याएको छ । नेपाल प्रहरीको कल्याण कोषद्वारा सञ्चालनमा ल्याइएको सो पेट्रोल पम्प पम्पको जुनियर प्रहरी अधिकृत शिक्षालय
दमौली, २१ पुस : चितुवाको आक्रमणबाट ज्यान गुमाउने तनहुँको भानु नगरपालिकास्थित दुई बालकका परिवारलाई डिभिजन वन कार्यालय तनहुँले राहत उपलब्ध गराएको छ । चितुवाको आक्रमणबाट मृत्यु भएका भानु नगरपालिका–१ जामुनेगैह्राका