Logo
विविध

भारत र वेलायतले एकपक्षीय रुपमा गरेको १९४७ को सन्धि–सम्झौता खारेज गर्न माग

काठमाडौं, ७ असार । ब्रिटिस–गोर्खा भुतपूर्व सैनिक संघ (बिगेसो) ले भारत र वेलायतले एकपक्षीय रुपमा गरेको १९४७ को सन्धि–सम्झौता खारेज गर्न माग गरेको छ ।

विस्तृत पढ्नुहोस
विकासका लागि क्रियाशीललाई निर्वाचित गर्न आग्रह

सुरुङ्गा (झापा), ७ असार । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले सबै दलको अबको कार्यसूची सामाजिक र आर्थिक विकास हुनुपर्ने बताउनुभएको छ । आज बिहान बिर्तामोडमा पत्रकारसँग कुराकानी गर्दै उहाँले

समाजमा विभेद ल्याउने कुरा नगर्न सुझाव

ताप्लेजुङ, ६ असार । नेपाली काँग्रेसका युवा नेता गगनकुमार थापाले निर्वाचन जित्नकै लागि मात्र समाजमा विभेद ल्याउने प्रकारका कुरा नगर्न आफ्ना उम्मेदवारलाई सुझाव दिनुभएको छ । सोमबार रासससँग कुरा गर्दै

प्रधानमन्त्री देउवासँग सार्क महासचिव साइलको भेट

काठमाडौँ, ५ असार । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का महासचिव अम्जाद हुसैन बी साइलले भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

मुलुकको समृद्धि र विकास काँग्रेसबाट मात्रै सम्भव : डा महत

पाँचथर, ४ असार । नेपाली काँग्रेसका नेता डा रामशरण महतले मुलुकको समृद्धि र विकास काँग्रेसबाट मात्रै सम्भव भएकाले स्थानीय तहको निर्वाचनमा आफ्ना पार्टीका उम्मेदवारलाई विजयी गराउन सबै मतदातालाई आग्रह गर्नुभएको

सुनसरीमा उत्साहपूर्ण उम्मेद्धवारी मनोनयन (फोटोफिचर)

इनरुवा, ४ असार । सुनसरी जिल्लामा उत्साहपूर्ण रुपमा स्वतन्त्रसहित विभिन्न दलका उम्मेदवारहरुले मनोनयन गर्दा गराएका छन । स्वतन्त्रहरु आफ्नो समर्थक र प्रस्तावकसहित मनोनयन दर्ता गर्न आएपनि नेकपा एमाले, नेपाली कांग्रेस

बाँके बैजनाथ गाउँपालिकामा एमाले र माओवादीवीच झडप, २ प्रहरी घाइते

बाँके, ४ असार । बाँकेको बैजनाथमा गाउँपालिकामा नेकपा एमाले र माओवादी केन्द्रवीच झडप भएको छ । मनोनयन दर्तासंगै शक्ति प्रदर्शन गर्ने क्रममा २ दलका कार्यकर्ताहरुवीच झडप भएको बाँकेका डिएसपी सरोज

जनकपुरमा राजपाका ४१ जना कार्यकर्ता पक्राउ

जनकपुर, ४ असार । दोश्रो चरणको चुनावको मनोनयन दर्ता रोक्ने लद्देश्यले आइतबार आह्वान गरेको तराई मधेस बन्दको क्रममा जनकपुरमा प्रदर्शनमा उत्रेका ४१ जनालाई प्रहरीले पक्राउ गरेका छन् । पक्राउ पर्नेहरु

‘निर्वाचनको विथोल्ने प्रयास गरे राजपा मधेशमा समाप्त हुन्छ’ :  यादव 

काठमाडौं, ३ असार । सत्तारुढ दल नेपाली काँग्रेसका नेता महेन्द्र यादवले राष्ट्रिय जनता पार्टी नेपालको सहमतिमै प्रदेश नम्बर दुईको निर्वाचनको मिति सारिएको दाबी गरेका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालमा

निर्वाचन सार्ने निर्णयले मुलुकलाई दूरगामी असर गर्छ : पोखरेल

  काठमाडौँ, २ असार । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले प्रदेश नं २ को निर्वाचन तेस्रो चरणमा गर्ने सरकारको निर्णयले मुलुकको लोकतान्त्रिक अभ्यासमा दूरगामी असर पर्ने बताउनुभएको छ ।

ट््याक्टर र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई घाइते

लहान, २ असार । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको लहान नगरपलिका– १२ मा ट््याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा आज विहान एक जनाको मृत्यु भएको छ । सो दुर्घटनामा अन्य दुईजना घाइते भएका

तीनवटा प्रदेशमा उम्मेदवारी दर्ता दुई दिन सारियो

प्रदेश २ को चुनाव असोज २ गते काठमाडौं, १ असार ।  सरकारले प्रदेश नम्बर २ को चुनाव असोज २ गते गर्ने निर्णय गरेको छ। राष्ट्रिय जनता पार्टीसँगको छलफल र निर्वाचन