Logo
विविध

अनेरास्ववियुले केन्द्रीय सदस्य चयन गर्दै पूर्णता पायो

काठमाडौँ, १९ पुस  : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियुले पूर्णता पाएको छ । अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) बाट बनेको अनेरास्ववियुको ३३५ केन्द्रीय सदस्य चयन

विस्तृत पढ्नुहोस
सर्वसाधारणको ‘कम्ब्याट’ पोशाक फुकाल्दै प्रशासन

काभ्रेपलाञ्चोक, १९ पुस : सरकारले गैरसैनिक (आम सर्वसाधारण) मा निषेधित कम्ब्याट पोशाक ‘फेशन’का रुपमा प्रयोग गएको पाइएको छ । विशेषगरी जाडो मौसममा कम्ब्याट ज्याकेटको प्रयोग बढेको देखिएको हो । हाल

आलु उत्पादनमा कमी

रुकुमपूर्व, १९ पुस : रुकुम (पूर्व) मा यस वर्ष आलु उत्पादनमा कमी आएको छ । सबैभन्दा बढी आलु उत्पादन हुने जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिकामा यस वर्ष आलु उत्पादनमा आधाभन्दा बढी कमी

लोपउन्मुख पानीकुकुर सङ्कटमा

पशुपतिनगर, १९ पुस : विश्वमा लोपउन्मुख सूचीमा रहेको पानीगोहोरोको संरक्षणमा चासो नदिँदा नेपालबाट लोप हुँदै गएको छ । मानवीय अतिक्रमण, खाद्यबालीमा विषादीको प्रयोग र चोरी निकासीका कारण पानीगोहोरो सङ्कटमा परेको

पुर्चौंडी नगरपालिकाका १० वटै वडा सचिवविहीन

बैतडी, १९ पुस : बैतडीको पुर्चौंडी नगरपालिकाका १० वटै वडा सचिवविहीन रहेका छन् । नगरपालिका स्थापना भएदेखि नै वडाहरुमा सचिवको अभाव भएको नगर उपप्रमुख जानकी बमले जानकारी दिए । उनले

सुन्तलाको उत्पादन बढेपछि कृषक उत्साहित

बेझाड, १९ पुस : पाल्पामा यस वर्ष सुन्तला उत्पादन बढेको छ । अनुकूल मौसम, खेती विस्तार र बगैँचा सुधार गरेका कारण सुन्तलाको उत्पादन बढेको हो । उत्पादन बढेपछि कृषक यो

१२ घण्टापछि अवरुद्ध राजमार्ग सञ्चालन

डोटी, १९ पुस : हिमपातका कारण शुक्रबार साँझदेखि अवरुद्ध भएको सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्तराजमार्ग झण्डै १२ घण्टापछि सञ्चालन भएको छ । शुक्रबार दिउँसोदेखिको लगातारको बाक्लो हिमपातका कारण

जाजरकोट–डोल्पा सडकमा यातायातका साधन लैजान एक लाख रकम खर्च

जाजरकोट, १९ पुस : सेनाले ट्र्याक खुला गरेर हस्तान्तरण गरिसकेको जाजरकोट–डोल्पा सडकमा यातायातका साधन लैजान रु एक लाख रकम खर्च हुँदै आएको छ । कूल ११७ किलोमिटर लम्बाइ रहेको यस

आजबाट मौसम सुधार हुँदै जाने

काठमाडौँ, १९ पुस : पश्चिमी न्यून चापीय वायुको प्रभावले केही दिनयता प्रभावित मौसम आज बेलुकाबाट क्रमिक सुधार हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधबार पश्चिमी भू–भाग हुँदै प्रवेश

पन्ध्र घन्टासम्म निरन्तर हिमपात, सवारी ठप्प

मनाङ, १९ पुस  : मुलुकभरि वर्षा र हिमाली जिल्लामा हिमपातले सताइरहेको अवस्थामा हिमाली जिल्ला मनाङमा १५ घण्टासम्म निरन्तर हिमपात परेको छ । हिमपातका कारण सडक अवरुद्ध भएको छ भने खानेपानीको

बायोग्याँस प्लान्ट प्रभावकारी बन्दै

वालिङ, १९ पुस : जिल्ला प्रहरी कार्यालय स्याङ्जामा निर्माण गरिएको बायोग्याँस प्लान्ट नमूना र प्रभावकारी बन्दै गएको छ । देशका विभिन्न शहरमा दिसाजन्य लेदो व्यवस्थापनमा समस्या देखिरहेका बेला स्याङ्जाको पुतलीबजार

कैदीबन्दीलाई कम्बल वितरण

लहान, १९ पुस ; विगत केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरबाट पीडित सिरहा कारागारका कैदीबन्दीलाई आज बिहान जिल्ला प्रशासन कार्यालय सिरहाले कम्बल वितरण गरेको छ । कारागारमा कैदीबन्दी जीवन