Logo
विविध

कीर्ते गरी प्रवेशाज्ञाका लागि आवेदन दिनेहरू सावधान

काठमाडौँ, २५ जेठ । सरकारी कागजात र छाप कीर्ते गरी नेपालस्थित विभिन्न देशका दूतावासमा प्रवेशाज्ञाका लागि आवेदन दिनेलाई अब तुरुन्त पहिचान गरी कारबाही हुने भएको

विस्तृत पढ्नुहोस
पन्ध्र किलो अफिमसहित तीन युवती पक्राउ

बुटवल, २५ जेठ । नेपाल–भारत सीमानाका बेलहियामा प्रहरीले बुधबार १५ किलो लागुऔषध अफिमसहित तीनजना युवतीलाई पक्राउ गरेको छ । नेपालबाट भारतीय बजारमा पु¥याउन सीमानाका पार गर्ने क्रममा इलाका प्रहरी कार्यालय,

सूचना प्रवाह गर्ने सातबुँदे प्रतिबद्धता

दाङ, २५ जेठ । यहाँका कार्यालय प्रमुख तथा सूचना अधिकारीहरुले सूचनाको हकको प्रत्याभूति जनतालाई दिलाउने प्रतिबद्धता जनाएका छन् । राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाको प्रमुख आतिथ्यमा घोराहीमा

प्रेमिकाको हत्यामा संलग्न अभियुक्त पक्राउ

काठमाडौँ, २४ जेठ । प्रेमिकाको हत्यामा संलग्न अभियुक्त दोलखा, वैतेश्वर गाउँपालिका–२ का २४ वर्षीय प्रशान्त तामाङलाई महानगरीय अपराध महाशाखाको प्रहरीले मङ्गलबार पक्राउ गरी आज सार्वजनिक गरेको छ । काठमाडौँ महानगरपालिका–७

फरार अभियुक्त १७ वर्षपछि पक्राउ

नुवाकोट, २४ जेठ । कर्तब्य ज्यान मुद्दाका एक जना फरार अभियुक्तलाई प्रहरीले १७ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट दुप्चेश्वर गाउँपालिका–१ का मिङ्मार लामा भनिने कामी तामाङ रहेको

जन आन्दोलनका घाइते भिख माग्दै हिँड्न बाध्य

फलेबास, पर्वत, २४ जेठ । विसं २०४६ को जनआन्दोलनमा परेर आफ्नो दाहिने खुट्टा गुमाएका घाइते सरकारबाट उचित सहयोग नपाएपछि वर्षौंदेखि सहयोग माग्दै हिँड्न बाध्य हुनुभएको छ । रुकुमको सोलावाङका ४८

माइक्रोबसको ठक्करबाट दुई पैदलयात्रुको मृत्यु, पाँच घाइते

मलेखु (धादिङ), २३ जेठ । पृथ्वीराजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिका–२, सिम्लेमा माइक्रोबसले ठक्कर दिँदा आज दुई जना पैदलयात्रुको मृत्यु भएको छ । उक्त दुर्घटनामा पाँच जना घाइते भएका छन् । मृत्यु

स्थानीय तह निर्वाचन (पहिलो संशोधन), विधेयक प्रस्तुत

काठमाडौँ, २३ जेठ । व्यवस्थापिका–संसद्को आजको बैठकमा स्थानीय तह निर्वाचन (पहिलो संशोधन), विधेयक, २०७४ प्रस्तुत भएको छ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले सो विधेयक प्रस्तुत गर्दै अहिले सबै राजनीतिक

राजपा र समाजवादी फोरमसँग तीनबुँदे सम्झौता

काठमाडौँ, २३ जेठ । राष्ट्रिय जनता पार्टी नेपालले प्रधानमन्त्री निर्वाचनमा उम्मेदवारी दिनुभएका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाका पक्षमा मतदान गर्ने भएको छ । संविधान संशोधनलगायत तीनबुँदे सहमतिसँगै राजपाले प्रधानमन्त्रीका लागि

चोरी डकैती गर्ने गिरोह पक्राउ

बुटवल, २३ जेठ । रुपन्देहीका विभिन्न क्षेत्रमा वर्षौंदेखि सर्वसाधारणका घरमा पसेर चोरी डकैती गर्ने गिरोहको नाइकेसहितलाई पक्राउ गर्न प्रहरी सफल भएको छ । प्रहरीले गिरोहको नाइकेसहित चोरी गरेको धनमाल सस्तोमा

धुर्मुस–सुन्तली फाउन्डेशनले ५ अर्ब बजेटमा ‘नमूना नेपाल’ बनाउने

काठमाडौं, २२ जेठ । राजधानीमा आयोजित एक कार्यक्रममा ‘धुर्मुस–सुन्तली फाउन्डेशन’का अध्यक्ष सिताराम कट्टेलले ५ अर्ब बजेटमा तयार हुने ‘नमूना नेपाल’को अवधारणा अगाडि सारेका छन् । हिमाल, पहाड र तराइलाई एउटै स्थानमा

विश्व वातावरण दिवसको उपलक्ष्यमा सरसफाई कार्यक्रम सम्पन्न

काठमाडौँ, २२ जेठ ।विश्व वातावरण दिवसको उपलक्ष्यमा आज बुढानिलकण्ठका युवाहरुले एक उत्कृष्ट कार्यक्रम आयोजना गरेका छन। रुद्रमति नदिरधोबी खोला तथा रुद्रेशोर महादेव मन्दिर परिसर सफा गरेकाछ्न। कार्यक्रम वडा नम्बर दुईका वडा

Screenshot