Logo
विविध

‘प्रहरी हूँ’ भन्दै वाकीटकी बोकेर धम्क्याउने पक्राउ

-रिपोर्टर्स नेपाल/संवाददाता

‘प्रहरी हूँ’ भन्दै सेट (वाकीटकी) देखाएर धम्क्याउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँको रत्नपार्क क्षेत्रमा आपराधिक व्यक्तिहरुको सूचना सङ्कलन गरी निगरानी राख्ने क्रममा सिन्धुपाल्चोकका

विस्तृत पढ्नुहोस
विश्व भूमि पार्टीद्वारा सडकदेखि सदनसम्म सफाई आरम्भ (भिडियोसहित)

काठमाडौं, ९ पुस । भक्तपुरको सूर्य्विनायकमा आजबाट वातावरणीय सचेतना अभियान प्रारम्भ गरिएको छ । ‘सडकदेखि सदनसम्म’ नारा दिइएको अभियान विश्व भूमि संस्थाले सुरु गरेको हो । अभियानअन्तर्गत् स्थानीय मठ–मन्दिर दर्शन

मुख्यमन्त्री गुरुङद्वारा शुभकामना व्यक्त

पोखरा, ९ पुस (रासस) : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा मनाइने विभिन्न चाडपर्वले सामाजिक एकता र भातृत्व कायम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । इसाई धर्मावलम्बीको महान्

सुरक्षित सडक यात्राको नीति कडाइका साथ कार्यान्वयन गरिने : मन्त्री कार्की

विराटनगर, ८ पुस  : प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले सडक दुर्घटना न्यूनीकरण गर्न सबैले अनुशासित भएर ट्राफिक नियमको पालन गर्नुपर्ने बताएका छन् । मन्त्रालयद्वारा आज

क्रिसमसको अवसरमा ख्रिश्चियन समाजले शुभकामना

बुटवल ८ पुस । क्रिसमस पर्वको पुर्वसन्ध्यामा मंगलबार बुटवलमा ख्रिश्चियन समाजले शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । रिपोर्टर्स क्लब नेपाल प्रदेश ५ मा भएको कार्यक्रममा डा रेभरेन पाष्टर नर बहादुर

वैदेशिक रोजगारीमा जानेलाई मनोपरामर्श दिन सुझाव

काठमाडौँ, ८ पुस : मानसिकरुपमा स्वस्थ्य नभएसम्म शारीरिकरुपमा सक्षम नहुने भएकाले वैदेशिक रोजगारीमा जाने कामदारको शारीरिक परीक्षणसँगै उचित मनोपरामर्श दिनु आवश्यक भएको सरोकारवालाले बताएका छन् । राष्ट्रिय मानवअधिकार आयोग र

‘म वृद्धको खुट्टा भाँच्ने वडाध्यक्ष तिलकबहादुरले उन्मुक्ति नपाउन्’

काठमाडौं, ८ पौष । आफूसहित परिवारमाथी वडाध्यक्षले कुटपिट गरेपछि ७६ वर्षिय बृद्ध डबल बहादुर खड्का सख्त घाइते अवस्थामा न्याय माग्दै राजधानी आइपुगेका छन् । उनले आज रिर्पोटर्स क्लब नेपालमा पत्रकार

भोटखोला र सिलिचोङमा पुग्न सकेन केन्द्रीय प्रसारण

खाँदबारी, ८ पुस : सङ्खुवासभाको १० वटा स्थानीय तहमध्ये दुर्गम दुईवटा स्थानीय तहमा अझै पनि विद्युत्को केन्द्रीय प्रसारण लाइनमा जोडिएको छैन । भोटखोला र सिलिचोङ गाउँपालिका विद्युत्को केन्द्रीय प्रसारण लाइनमा जोडिन

किसान सुन्तला खेतीतर्फ उन्मुख

तम्घास, ८ पुस : गुल्मीको धुर्कोट गाउँपालिका–१ नयाँ गाउँका टीकाबहादुर हमाललाई बिहानदेखि बेलुकासम्म सुन्तलाको स्याहारसुसार गर्न भ्याईनभ्याई छ । यो समय सुन्तला टिप्ने र बिक्री गर्ने भएकाले त झन् उनी

गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

काठमाडौँ, ८ पुस : काठमाडौँको चन्द्रागिरि नगरपालिका–१२ गुर्जुधारामा आज बिहान नम्बर नखुलेको गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । गाडीको ठक्करबाट प्रदेश नं ३–०२–००९ प ७६२१ नम्बरको मोटरसाइकल

बुल्दीखोला किनारमा पहिलो आधुनिक बधशाला निर्माण

तनहुँ, ८ पुस : व्यास नगरपालिका–३ बिसघरेस्थित बुल्दीखोला किनारमा जिल्लामै पहिलो आधुनिक र व्यवस्थित बधशाला निर्माण भएको छ । उपभोक्तालाई सफासुग्घर र स्वच्छ मासु उपलब्ध गराउने उद्देश्यले नगरपालिकाले रु २२

राजविराज जेसिजको अध्यक्षमा नानीमैयाँ कटवाल चयन

राजविराज, ८ पुस : राजविराज जेसिजको ४४औँ वार्षिक साधारणसभाले सन् २०२० का लागि नानीमैयाँ कटवाल ‘पुनम’को नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । राससकर्मीसमेत रहेको कटवाल सन् २००९ देखि जेसिज