Logo
विविध

बजारको मध्य भागबाट राजमार्ग लैजानु हुन्न : मुख्यमन्त्री पौडेल

हेटौँडा, २७ मङ्सिर : प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले एशियन राजमार्गका रुपमा विकास गरिने पूर्वपश्चिम राजमार्ग हेटौँडा बजारको मध्य भागबाट नलगिने बताएका छन्

विस्तृत पढ्नुहोस
पिकनिकमा जाँदै गरेको बस दुर्घटना हुँदा २२ जना घाइते

भक्तपुर, २७ मङ्सिर : सूर्यविनायक नगरपालिका–८ घ्याम्पेडाँडामा आज कलेजका विद्यार्थी बोकेर पिकनिकमा जाँदै गरेको ऋद्धिसिद्धी यातायातको बा५ख ४२८६ नम्बरको बस दुर्घटना हुँदा २२ विद्यार्थी घाइते भएका छन् । काठमाडौँको मदन

हिमपात : परीक्षामा लेख्न नसकेर रोए विद्यार्थी

हुम्लामा दोस्रोपटक बिहीबारदेखि हिमपात हुँदा सरदमुकाम सिमकोटका विद्यार्थीले आगोको सहायतामा परीक्षा दिन बाध्य भएका छन् । सदरमुकाम सिमकोटमा रहेको बालमन्दिर माध्यामिक विद्यालयमा आजदेखि एकसाथ सञ्चालन भएको वार्षिक परिक्षामा परिक्षार्थीले बाहिर

सडक मर्मतका लागि छुट्याइएको रकम खर्च भएन

काठमाडौँ, २७ मङ्सिर  : सडक बोर्ड नेपालले काठमाडौँ उपत्यका लगायत देशभरका विभिन्न सडकका खाल्डाखुल्डी मर्मतका लागि छुट्याएको रकम खर्च हुन सकेको छैन । बिभिन्न जिल्लामा रहका डिभिजन सडक कार्यालय सडक

मोबाइल पत्रकारिता तालीम शुरु

चितवन, २७ मङ्सिर : नेपाल पत्रकार महासङ्घ चितवन शाखाले आजदेखि यहाँ दुईदिने मोबाइल पत्रकारिता तालीम शुरु गरेको छ । महासङ्घले आफ्नै आन्तरिक स्रोतबाट तालीमको आयोजना गरेको हो । तालीमको उद्घाटन

‘समाजवादोन्मुख जनवाद’ का लागि नेकपा विधानबाट ‘जबज’ हटाइँदै

काठमाडौँ, २७ मङ्सिर : संविधानको सर्वोच्चता, विधिको शासन, मानवअधिकार र मौलिक हकको प्रत्याभूतिजस्ता मुख्य विशेषतालाई अँगाल्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विधानबाट ‘जनताको बहुदलीय जनवाद’ (जबज) लाई हटाइने भएको

सातौँ अन्तर्राष्ट्रिय लोकवार्ता भेला शुरु

काठमाडौँ, २७ मङ्सिर  : नेपाल लोकवार्ता संस्कृति समाजको आयोजनामा सातौँ अन्तर्राष्ट्रिय लोकवार्ता भेला आजदेखि यहाँ शुरु भएको छ । मङ्सिर २९ सम्म सञ्चालन हुने भेलामा अमेरिका, जापान, बङ्गलादेश, भारत, बेलायत,

मालपोतमा अनलाइनको काम सुस्त

सिञ्जा, २७ मङ्सिर : मालपोत कार्यालय जुम्लामा अनलाइन प्रणालीबाट सेवा सञ्चालन भएदेखि सेवाग्राहीले दुःख पाएको गुनासो गरेका छन् । पहिले एक दिनमै हुने काम अहिले अनलाइनबाट हुँदा एक हप्तादेखि झण्डै

बागलुङ महोत्सव आगामी पुस ११ देखि

बागलुङ, २७ मङ्सिर : छैटौँ बागलुङ महोत्सवको तयारी तीव्र पारिएको छ । व्यापार, पर्यटन र संस्कृति प्रवद्र्धनमा केन्द्रित महोत्सव आगामी पुस ११ देखि २० गतेसम्म चल्नेछ । प्याराग्लाइडिङ, हेलिकोप्टर शयर,

भूकम्प प्रतिरोधात्मक इँटा उद्योग सञ्चालनमा

खोटाङ, २७ मङ्सिर  : दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलमा इन्टरलक ब्रिक (भूकम्प प्रतिरोधात्मक इँट्टा) उद्योग सञ्चालन गरिएको छ । दिक्तेलका गोविन्द बजिमयको एकल लगानीमा साढे पाँच महिनाअघि उक्त इँट्टा उद्योग

अज्ञात रोगको सङ्क्रमणले बङ्गुर मर्न थाले

सप्तरी, २७ मङ्सिर : अज्ञात रोगको सङ्क्रमणले बङ्गुर धमाधम मर्न थालेपछि यहाँका किसान चिन्तित बनेका छन् । रुपनी गाउँपालिका–६ मा किसानले सञ्चालन गरेको बङ्गुर फार्ममा सङ्क्रमण फैलिएर बङ्गुर मर्न थालेपछि

नारायणगढ–मुग्लिन सडकका आठ स्थानमा पहिरो रोक्ने काम गरिने

चितवन, २७ मङ्सिर : सडक विस्तारको काम सम्पन्न भए पनि पहिरोको जोखिम कायमै रहेको नारायणढ–मुग्लिन सडक खण्डका आठ स्थानमा पहिरो रोक्ने काम गरिने भएको छ । सडकमा दिउँसो ११ देखि