Logo
विविध

लागुऔषधसहित भारतीय नागरिक पक्राउ

काठमाडौँ, १९ असार । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले आज बिहानै लागुऔषधसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रभागले वीरगन्जबाट काठमाडौँ आउँदै गरेको ना ६

विस्तृत पढ्नुहोस
cpn-uml-1
कञ्चनपुरको बेल्डाँडी गाउँपालिकामा एमाले विजयी

काठमाडौं १९ असार । कञ्चनपुरको बेल्डाँडी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । आइतबार साँझ सम्पन्न मत गणना अनुसार बेल्डाँडी गाउँपालिकाको अध्यक्षमा एमालेका धन बहादुर थापा

प्रजातान्त्रिक आन्दोलनका योद्धा गजुरेलको निधन

बर्दिवास, १८ असार । प्रजातान्त्रिक आन्दोलनका योद्धा धनुषा जिल्लाको मिथिला नगरपालिका–८ लालगढका विष्णुप्रसाद गजुरेलको ८७ वर्षको उमेरमा निधन भएको छ । महोत्तरीको बर्दिवास र धनुषाको मिथिला नगरपालिका क्षेत्रका सामाजिक काममा

ओखलढुंगालाई केन्द्र बनाएर ५.१ म्याग्निच्यूडको भूकम्प

काठमाडौं, १८ असार । आइतबार बिहान ओखलढुंगालाई केन्द्रबिन्दु बनाएर ५.१ म्याग्निच्यूडको भूकम्प गएको छ । बिहान ७ बजेर ४३ मिनेटको समयमा बरुणेश्वर नजिकै केन्द्रबिन्दू बनाएर भूकम्प गएको हो ।राष्ट्रिय भूकम्प

नारायणगढ–मुग्लिन सडक खण्ड अझै अवरुद्ध, यात्रुको कन्त विजोग

चितवन १७ असार। नारायणगढ–मुग्लिन सडकखण्ड करिब २४ घण्टादेखि अवरुद्ध हुँदा यात्रुहरुको विचल्ली भएको छ । चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा पर्ने कालिखोलामा शुक्रबार बिहान ८ बजे पहिरो खसेपछि

अलिन झाले भने,”एमाले मेरो मालिक होईन, अहिलेको आवश्यकत्ता भनेको संविधान संशोधन हो”

काठमाडौं, १७ असार । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल झाले वर्तमान संविधान संशोधन नभएसम्म राजपा नेपालले कुनैपनि निर्वाचनमा भाग नलिने चेतावनी दिएका छन् । शनिबार विहान पत्रकार

झापामा एमाले र माओवादी केन्द्रको विजयी सुरुवात

झापा, १६  असार । झापामा नेकपा एमाले र नेकपा माओेवादी केन्द्रले खाता खोलेको छ । बाह्रदशी गाउँपालिका–१ मा एमालेको प्यानल नै विजयी भएको छ भने बुद्धशान्ति गाउँपालिका–७ को वडाध्यक्षमा माओवादी केन्द्र र अन्य

हात्तीको आक्रमणबाट एकको मृत्यु

दमक, १५ असार । जङ्गली हात्तीको आक्रमणबाट झापाको कचनकवल गाउँपालिकामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कचनकवल गाउँपालिका–१ बस्ने ४० वर्षीय मनराज केरुङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले

। झापाको दमक नगरपालिका, मतदान केन्द्रमै ८२ वर्षीय बृद्धको निधन

काठमाठौं,  असार १४ । झापाको दमक नगरपालिका वडा नम्बर ७ स्थित सरस्वती मावि मतदान केन्द्र भित्रै एक जना बृद्धको निधन भएको छ । ८२ वर्षीय नगेन्द्र भण्डारीको निधन भएको इलाका

पाल्पामा बस दुर्घटनामा एकको मृत्यु

रामपुर (पाल्पा), १३ असार । पाल्पाको तानसेन नगरपालिका–१२ को बौघापोखराथोकमा बस दुर्घटना हुँदा एकको मृत्यु भएको छ । बुटवलबाट बागलुङको बुर्तिवाङका लागि छुटेको लु १ ख ६११६ नम्बरको बस गएराति

बालिकाको बलात्कार पछि हत्या गर्ने राउत पाँच वर्ष पछि पक्राउ

काठमाडौ, १२ असार ।  एक बालिकालाई बलात्कार गरेको आरोप लागेका श्याम राउत साँढे ५ वर्षपछि पक्राउ परेका छन् । २०६८ साल माघ ५ गते रामेछापको तत्कालीन सैंपू गाविसकी १४ वर्षीया

इद उल फित्र पर्व मनाउँदै-फोटोफिचर

विराटनगर, १२ असार । इस्लाम धर्मावलम्बीको महान् पर्व इद उल फित्र आज बिहानैदेखि धुमधामका साथ मनाइरहेका छन् । पवित्र महिना रमजानको एक महिनाको लामो रोजा (उपवास) राखेर चन्द्रमाको दर्शन गरेपछि

Screenshot