काठमाडौँ, २७ मङ्सिर : महालेखापरीक्षक टङ्कमणि शर्मा दङ्गालले महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेखित सुझावको कार्यान्वयनमा सरोकार भएका निकायको भूमिका महत्वपूर्ण हुने बताए । महालेखा परीक्षकको कार्यालय र
जाजरकोट, २७ मङ्सिर : चिसोबाट बच्नका लागि जिल्लाका सातै स्थानीय तहका महिला, सीमान्तकृत वर्ग, गरिब, दलित, जनजाति, वृद्ध र बालबालिकालाई न्यानो कपडा तथा दाउरा वितरण गरिन लागिएको छ । प्रजिअ
वीरगञ्ज, २७ मङ्सिर : गहुँ खेतीलाई लक्षित गरी कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जले तेस्रो मुलुकबाट सुख्खा बन्दरगाहको नाकाबाट हालसम्म ४२ हजार मेट्रिक टन रासायनिक मल ल्याएको छ ।
भरतपुर, २७ मङ्सिर : नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दुई सातासम्म दिउँसो बन्द हुनेभएको छ । पहिरो रोक्ने कामका लागि दुई साताका लागि सवारीसाधन सञ्चालनमा रोक लगाईएको हो । जिल्ला सुरक्षा समितिको
परासी, २७ मङ्सिर : पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१३ बडेरामा कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्युहुनेमा सुनवल नगरपालिका–१३ बडेराका २८ वर्षीय रमेश शाही रहेका छन् । काठमाडौँबाट बुटवलतर्फ
बाजुरा, २७ मङ्सिर : बाजुरामा बिहीबार अपरान्ह्देखि हिमपात र वर्षा शुरु भएको छ । जिल्लाका मार्तडीको पोरखे, बिच्छ्या, दहकोट, जुकोट, रुगिीन, आटिचौरका माथिल्ला दर्जनभन्दा बढी स्थानमा हिमपात शुरु भएको छ
काठमाडौं, २६ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका तेस्रो चरणको जागरण अभियान आगामी माघ १६ गते सुरु हुने भएको छ। आजबाट पार्टी मुख्यालयमा सुरु भएका केन्द्रीय कार्यसमितिको बैठकमा यसबारेमा
काठमाडौ २६ मंसिर । मालपोत कार्यालय काभ्रेपलान्चोकका नायब सुब्बा रोसकाजी जस्पाऊमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । २० हजार घुससहित पक्राउ परेका उनीमाथि बिहिबार आरोपपत्र दायर गरिएको
काठमाडौं, २६ मंसिर । ठगीको अभियोगमा एकजना अभियुक्तविरुद्ध पक्राउ पूर्जी जारी भइसकेको थियो । प्रहरीले उनको खोजी गरिरहेको थियो । तर, तिनै अभियुक्तसँग मिलेर पक्राउ नगर्ने भन्दै महानगरीय अपराध महाशाखा,
काठमाडौँ, २६ मङ्सिर : काठमाडौँ महानगरपालिकाले ट्राफिक व्यवस्थापनलाई सुरक्षित र मर्यादित बनाउन सवारी चालकलाई सचेतनामूलक तालीम दिने भएको छ । सवारी चालकको व्यवहारमा परिवर्तन गर्नका लागि उनीहरुलाई योजनाअनुरुप प्रशिक्षण दिन
भीमदत्तनगर, २६ मङ्सिर : तीन वर्षमा १५ किलोमिटर मूल नहर निर्माण गर्ने गरी सम्झौता गरिएको नहर खन्ने काम अझै शुरु हुन सकेको छैन । महाकाली सिँचाइ आयोजना तेस्रो चरणको कार्यालयले
जिल्लामा लैङ्गिक हिंसाको डरलाग्दो तथ्याङ्क देखिएको छ । जिल्ला प्रहरी कार्यालयको पछिल्ला तीन वर्षको तथ्याङ्कअनुसार एक हजार ४५३ विभिन्न हिंसाका घटना दर्ता भएका छन् । आर्थिक वर्ष २०७४-७५ देखि २०७६-७७