Logo
विविध

चिसोले बनायो नयाँ रेकर्ड

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, मंसिर २० । काठमाडौंमा आज यस वर्षकै सबैभन्दा धेरै चिसो मापन गरिएको छ । हिजो ५ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको उपत्यकाको तापक्रम

विस्तृत पढ्नुहोस
कपास उद्योगमा आगलागी, दश लाखको क्षति

१९ मङ्सिर : तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेस्थित मनकामना कपास उद्योगमा आज बिहान आगलागी हुँदा रु दश लाख बराबरको क्षति भएको छ । विद्युत् चुहिएर एक्कासि आगलागी हुँदा उद्योगमा रहेका सामग्री

जीप दुर्घटनामा दुईको मृत्यु

१९ मङ्सिर : पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ५ चौबीस माइलमा आज जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु १ ज ४२०९ नम्बरको

हिरासतबाट भागेका तीन जना पक्राउ,चारको खोजी जारी

काठमाडौं, मंसिर १८ । इलाका प्रहरी कार्यालय महेशपुर पतारी सिरहाको हिरासतबाट फरार भएका सात जना थुनुवामध्ये आज तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। खाना खुवाउने क्रममा गत शनिबार साँझ प्रहरी

ओलीको अनुपस्थितिमा प्रचण्डले बोलाए सचिवालय बैठक

काठमाडौं, १८ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा अर्का अध्यक्ष पुष्पकमल दाहालले बैठकको अध्यक्षता

दुई महिनामा ३१ हजार श्रमिक माग

काठमाडौँ, १८ मंसिर । वैदेशिक रोजगारीका लागि मलेसियाबाट पछिल्लो दुई महिनाको अवधिमा ३१ हजार २०१ श्रमिकका लागि माग आएको छ । गत अक्टोबर र नोभेम्बरमा त्यो सङ्ख्याको मागपत्र प्रमाणीकरण गरिएको

पाँच प्रमुख जिल्ला अधिकारीसहित छ जनाको सरुवा

काठमाडौैं, मंसिर १७ । गृह मन्त्रालयले पाँच प्रमुख जिल्ला अधिकारीसहित छ जनाको सरुवा गरेको छ । मन्त्रालयले आज जारी गरेको सूचनाअनुसार पर्साका प्रजिअ नारायणप्रसाद भट्टराईको चितवनमा र चितवनका जीतेन्द्र बस्नेतको

गढीमाईलाई विश्वसम्पदा सूचीमा राख्न माग

काठमाडौं, १७ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश नं २ कमिटीका अध्यक्ष प्रभु साहले बाराको गढीमाईलाई संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन ९युनेस्को० को विश्वसम्पदा सूचीमा

न्यायाधीश नियुक्तिमा मन्त्री असन्तुष्ट, ट्राभल एजेन्ट पनि न्यायाधीशमा सिफारिस

काठमाडौं, १७ मंसिर । सिफारिसप्रति कानुन, न्याय तथा संसदीय मामिला मन्त्री उपेन्द्र यादवले असन्तुष्टी जाहेर गरेका छन् । उनले मंसिर १३ मा मन्त्रालयमै पत्रकारहरुसँग न्यायाधीश नियुक्ति सिफारिस सही तरिकाले नभएको

महरालाई छुटाउन रोशनी उच्च अदालत पुगिन्

काठमाडौं, १७ मंसिर । बलात्कार प्रयासको अभियोगमा जेलमा रहो पूर्वसभामुख कृष्णबहादुर महरालाई छुटाउन पीडित भनिएकी रोशनी शाहीले उच्च अदालत पाटनमा निवेदन दर्ता गराएकी छन् । जिल्ला अदालतको थुनामा पठाउने आदेश

उद्योगमा मौसमी उपसचिव

काठमाडौं, १७ मंसिर । उद्योग विभागका महानिर्देशक जीवनप्रकाश सिटौलाले शाखाका निर्देशकहरु परिवर्तनको कसरत सुरु गरेका छन् । मन्त्रिमण्डल पुनर्गठनमा उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयमा लेखराज भट्ट आइसकेका छन् । विभागमा

‘त्यो पापी हो’- सिद्धबाबामाथि बलात्कारको आरोप लगाउने महिला

काठमाडौं, १७ मंसिर । सिद्धबाबा भनिने कृष्णराज गिरी अहिले सुनसरी प्रहरीको हिरासतमा छन् । उनलाई दुई छोरा भएकी विवाहिता महिलाले कात्तिक ४ गते चतरास्थित आश्रममै बलात्कार गरेको गम्भीर आरोप लगाएकी