Logo
विविध

बबई र कर्णाली तटबन्धको काम रोकियो

गुलरिया बर्दिया, २८ जेठ । निर्माण कम्पनीले बिलको भुक्तानी नपाएको भन्दै कर्णाली र बबई नदीमा तटबन्धको काम रोकेका छन् । निर्वाचन आचारसंहिता सुरु भएको भन्दै

विस्तृत पढ्नुहोस
तराईमा निर्वाचनको बातावरण बन्दै छ : उपाध्यक्ष गद्दी

  पर्सा, २७ जेठ । सङ्घीय समाजवादी फोरम नेपालका उपाध्यक्ष एवम् सांसद लालबाबु राउत गद्दीले तराईमा दोस्रो चरणअन्तर्गतको स्थानीय तहको निर्वाचनको वातावरण बन्दै गएको बताउनुभएको छ । पहिलो चरणको निर्वाचन

कर्णाली करिडोरमा यातायात व्यवसायीद्धारा चर्को भाडा असुली

लंकराज धमाला, कालिकोट, २७ जेठ । ट्राफिक प्रहरी कालिकोटले कर्णाली करिडोरमा सञ्चालन गरिएका ६ ओटा रारा कर्णालीका सार्बजनिक जिपलाई कारबाही गरेको छ । जितेगडा देखि फुंगाड आरसिपि बजारमा चल्ने ६

सीमा नाका ४८ घन्टा बन्द गरिने

इलाम, २७ जेठ । दोस्रोचरणअन्तर्गत स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग सीमा जोडिएका इलामका सीमा नाका ४८ घन्टा बन्द गरिने भएको छ । सुरक्षालाई ध्यानमा राखेर ४८ घन्टा सीमा बन्द

लागुऔषधसहित भारतीय पक्राउ

बागलुङ, २६ जेठ । अवैध लागुऔषधसहित भारतीय नागरिक दीपेन्द्र हरिजन पक्राउ परेका छन् । भारतको महाराजगन्च, झिम्टी गाउँका १८ वर्षीय हरिजनलाई बागलुङ नगरपालिका–१ रामरेखाबाट प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको हो

जबर्जस्ती करणीका फरार अभियुक्त पक्राउ

बर्दिया, २६ जेठ । जबर्जस्ती करणी मुद्दामा फरार अभियुक्त पक्राउ परेका छन् । बर्दियाको गुलरिया नगरपालिका–७ चौगुर्जीका २५ वर्षीय महेस यादवलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयबाट खटिएको

रासस सञ्चालक समिति सदस्यमा भट्टराई नियुक्त

काठमाडौँ, २५ जेठ । राष्ट्रिय समाचार समिति (रासस)को सञ्चालक समिति सदस्यमा पत्रकार डिल्लीराम भट्टराई नियुक्त हुनुभएको छ । गोलधाप–१, झापाका स्थायी बासिन्दा भट्टराई यही जेठ २२ गतेको मन्त्रिस्तरीय निर्णयअनुसार चार

कीर्ते गरी प्रवेशाज्ञाका लागि आवेदन दिनेहरू सावधान

काठमाडौँ, २५ जेठ । सरकारी कागजात र छाप कीर्ते गरी नेपालस्थित विभिन्न देशका दूतावासमा प्रवेशाज्ञाका लागि आवेदन दिनेलाई अब तुरुन्त पहिचान गरी कारबाही हुने भएको छ । नक्कली सरकारी कागजात

पन्ध्र किलो अफिमसहित तीन युवती पक्राउ

बुटवल, २५ जेठ । नेपाल–भारत सीमानाका बेलहियामा प्रहरीले बुधबार १५ किलो लागुऔषध अफिमसहित तीनजना युवतीलाई पक्राउ गरेको छ । नेपालबाट भारतीय बजारमा पु¥याउन सीमानाका पार गर्ने क्रममा इलाका प्रहरी कार्यालय,

सूचना प्रवाह गर्ने सातबुँदे प्रतिबद्धता

दाङ, २५ जेठ । यहाँका कार्यालय प्रमुख तथा सूचना अधिकारीहरुले सूचनाको हकको प्रत्याभूति जनतालाई दिलाउने प्रतिबद्धता जनाएका छन् । राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाको प्रमुख आतिथ्यमा घोराहीमा

प्रेमिकाको हत्यामा संलग्न अभियुक्त पक्राउ

काठमाडौँ, २४ जेठ । प्रेमिकाको हत्यामा संलग्न अभियुक्त दोलखा, वैतेश्वर गाउँपालिका–२ का २४ वर्षीय प्रशान्त तामाङलाई महानगरीय अपराध महाशाखाको प्रहरीले मङ्गलबार पक्राउ गरी आज सार्वजनिक गरेको छ । काठमाडौँ महानगरपालिका–७

फरार अभियुक्त १७ वर्षपछि पक्राउ

नुवाकोट, २४ जेठ । कर्तब्य ज्यान मुद्दाका एक जना फरार अभियुक्तलाई प्रहरीले १७ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट दुप्चेश्वर गाउँपालिका–१ का मिङ्मार लामा भनिने कामी तामाङ रहेको

Screenshot