Logo
विविध

दाङ जिल्लाको मतदान केन्द्रमा महिला कर्मचारी

घोराही, १४ मङ्सिर : जिल्ला निर्वाचन कार्यालय दाङले जिल्लाको एउटा मतदान केन्द्रमा महिला कर्मचारी मात्र खटाएको छ । स्थानीय निर्वाचनअन्तर्गत घोराहीको बाहुनडाँडा केन्द्रमा महिला कर्मचारीमात्र

विस्तृत पढ्नुहोस
नेमकिपाका उम्मेदवार नै मतदानबाट वञ्चित

नेमकिपाका उम्मेदवार नीरज लवजूले भने आफैँलाई मतदान गर्न पाउनु भएन । भक्तपुर नगरपालिका–९ मा मतदाता नामावली रहेकाले उनले आफैँलाई मतदान गर्न नपाएको बताए । लजवूले अधिकांश मतदान केन्द्रको अनुगमनमा उत्साहजनक

निर्वाचन आयोगका प्रमुख आयुक्त मतदाताको उत्साह हेर्दै

जारी उपनिर्वाचनका क्रममा निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले मतदान केन्द्रदेखि मतगणनास्थलसम्मको अनुगमन गरेका छन् । भक्तपुर क्षेत्र नं १ प्रदेशसभा (क) को उपनिर्वाचनमा अनुगमनका क्रममा उनले चाँगुनारायण नगरपालिका–२ दुवाकोट

नेपाल भाषाका गद्यगुरु पं निष्ठानन्द बज्राचार्यको १६३औँ जन्मजयन्ती

काठमाडौँ, १४ मङ्सिर : निष्ठानन्द स्मृति गुठीले नेपाल भाषाका गद्यगुरु पं निष्ठानन्द बज्राचार्यको १६३औँ जन्मजयन्तीका अवसरमा शनिबार ओमबहालमा स्मृतिसभाको आयोजना गरेका छन् । नेपाल भाषा साहित्यका एक हस्तीका स्मरण गरिँदै

नेपालगञ्ज खाद्य व्यवस्था कम्पनीलाई धान खरिद गर्न भ्याईनभ्याई

बाँके, १४ मङ्सिर : सरकारले यस वर्ष समयमै धानको मूल्य निर्धारण गरेपछि नेपालगञ्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई धान खरिद गर्न भ्याईनभ्याई भएको छ । धान बिक्री गर्ने किसानको

उपनिर्वाचन २०७६ : अनुमति नलिइ चलाइएका एकसय पचासभन्दा बढी गाडी नियन्त्रणमा

पोखरा, १४ मङ्सिर : कास्की क्षेत्र नं–२ मा जारी उपनिर्वाचनको क्रममा जिल्ला प्रशासनबाट अनुमति नलिइ चलाइएका एकसय पचासभन्दा बढी सवारी साधनलाई शनिबार जिल्ला ट्राफिक प्रहरी कार्यालय, कास्कीले नियन्त्रणमा लिएको छ

राजमार्गमा शङ्कास्पद वस्तु फेला

बैतडी, १४ मङ्सिर : दोगडाकेदार गाउँपालिका–५ स्थित सिल्केलेकस्थित महाकाली राजमार्गमा शङ्कास्पद वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । राजमार्गमा बिहान साढे ११ः०० बजे भेटिएको वस्तु स्टिलको बाल्टीनमा तार

नारायणगढ–मुग्लिन सडकखण्डमा बस र ट्रक ठोक्किँदा १३ घाइते

चितवन, १४ मङ्सिर : नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत गाईघाटस्थित काठमाडौँबाट सुर्खेततर्फ जाँदै गरेको ना ४ ख ९८१९ नम्वरको बस र ना ५ ख ९१९७ नम्वरको ट्रक ठोक्किँदा १३ यात्रु घाइते भएका जिल्ला

कास्की–२ प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतदान जारी

पोखरा, १४ मङ्सिर : कास्की क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत मतदान जारी छ । सो क्षेत्रका ८२ वटै मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान शुरु भएपछि अहिलेसम्म शान्तिपूर्ण

सिरहा, सिन्धुपाल्चोक र प्यूठानमा मतदान जारी

लहान, १४ मङ्सिर : सिरहाको कल्याणपुर नगरपालिका–१२ को वडाध्यक्ष पदका लागि शनिबार बिहानबाट मतदान जारी छ । सो वडाको चारवटै मतदान केन्द्रमा बिहानैदेखि शान्तिपूर्णरूपमा मतदान भइरहेको जिल्ला निर्वाचन कार्यालय सिरहाका

मतदानकेन्द्रमा रहेको पानी खाने अम्खोरामा भेटियो टाइम बम

सर्लाही, मंसिर १४ । सर्लाहीको हरिपूर्वा नगरपालिका वडा नम्बर १ मा रहेको मतदान केन्द्रमा बम फेला परेको छ । मतदान केन्द्रमा रहेको पानी खाने अम्खोरामा टाईम बम फेला परेको हो

रामको जन्तीलाई राष्ट्रपतिको स्वागत

काठमाडौं, मंसिर १४ । राष्ट्रपति विद्यादेवी भण्डारीले सीताराम विवाह महोत्सवअन्तर्गत भारतको अयोध्याबाट आएको भगवान् रामको जन्ती ’प्रतीकात्मक’ लाई जनकपुरधाममा स्वागत र सम्मान गरेकी छन् । सीताराम विवाह महोत्सव–२०७६ मूल समारोह