Logo
विविध

देशभर चिसो बढ्यो

काठमाडौँ, ११ कात्तिक । काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ । दशैँअघिसम्म अधिकांश भागमा गर्मी महसुश भए पनि दशैँलगत्तै तापक्रम घटेको छ । आइतबार काठमाडौँ

विस्तृत पढ्नुहोस
थारू महिलाको सामूहिक दुना–टपरी उद्योग फस्टाउँदै

दाङ, ११ कात्तिक । दाङको लमही नगरपालिका–८ भैस्कोर्माका थारू समुदायका महिलाले सामूहिक रूपमा खोलेको दुना–टपरी उद्योग यतिखेर फस्टाउँदै गएको छ । ६ वर्ष पहिले स्थानीय पाँच थारू समुदायका महिलाले जनही

गणेश मल्लाह (सहानी) को गोली हानेर हत्या भएको पुष्टि

नवलपरासी, १० कात्तिक / पश्चिम नवलपरासीमा गणेश मल्लाह (सहानी) को हत्या गोली हानेर भएको पुष्टि भएको छ । मल्लाहको मृत्यु सामान्य धारिलो हतियारबाट नभई टाउकोमा गोली लागी भएको शव परीक्षण

अतिविपन्न परिवारलाई सहयोग

बाजुरा, १० कात्तिक / जिल्लाका अतिविपन्न आठ परिवारलाई सहयोगस्वरुप खाद्यान्न र लत्ताकपडा प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ बाजुरा शाखाका अध्यक्ष तथा सामाजिक अभियान्ता पत्रकार प्रकाश सिंहको समन्वयमा तथा

मोटरसाइकल चालकको मृत्यु

उर्लाबारी, ९ कात्तिक । मोरङको उर्लाबारी नगरपालिका–८ स्थित उर्लाबारी– इटहरा सडकखण्डमा आज बिहान मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । आज बिहान १०ः१० बजे उत्तरबाट दक्षिणतर्फ

ठेकी बनाउने पेशा सङ्कटमा

बलेवा, ९ कात्तिक । काठको ठेकी बनाउने पेशा सङ्कटमा परेको छ । बागलुङको अमलाचौरका चुँदार समुदायले गर्दै आएको ठेकी बनाउने पेशा नयाँ पुस्तामा हस्तान्तरण नभएपछि सङ्कटमा परेको हो । मिहेनतअनुसार

उपत्यकामा नयाँ २० बस भित्र्याउँदै साझा

काठमाडौँ, ९ कात्तिक । साझा यातायातले २० नयाँ बस भित्र्याउने भएको छ ।काठमाडौँ उपत्यकाका लागि नयाँ शहरी बस भित्र्याउन लागिएको साझाका व्यवस्थापक महेन्द्रराज पाण्डेयले बताए । उपत्यकामा विभिन्न सडकमा साझाका

सुर्खेतमा पहिलोपटक जापानी प्रविधि भित्रियो

सुर्खेत । ९ असोज । १६ लाखको लगानीमा सुर्खेतको वीरेन्द्रनगर– ८ मा पहिलोपटक जापानी प्रविधि साउना बाथ र स्टिमको उद्घाटन गरिएको छ । उक्त प्रविधिको कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल

मुडेमा हिल स्टेशन बन्ने

सिन्धुपाल्चोक, ९ कात्तिक । सिन्धुपाल्चोकको लिसङ्खुपाखर गाउँपालिका–५ मुडेमा बन्न लागेको हिल स्टेशनबारे प्रदेश नं ३ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले सम्बन्धित पक्षसँग छलफल गर्नुभएको छ । मन्त्री

भूकम्पपीडितको छानोमा आगलागी, दुईको मृत्यु

जिरी, ९ कात्तिक । दोलखाको गौरीशङ्कर गाउँपालिकामा भूकम्पपीडितको टहरोमा आगलागी हुँदा एकै परिवारका दुईको मृत्यु भएको छ भने एक घाइते भएका छन् । जिल्लाको गौरीशङ्कर गाउँपालिका–९ स्थित टासिनाममा गोपाल शेर्पाको

दुर्घटनामा चालकको मृत्यु

नवलपरासी, ९ कात्तिक । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको कावासोती–११ खरकट्टाजङ्गल क्षेत्रमा बिहीबार साँझ दुवै मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई घाइते भएका छन् । दुर्घटनामा

हत्या अभियोगमा तीन जना पक्राउ

नवलपरासी, ९ कात्तिक । पश्चिम नवलपरासीमा भएको गणेश सहानीको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ । हत्यामा संलग्न भएको आरोपमा पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका नर्मदेश्वर चौहान,