Logo
विविध

सप्तरीमा सर्पको बिगबिगी, एकको मृत्यु

राजविराज, २६ साउन । सप्तरीमा पछिल्लो एक महिनादेखि विषालु सर्पको बिगबिगी जताततै बढ्न थालेपछि जिल्लावासीमा डर, त्राससमेत बढेको छ । पछिलो पटक सप्तरीको हनुमाननगर कंकालनी

विस्तृत पढ्नुहोस
एकचालीस हजारले स्वास्थ्य बीमा गरे

चितवन, २६ साउन । सरकारले शुरु गरेको स्वास्थ्य बीमा कार्यक्रममा जिल्लामा उत्साहजनक सहभागिता देखिएको छ । सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिमार्फत असार १ गतेबाट जिल्लामा स्वास्थ्यबीमा कार्यक्रम शुरु गरिएको थियो

वन दिवसमा सामुदायिक र निजी वन पुरस्कृत

पोखरा, २६ साउन । दोस्रो राष्ट्रिय वन दिवस–२०७४ का अवसरमा कास्की जिल्लामा वनको संरक्षण र व्यवस्थापनमा उल्लेख्य योगदान पु¥याउने सामुदायिक र निजी वनलाई एक समारोहबीच पुरस्कृत गरिएको छ । जिल्ला

चौध वर्षदेखि फरार महिला पक्राउ

उर्लाबारी मोरङ, २५ साउन । लागू औषध गाँजा मुद्दामा १४ वर्षदेखि फरार एक महिलालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर – १५ की ५५ वर्षीय धनेश्वरी साह

अझै १२० नगरपालिका निमित्तको भरमा

काठमाडौँ, २५ साउन । अझै १२० नगरपालिका निमित्त कार्यकारी अधिकृतको भरमा चलिरहेका छन् । नयाँ बनेका नगरपालिकामा उपसचिव नहुँदा निमित्त कार्यकारी अधिकृतको भरमा सञ्चालन भएका हुन् । सामान्य प्रशासन मन्त्रालयले

नागासाकीमा बम आक्रमणको ७२ बर्ष स्मरण

टोक्यो, २५ साउन । सन् १९४५ मा जापानको नागासाकीमा अमेरिकाले एटम बम खसाली दशौँ हजार नागरिकको ज्यान लिएको आज ७२ बर्ष पुगेको दुःखद स्मरण गरिएको छ । जापानको नागासाकीमा सन्

जिल्ला अदालतमा ७७ प्रतिशत मुद्दा फछ्र्यौट

तेह्रथुम, २५ साउन । जिल्ला अदालत तेह्रथुमले आर्थिक वर्ष ०७३÷७४ मा ७७ दशमलव ६२ प्रतिशत मुद्दा फछ्र्यौट गरेको छ । यो लक्ष्य भन्दा दुई दशमलव ६२ प्रतिशत बढी हो ।

लागुऔषधले विकराल रुप लिँदै

नवलपरासी, २४ साउन । लागुऔषधको सेवनका कारण युवा पुस्तामा यसको असर विकराल बन्दै गएको छ । विशेष गरी १८ वर्षदेखि ४५ वर्ष उमेर समूहमा लागुऔषधको प्रयोग बढ्दो देखिन्छ । युवामा

छुट्टाछुटै दुर्घटनामा दुईजनाको मृत्यु

लहान, २४ साउन । सिरहाको अर्नामा र कर्जन्हा गाउँपालिकामा भएका छुट्टाछुट्टै दुर्घटनामा एक महिलासहित दुईजनाको मृत्यु भएको छ । अर्नामा गाउँपालिका–३ स्थित भित्री सडकमा गएराति मोटरसाइकलबाट लडेर स्थानीयवासी ६० वर्षीया

मौसम खराबीले हेलिकप्टर अवतरण भएन

बाजुरा, २३ साउन । बाजुराको बडिमालिका जाने क्रममा मृत्यु भएका तीर्थयात्री रामबहादुर बोहराको शव ल्याउनका सुर्खेतबाट आएको हेलिकप्टर त्रिवेणीधाममा मौसम खराबीका कारण अवतरण हुन सकेन । शनिबार राति ८।३० बजे

ललितपुरको कुसुन्तीमा प्रहरीको ईन्काउन्टरमा एक जनाको मृत्यु

काठमाडौं, २३ साउन । ललितपुरको कुसुन्तीमा सोमबार दिउँसो प्रहरीको ‘इन्काउन्टर’मा एक जनाको मृत्यु भएको छ। लागूऔषधको कारोबारमा संलग्न रहेका प्रवीण खत्रीसँग हतियार रहेको सुराकीका आधारमा महानगरीय अपराध महाशाखा टेकुका डिएसपी

टिकापुर घट्नाका निर्दोष नेता/कार्यकता रिहाई हुनुपर्छः अध्यक्ष मिराक

काठमाडौं, २३ साउन । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङदेन ‘मिराक’ले सहिद, घाईते र झुठा मुद्दा खेपेका नागरिकप्रति वर्तमान सरकार उदासिन बनेको आरोप लगाएका छन् । रिपोर्टर्स क्लब नेपालमा

Screenshot