काठमाडौं, ६ कात्तिक । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले गणतन्त्र, धर्मनिरपेक्षतालगायतका महत्वपूर्ण उपलब्धिमाथि खतरा रहेकोले परिवर्तनाकारी सबै शक्ति एकजुट हुनुपर्ने बताएका छन्
–रीता लामा : दाङका कुखुरापालक किसान आन्दोलित भएका छन् । दाना र चल्लाको मूल्य बढे पनि आफूहरुले उत्पादन गरेको तयारी कुखुराको मूल्य झन् घटेको भन्दै उनीहरुले आन्दोलनको घोषणा गरेका हुन्
काठमाडौं, ५ कात्तिक । ओमनमा काम गर्ने नेपाली कामदारहरूलाई लक्षित गरेर नेपाली राजदूतावास, मस्कटले मिति हालै लुलु कम्पनीमा एक श्रमिक सचेतना तथा साँगीतिक कार्यक्रम “परदेशमा घरदेश” आयोजना गरेको छ ।
काठमाडौं, ५ कात्तिक । बागलुङको निसीखोलामा सोमबार बालिका अपहरणको प्रयास गरिएको छ । ज्योतिष भेषका घुमन्ते ३४ वर्षीय अन्जल कुँवर क्षत्रीले निसीखोला गाउँपालिका–२ वायखोला खाडु बस्ने लोकबहादुर कुवँरकी १० वर्षीया
काठमाडौं, ५ कार्तिक । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाका नेता गुणराज लोहनीलाई प्रहरीले पक्राउ गरेको छ। लोहनीलाई मंगलबार बिहान चितवनबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। यसअघि उक्त पार्टीका
काठमाडौं, ४ कात्तिक । रोटरी नेपाल थ्री टु नाइन टु र रोट्री डिस्ट्रिक थ्री फाइभ टु थ्री ताइवानबीच नेपालका विभिन्न जिल्लाका शारीरिक असक्त व्यक्तिहरुलाई हवीलचियर प्रदान गर्ने सहमति भएको छ
नेपालबाट दिल्लीका लागि छुटेको बस लखनऊमा गम्भीर दुर्घटनामा परेको छ । आइतबार विहान इकाना स्टेडियम नजिकै भएको घटनामा बसका अधिकांश यात्रु घाइते भएका छन् । उनीहरुलाई तत्काल लोहिया अस्पताल पुर्याइएको
काठमाडौं, २ कात्तिक । पूर्व युवराज पारस शाहले आफू सर्वसाधारण भइसकेको भन्दै जोगीजस्तो जीवन बिताएको दाबी गरेका छन् । उनले आफूमा राजा बन्ने चाह र उद्देश्य नरहेको समेत स्पष्ट पारे
दमौली, २ कात्तिक : तनहुँ घर भई वैदेशिक रोजगारीको सिलसिलामा युएईमा रहेका नेपालीले गठन गरेको ‘तनहुँ समाज युएई’ ले जिल्लाका पाँच विद्यालयमा अक्षयकोष स्थापना गरेको छ । गरीब तथा जेहेन्दार
हेटौँडा, २ कात्तिक : बहुचर्चित हेटौँडा–काठमाडौँ सुरुङमार्ग प्रदेश नं ३ सरकार आफैँले निर्माण गर्ने भएको छ । प्रदेश सरकारले हेटौँडा काठमाडौँलाई सुरुङमार्गमार्फत जोड्ने तयारीलाई तीव्र पारेको छ । सुरुङमार्गलाई प्रदेश
चितवन, २ कात्तिक : चितवन राष्ट्रिय निकुञ्जले वर्षातपछि शुरु गरेको खानतलासी अभियानका क्रममा एउटा गैँडा मृत भेटिएको छ । बर्दा सामुदायिक वनअन्तर्गतको नारायणी नदीको भङ्गालोमा गैँडाको अस्थिपञ्जर भेटिएको हो ।
रौतहट, २ कात्तिक । निलम्बित सांसद मोहम्मद अफताब आलम रौतहटमा निकै प्रभावशाली छन् । उनका काका शेख इद्रिस नेपाली काँग्रेसको राजनीतिमा लागेर मन्त्री समेत बनेका थिए । काकाको विरासत थामेका