Logo
विविध

रात दिन चलाइयो ब्रुमर

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २५ असोज । चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमण अघि उनी यात्रा गर्ने सडकमा ब्रुमर चलाइएको छ । काठमाडौं महानगरपालिकाको सबै ब्रुमर रातदिन चलाएर धुलो

विस्तृत पढ्नुहोस
कैदीबन्दीको जीवन कष्टकर बित्दै

डोटी, २५ असोज : जिल्ला कारागारका कैदीबन्दी प्लाष्टिकको छाना बनाएर बस्न बाध्य भएका छन् । राणाकालमा निर्मित वर्षौं पुरानो कारागार जीर्ण भएर चुहिन थालेपछि कैदीबन्दी प्लाष्टिकको छानो बनाएर रात बिताउँदै

चिनियाँ राष्ट्रपति सी काठमाडौँको लागि प्रस्थान

काठमाडौँ, २५ असोज : नेपालको दुईदिने राजकीय भ्रमणका लागि चिनियाँ राष्ट्रपति सी जिनपिङ केही समयपछि काठमाडौँ आउँदै छन् । राष्ट्रपति सीको स्वागतका लागि नेपालले सम्पूर्ण तयारी पूरा गरिसकेको छ ।

टिपर र चालक प्रहरी नियन्त्रणमा

भीमदत्तनगर, २५ असोज : जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले महाकाली नदीबाट अवैध उत्खनन् गरेको भन्दै जेसिबी, टिपर र चालकलाई नियन्त्रणमा लिएको छ । भीमदत्तनगरपालिका–१३ झोलुङ्गे पुल क्षेत्रबाट ठेक्का नै नगरी अवैधरुपमा

राष्ट्रपतिको सीको भ्रमणले लुम्बिनीको पर्यटन प्रवद्र्धन हुने विश्वास

बुटवल, २५ असोज : चिनियाँ राष्ट्रपति सी जिन पिङले भ्रमणले बुद्ध जन्मस्थल लुम्बिनीको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास गरिएको छ । राष्ट्रपति सीले आफू नेपाल भ्रमणमा आउनु दुई दिनअघि दिएको

मखानखेती महोत्तरीबाट लोप हुँदै

जलेश्वर, २५ असोज : कुनैबेला सम्पूर्ण मिथिला क्षेत्रकै आम्दानीको राम्रो स्रोतका साथै सम्मानको प्रतीक मानिएको मखानखेती अहिले लोप हुन थालेको छ । बद्लिँदो समयसँगै किसान बढ्दो आम्दानीका लागि जिल्लाका सैयौ

ओलाङचुङ्गोला लोकमार्गको निर्माण दुवैतर्फबाट अघि बढ्यो

ताप्लेजुङ, २५ असोज : ताप्लेजुङको ओलाङचुङ्गोला हुँदै चीनको तिब्बत जोड्ने उत्तर–दक्षिण ओलाङचुङ्गोला लोकमार्ग निर्माण कार्य दुवैतर्फबाट अघि बढेको छ । लोकमार्ग निर्माणको जिम्मा पाएको एसडी एलाइट जेभी निर्माण कम्पनीले दुवैतर्फबाट

चिनियाँ राष्ट्रपतिको भ्रमणले नेपाललाई धेरै लाभ–सांसद बस्नेत

भक्तपुर, २५ असोज : सांसद महेश बस्नेतले चिनियाँ राष्ट्रपति सी जिन पिङको आजदेखि हुने दुईदिवसीय नेपाल भ्रमणले नेपाल र चीनको सदियौँदेखिको सम्बन्ध अझै प्रगाढ हुने विश्वास व्यक्त गरेको छ ।

सुदूरपश्चिमका सात विमानस्थल सञ्चालन भएनन्

अमरगढी, २५ असोज : सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा रहेका सात विमानस्थल लामो समयदेखि सञ्चालन हुन सकेका छैनन् । विगतको द्वन्द्व अवधिमा बन्द विमानस्थल सञ्चालनका लागि सरकारले प्रयास नगर्दा विमानस्थल प्रयोगविहिन

सिन्धुपाल्चोक दुर्घट्नाका मृतकका परिवारलाई २५ हजार दिने

सिन्धुपाल्चोक, २५ असोज । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० स्थित बडहरेबाट काठमाडौँका लागि छुटेको हेलम्बु यातायातको बस दुर्घटनामा मृत्यु भएका परिवारलाई इन्द्रावती गाउँपालिकाले जनही २५ हजार रकम दिने भएको छ । दशैँ

मञ्जुश्रीको पाइला पछ्याउँदै सी

गत वर्ष अक्टोबरमा ५५ किमीको सबभन्दा लामो हङकङ –झुहाइ–मकाउ सामुद्रिक पुल बनाएर चकित बनाएको चीनले यसै वर्ष सेप्टेम्बरमा बेजिङमा ठूलो दाशिन इण्टरनेशनल एयरपोर्ट बनाएर अर्काे चमत्कार थपेको छ । विश्वकै

दार्चुलाको समृद्धि : ‘चीनको सीमानाकासम्म दार्चुला तिङ्कर सडक’

दार्चुला, २४ असोज : ब्यास गाउँपालिका–१ तिङ्करका ६१ वर्षीय पुरनसिँह तिङ्करीले नेपालतिरको बाटो भएर गाउँ आउतजावत नगरेको दुई दशक हुन थाल्यो । द्वन्द्वकाल अघिसम्म दार्चुला सदरमुकाम खलङ्गादेखि व्यासको तिङ्कर गाउँ