Logo
विविध

उपत्यकामा यात्रु सहायता कक्ष

काठमाडौँ । नेपालीको महान् चाड दशैँका लागि टिकट खुलेसँगै उपत्यकाका विभिन्न स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुको सुविधालाई

विस्तृत पढ्नुहोस
निकुञ्जको अध्ययन गरिने

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ पाटेबाघको सङ्ख्यामा कमी देखिएपछि बाघ र गैँडाको सङ्ख्या बहन गर्नसक्ने क्षमता क्यारिङ क्यापासिटीको अध्ययन गरिने भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका

हेलिकप्टरबाट हेलिकप्टरको उद्धार !

सिमिकोट । उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले उडानमा प्रतिबन्ध लगाएको मनाङ एयरको हेलिकप्टर सिमकोट ल्याइ पुर्याइएको छ । मनाङको ‘९ एन–एएमभी’ कलसाइन भएको ६ सिटे ‘एएस ३५०

प्लाष्टिकमुनि रात बिताउँदै डोटीका कैदीबन्दी

डोटी । जिल्ला कारागार डोटीका कैदीबन्दी प्लाष्टिकको छाना बनाएर बस्न बाध्य भएका छन् । राणाकालमा निर्माण गरिएको वर्षौं पुरानो कारागार जीर्ण भएर चुहिन थालेपछि कैदीबन्दी प्लाष्टिकको छानो बनाएर रात बिताउन

दुर्घटनामा १६ घाइते

कावासोती । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैँडाकोट नगरपालिका–१६ मा आज ट्रकसँग बस ठोक्किँदा १६ यात्रु घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अनैतिक सम्बन्धले जन्माएको घटना, तेजाब छर्किएकी महिला गम्भीर

चितवन । तेजाब छर्किएर धारिलो हतियार प्रहारबाट गम्भीर घाइते एक युवतीको भरतपुर अस्पतालमा शल्यक्रिया गरिएको छ । कावासोती नगरपालिका–१६ डण्डा बजारकी २७ वर्षीया वसन्ती परियारलाई छिमेकी युवकले सोमबार साँझ तेजाब

पप्पु कन्ट्रक्सनका सञ्चालक रौनियारको नाममा पक्राउ पूर्जी जारी

काठमाडौ । जिल्ला प्रहरी कार्यालय रौतहटले निर्माण कम्पनी पप्पु कन्ट्रक्सनका सञ्चालक सुमित रौनियारको नाममा पक्राउ पूर्जी जारी गरेको छ । गत भदौ ८ गते गौर नगरपालिका–४ स्थित टिकुलिया घाटमा डुंगा

रुद्राक्ष बगान सीसी क्यामेराको निगरानिमा

मोहन तामाङ । भोजपुर, असोज ८ – रुद्राक्ष उत्पादनको केन्द्र तथा राजधानी मानिएको चिउरीबोटेमा किसानहरुले रुद्राक्ष बगानमा सीसी क्यामेरा जडान गरेका छन् । भोजपुरको षडानन्द नगरपालिका ५ स्थित चिउरीबोटेका रुद्राक्ष

निकुञ्जलाई बाघको सङ्ख्याले संरक्षणमा चुनौती

रत्ननगर । विश्वमा बाघ संरक्षणका हिसाबले उत्कृष्ट निकुञ्ज घोषित भई सन् २०१६मा अन्तर्राष्ट्रियस्तरको ‘क्याट्स’ अवार्ड पाएको चितवन राष्ट्रिय निकुञ्जलाई यसपालीको बाघको तथ्याङ्कले संरक्षणमा चुनौती थपिदिएको छ । बाघ अनुगमनको प्रतिवेदनमा

सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलको टोली राख्न स्वीकृति

इलाम । जिल्लाको नेपाल भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलको सुरक्षा टोली राख्न स्वीकृति दिइएको छ । नेपाल भारत सीमा क्षेत्रका नेपाली नागरिकले लामो समयदेखि सीमा क्षेत्रमा सुरक्षाको व्यवस्था गर्नुपर्नेमा

कोटेश्वर–जडीबुटी सडको तिहारअघि बेलिब्रिज सञ्चालनमा

काठमाडौँ । सवारी चापका कारण आक्रान्त कोटेश्वर–जडीबुटीको समस्या अस्थायी रुपमा समाधान गर्न हनुमन्ते नदी तथा मनोहरा नदीको दोभानमा तिहारअघि नै बेलिब्रिज सञ्चालनमा आउने भएको छ । उक्त स्थानमा अरनिको राजमार्गको

मूल्यवृद्धिविरुद्ध नेविसङ्घ आन्दोलित

काठमाडौँ । चाडबाडका बेला पेट्रोलियम पदार्थको मूल्यवृद्धि तथा सवारी साधनमा बढाइएको भाडा फिर्ता लिन माग गर्दै नेपाल विद्यार्थी सङ्घले राजधानीका विभिन्न भागमा विरोध प्रदर्शन गरेको छ । काठमाडौँको प्रदर्शनीमार्ग, थापाथली