पश्चिम नवलपरासीस्थित पूर्वपश्चिम राजमार्ग क्षेत्रमा सञ्चालित अधिकांश होटलमा युवती राखेर यौनधन्दा सञ्चालन हुने गरेको गुनासो बढेपछि प्रहरीले निगरानी बढाएको छ । अवैधानिकरूपमा गरिने यस्ता क्रियाकलापलाई
उनले भने,‘अहिले सरकारले व्यक्ति विशेषलाई दुःख दिने नियताबाट काम गरिरहेको छ । व्यक्ति विशेषको कुराकानीको टेलिफोन ‘ट्यापिङ’ गरेर विरोधीलाई सिध्याउने खेलमा सरकार लागेको छ ।
विप्लवलाई कुनै उद्देश्यले योजनावद्ध तरिकाले पठाइएको हो,’ डा। केसीले भने,‘योजनामुताबिक नै उनलाई ल्याउन सकिनेछ ।’ विप्लवको समस्या सृजना हुनुमा वर्तमान राजनीतिक नेतृत्व दोषी भएको आरोप लगाए । – बाँकी भिडियोमा
काठमाडौं, साउन ६ । सिँचाइका लागि निर्माण गरिएको पोखरीमा नुहाउने क्रममा डुबेर दाङका तीन किशोरीको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–१८ स्थित कटुवा खोला किनारमा रहको पोखरीमा नहाउने क्रममा तीनै
–पूर्णप्रसाद मिश्र साउन महीनाको पहिलो सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पूजाआजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ । साउने सोमबारका अवसरमा बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका
जङ्गली च्याउ खाँदा भरतपुर महानगरपालिका–८ सीताराम चोकका एकै परिवारका तीन जना बिरामी भएका छन् । बिरामी पर्नेमा २५ वर्षीय बुद्धलाल बोलन, उनकी श्रीमती २४ वर्षीया सरिता र चार वर्षीय छोरा
यसैगरी महाशिलाले स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई मात्रै होइन, पाडापाडी हुर्काउने कृषकलाई समेत प्रोत्साहन गर्न भैँसीलाई सुत्केरी भत्ता दिने निर्णय गरेको छ । भैँसी ब्याएपछि पाडापाडी काटेर खाने चलन हटाउन
काठमाडौं, साउन ४ । कालिकोटको पलाँता गाउँपालिका ९ थिर्पुस्थित कर्णाली नदीमा रहेको जालीको पुल भत्काइने भएको छ। प्रधानमन्त्रीको सचिवालयले चासोमा कालिकोटका प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले उक्त पुल भत्काउन प्रहरीलाई
नवलपरासी । शुक्रबार च्याउ टिप्न भनेर रूपौलिया जंगल छिरेका १० जना किशोरहरू २४ घण्टापछि शनिबार फेला परेका छन् ।शनिबार जंगलमा बाटो बिराएपछि उनीहरु घर फर्कन नसकेको र जंगलमै रात बिताउन
भक्तपुर, ४ साउन । श्रावणमा भक्तपुर सूर्यविनायकको पुछार डाँडोमा अवस्थित आशापुरेश्वर दर्शन गर्न जानेहरुको संख्या बढ्ने गर्छ । यसपटक साउनको झरीका बाबजुद भक्तजनहरु आउने जाने क्रम जारी छ । डोलेश्वर
सर्लाही, ३ साउन । ५० हजार घुससहित रामनगर गाउँपालिकाका इन्जिनियर रामजी बाबु यादव पक्राउ परेका छन् । गाउँपालिकाको बजेटबाट विद्युत जडान गर्ने कार्यको प्राविधिक मूल्यांकन सहितको कार्य सम्पन्न प्रतिवेदन तयार