काठमाडौँ, २९ असार । म्याग्दीमा जङ्गली च्याउ खाएर सिकिस्त बिरामी भएका एक बालकको मृत्यु भएको छ । जिल्लाको मङ्गला गाउँपालिका–१ पूर्णगाउँमा बस्ने जमुना कुँवरका छोरा
मोदी र ओलीलाई ३० दिनभित्रै विषादी परीक्षणा गर्ने मेशिन उपलब्ध गराउने नेपाली ई. कँडेलको घोषणा (भिडियोसहित)
काठमाडौं, २८ असार ।भोजपुरको रामप्रसाद राई गाउँपालिका–५ मानेभञ्याङको तुनीटाङमा आज बिहान गएको पहिरोमा परी तीन बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ३६ वर्षीया मानकुमारी राई, १७ वर्षीय शिव राई र
धरान, २८ असार । यो दृश्य कुनै पोखरीको होइन । यो सडक छेउको खेतको हो । जहाँ माछा बगेर आएपछि मानिसहरु जाल हाल्न थाले । धरानस्थित कृषि केन्द्र तरहराका माछाहरु
ललितपुर, २७ असार । नख्खु खोला उर्लिएर सतर्कता तह पार गरेको छ । नख्खु खोलास्थ्ति बुङ्मती पुल बाढी केन्द्रमा बाढीले सतर्कता तह पार गरेको छ । नेपाल बाढी सूचना केन्द्रले
लगातारको वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले बगाएका एक युवाको प्रहरीले उद्धार गरेको छ । सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित हनुमन्ते खोला किनारमा हिँडिरहेको अवस्थामा काभ्रे कोशीपारी घर भई हाल बालकोट बस्ने
महाकाली नगरपालिका–९ रतौडाका २१ परिवार पहिराको जोखिममा छन् । सडक खनेको ठाउँमा पहिरो जान थालेपछि उनीहरु त्रासमा छन् । दत्तु, थाप्ला हुँदै मालिकार्जुन जोड्ने सडकका कारण रतौडा–ठेगा क्षेत्रको बस्ती जोखिममा
काठमाडौं । तीन दिनदेखि लगातारको वर्षाको पानीको उचित निकास नहुँदा र सिंगिया नदीमा आएको बाढीले विराटनगर महानगरपालिकाका केही वडा डुबानमा परेका छन् । विराटनगर सिमाना भएर बग्ने सिंगिया खोलामा आएको
डा. गोविन्द केसीले चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदका लागि जारी छनोट प्रकृया त्रुटिपूर्ण भएको तत्काल रोक्न माग गरेका छन् । केसीले प्रकृया रोकेर नसच्चाए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन्
खोटेहाङ गाउँपालिका–२ बाप्लुखामा पहिरोले एउटा घर बगाउँदा एक व्यक्ति घाइते हुनाका साथै तीन बेपत्ता भएका छन् । चार दिनदेखि लगातार परेको वर्षाका कारण आज बिहान झरेको पहिरोले घर बगाउँदा ३१
मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ–बुर्तिवाङ खण्ड वर्षात्का कारण ठाउँ ठाउँमा पहिरो गएकाले जोखिम बढेको छ । बुधबारदेखिको अविरल वर्षाका कारण लोकमार्ग छेउछाउमा पहिरो जाने, भासिने, ढुङ्गा खस्ने तथा खाल्टाखुल्टी पर्न थालेपछि
काठमाडौं । उदयपुर र सिन्धुलीको सीमानामा पर्ने बादुरा खोलाको बाढीका कारण काठमाडौंतर्फ आउने सवारी घुर्मी बजारमै रोकिएका छन् । यस्तै, हेटौंडा–कुलेखानी–सिस्नेरी–दक्षिणकाली हुदै काठमाडौं आउने सडक पनि अबरुद्ध भएको छ ।