Logo
विविध

प्रहरीको कुटाइबाट पत्रकार कार्की गम्भीर घाइते

नेपाल पत्रकार महासङ्घ सिन्धुली शाखाका अध्यक्ष होमकुमार कार्की ९राजन० प्रहरीको कुटाइबाट गम्भीर घाइते हुनुभएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत दुई प्रहरीले गए राति

विस्तृत पढ्नुहोस
वडाध्यक्ष नै दुई घण्टा कार्यकक्षमा थुनिएपछी

काठमाडौं, २१ असार । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–३ का वडाध्यक्ष दिलबहाुर श्रेष्ठ आफ्नो कार्यकक्षमै दुई घण्टा थुनिनुभएको छ । सडक स्तरोन्तिका लागि आफ्ना नजिक र नाताभित्रै व्यक्तिलाई उपभोक्ता समितिमा गोप्य ढङ्गले राखीको

आईफा अवार्ड स्थगन् गर्नु गलत, नेपाल–भारत सम्बन्ध बिग्रिन्छ

महिला छात्रावासको झ्यालबाट हात छिराउने अध्यक्ष पक्राउ

काठमाडौं, १६ असार । छात्रामाथी अभद्र व्यवहार गरेको आरोपमा पालुङटारमा रहेको अमरज्योति जनता माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रकाश न्यौपाने पक्राउ परेका छन । विद्यालयमा १२ कक्षा पढ्ने १६ वर्षीया

डोटीको साइली गाडमा जिप दुर्घटना

काठमाडौं, १६ असार । डोटीमा सोमबार बिहान जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। आदर्श गाउँपालिकाको मौवादहबाट सायल गाउँपालिकातर्फ जाँदै गरेको से १ च ९१७ नम्बरको जीप साइली गाड

पार्टीको घोषित नीति नै जनताको जनवाद हो

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पूर्व उपप्रधानमन्त्री भीम रावलले पार्टीको विधानमै जनताको जनवाद घोषित नीति रहेकोले यसप्रति अनावश्यक विवाद सिर्जना गर्न नहुने स्पष्ट पारेका

पार्टीको विधान देखाउदै ओली र प्रचण्ड विरुद्ध खनिए भिम रावल– हेर्नुहोस् भिडियो

असार १५ : धान दिवस यसरी गरियो यसपालीको रमाईलो – हेर्नुहोस् भिडियो

सुरेन्द्र केसीले मागे शिक्षामन्त्रीको राजीनामा (भिडियो)

मदन भण्डारीजस्तै हामी पनि मारिन सक्छौं, हत्यारा को हो प्रमाण छैन – हेर्नुहोस् भिडियो

चार हजार वर्षयता ननिभेको आगो

अजरवैजानको यानार डागको पहाडमा बलेको आगो चार हजार वर्षयता निभेको छैन । आगोको भूमि भनी चिनिने उक्त क्षेत्रमा प्राकृतिक ग्याँसको भण्डार भएकाले ग्याँस निरन्तर बलिरहेको हो । पाचौं शताब्दीमा यानार

तालमुनी भेटियो ३४ सय वर्ष पुरानो दरबार

इराकको मोसुल बाँधले बनेको कृत्तिम तालमा प्राचीन दरबार भेटिएको छ । ३४ सय वर्ष पुरानो दरबार सुख्खाका कारण तालको पानी सुकेपछि देखिएको हो । टिग्रिस नदीको किनारमा पानी संकलन गर्नका