Logo
विविध

प्रहरी सवार गाडी दुर्घटनामा मृत्यु

सुर्खेत, ९ जेठ । कालीकोटबाट सुर्खेत आउँदै गरेको प्रहरी सवार गाडी दुर्घटना हुँदा रुकुम घर भएकी प्रहरी जवान तारा चन्दको मृत्यु भएको छ भने २५

विस्तृत पढ्नुहोस
किशोरी मृत्युको कारण थप रहस्य बन्दै

नवलपरासी, ९ जेठ । नवलपरासीको कावासोती–१६ डण्डा की १५ वर्षीया रविना अर्यालको मृत्युको कारण थप रहस्यमय बन्दै गएको छ । रविनाको मृत्युको कारण आत्महत्या भएको उनको पारिवारिक स्रोतको दाबी छ

उपेन्द्रले गराए एकैदिन पूर्वसांसददेखि हजारौं कार्याकर्तालाई फोरममा प्रवेश

काठमाडौं ८, जेठ । दशकौपछि हिमालदेखि मधेशसम्म चुनावको रौनक छाएको बेला संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई अचेल विभिन्न पार्टी परित्याग गरेर आउने नेता कार्यकर्तालाई पार्टीमा प्रवेश गराउन भ्याईनभ्याई

नदी र वन क्षेत्रबाट बालुवा, रोडा, ढुङ्गा झिक्ने कार्य बढ्यो

गाईघाट उदयपुर, ७ जेठ । उदयपुरको त्रियुगा नगरपालिकास्थित बरुवा नदी तथा त्रियुगा नदीको मानवबस्ती क्षेत्र र वन जङ्गल क्षेत्रका अतिसंवेदनशील स्थानबाट अहिले केही ट्र्याक्टर व्यवसायी र केही लोडर सञ्चालकहरूले फेरि

बस दुर्घटनामा दुईको मृत्यु, २७ घाइते

कलैया, ६ जेठ । जितपुर–सिमरा उपमहानगरपालिका–१ मा आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी २७ यात्रु घाइते भएका छन् । इलाका प्रहरी कार्यालय

उम्मेदवारका आकाङ्क्षीलाई निर्वाचन शिक्षा

धनगढी, ५ जेठ । यही जेठ ३१ गते हुने दोस्रो चरणको निर्वाचनको तयारीस्वरुप नेपाली काँग्रेसले पार्टीका उम्मेदवारका आकाङ्क्षीलाई ‘निर्वाचन र नेतृत्व’ विषयक प्रशिक्षण दिन सुरु गरेको छ । स्थानीय तहको

कान्तिका नेपालकै पहिलो नगर प्रमुख

जुम्ला, ४ जेठ । चन्दननाथ नगरपालिका जुम्लामा विजयी हुनुभएकी कान्तिका सेजुवाल नेपालकै पहिलो महिला प्रमुख बन्नुभएको छ । लगातार चार दिनसम्म भएको चन्दननाथ नगरपालिकाको मतगणनाको अन्तिम मतपरिणामबाट सेजुवाल प्रमुखमा भारी

आंशिक प्राध्यापक संघले भोलि बालुवाटार घेर्ने

काठमाडौं, ३ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० बर्ष पहिले आफ्ना मागहरू सम्बोधन गर्छु भनेर गरेको सम्झौता पुरा नगरेको भन्दै आंशिक प्राध्यापकहरूले भोलि बिहान ‘जेठ ४’गते बालुवाटार घेर्ने भएका

रामचन्द्र पौडेलका भाइ वडा अध्यक्षमा निर्वाचित

तनहुँ, ३ जेठ। नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलका भाइ वडा अध्यक्षमा निर्वाचित भएका छन। तनहुँको व्यास नगरपालिका वडा नं ८ मा रामचन्द्र पौडेलका सहोदर भाइ ओजराज पौडेल विजयी भएका हुन। यो

नेपालमै पहिलो गाउँपालिका अध्यक्षमा महिला विजयी

नवलपरासी, ३ जेठ । नवलपरासीको हुप्सेकोट गाउँपालिकाको अध्यक्ष पदमा स्थानीय तहको निर्वाचनमा सम्भवतः नेपालमा पहिलो पटक महिला उम्मेदवार विजयी बन्नुभएको छ । नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार बन्नुभएकी लक्ष्मी पाण्डेले कुल

संसोधन बिना संबिधान स्वीकार्य हुँदैन : अध्यक्ष यादव

नेपालगञ्ज. ३ जेष्ठ संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले स्थानीय निर्वाचन अघि भएको सम्झौता पुरा गर्नुपर्ने बताउनुभएको छ । मंगलबार नेपालगञ्जमा भएको बृहत पार्टी प्रबेश सभा कार्यक्रममा बोल्दै केन्द्रीय

पछाडि परिन रेणु दाहाल,देवी ज्ञवालीको अग्रता कायमै

चितवन ३ जेठ । भरतपुर महानगरपालिकामा नेकपा एमालेका मेयर पदका उम्मेदवार देवी ज्ञवालीको अग्रता कायमै छ ।पछिल्लो पटक प्राप्त मत परिणाम अनुसार देवी ज्ञवालीले २४५९ मत पाएका छन् । माओवादी

Screenshot