Logo
विविध

दलित महिला उम्मेदवार पाउनै मुस्किल

इलाम, १ वैशाख । स्थानीय तहको निर्वाचनमा प्रत्येक वडामा एक दलित महिलालाई अनिवार्य रूपमा उम्मेदवार बनाउनुपर्ने प्रावधान भए पनि राजनीतिक दललाई दलित उम्मेदवार भेट्टाउनै मुस्किल

विस्तृत पढ्नुहोस
हिमानी ट्रष्टमा जागिर लगाइदिने भन्दै १५४ जनालाई ठग्ने पक्राउ

सुरुङ्गा (झापा), १ वैशाख । हिमानी ट्रष्टमा जागिर लगाइदिने भन्दै १५४ जना सर्वसाधारणलाई ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–२० निवासी ६६ वर्षीय नित्यरत्न

माँग सम्बोधन नभए निर्वाचन बहिष्कार गर्ने चेतावनी

काठमाडौं, ३१ चैत । तिङ्ला स्वायत्त गाँपालिका संघर्ष समितिले सोलुखुम्बुको साविकको तिङ्ला गाविसको स्थानीय पूर्नसंरचना गर्दा सोलु दु.न.पा को २ वटा वडालाई गाभ्ने सरकारको निर्णय आफूहरुलाई मान्य नभएको भन्दै निर्णय

विकासको इन्जेक्सनले मात्र देश बन्ने : भण्डारी

कौरव खत्री, चैत्र ३१ गुल्मी । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं गुल्मी क्षेत्र नं. २ का सांसद चन्द्र भण्डारीले राजनीतिक इन्जेक्सनले यो मुलुक बन्न नसक्ने भन्दै देश बनाउने इन्जेक्सन भनेको विकासकै

बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

रत्ननगर (चितवन), २९ चैत । चितवनको रत्ननगरस्थित खगेरी पुलमा आज अपराह्न बोलेरोको ठक्करबाट एकजनाको घटनास्थलमै मृत्यु भएको छ । अर्का एकजना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका

चर्पी र रेस्टुराँसहितको पर्यटकीय बस सञ्चालनमा

काठमाडौँ, २९ चैत । नेपालमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनका लागि ट्राभल्स नेपाल बस सर्भिस प्रालिले चर्पी र रेस्टुराँसहितको सुविधा सम्पन्न बस सञ्चालनमा ल्याएको छ । ‘उमङ्ग र अनुभूति’ भन्ने

उदयपुरको चार नगरपालिकामा चुनावी सरगर्मी बढ्यो

गाईघाट (उदयपुर), २९ चैत । उदयपुर जिल्लाको चार गाउँपालिका र चार नगरपालिकामध्ये चार नगरपालिकामा अहिले चुनावी सरगर्मी बढेको छ । राजनीतिक दलहरुले चार नगरपालिकाका लागि आगामी वैशाख ३१ गते हुन

आगलागी अझै नियन्त्रणमा आएन, हालसम्म ४० घर जले

लहान, २८ चैत । सिरहाको सखुवा नन्कारकटी–८ सिमराहास्थित दलित वस्तीमा आज साँझबाट सुरु भएको भिषण आगलागीबाट अहिलेसम्म ४० वटा घर जलेर नष्ट भइसेको छ । स्थानीय हरिनारायण मण्डल(खत्बे)को परालको थुप्रोबाट

भक्तपुरमा आठरात नौ दिन मनाइने बिस्केट जात्रा सुरु

भक्तपुर २८ चैत । नयाँ वर्षको आगमनसंँगै सुरु हुने भक्तपुरको प्रसिद्घ ऐतिहासिक, साँस्कृतिक एवम् तान्त्रिक महत्व बोकेकोे लिच्छवीकालीन बिस्केट जात्रा आजदेखि सुरु भएको छ । आज अपराह्न ५ बजे तौमढीबाट

मधेसी मोर्चाद्धारा व्यवस्थापिका–संसद बैठक बहिष्कार

काठमाडौँ, २८ चैत । मधेसी मोर्चामा आवद्ध दलका सांसदहरुले आजको व्यवस्थापिका संसद बैठक पनि बहिष्कार गर्नुभयो । बैठक आरम्भ हुँदासाथ थरुहट पार्टी नेपालका गोपाल दहितले संविधान संशोधनको आफूहरुको मागबारे सरकारले नसुनेको

स्थानीय तहको निर्वाचन एकै चरणमा : सचिव मैनाली

सिन्धुली, २८ चैत्र । निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीले स्थानीय तहको निर्वाचन एकै चरणमा हुने बताउनुभएको छ । सिन्धुलीको धुराबजारमा निर्वाचन व्यवस्थापन तथा सञ्चालनसम्बन्धी क्षेत्रीय प्रशिक्षक तालिमको उदघाटन सत्रमा बोल्नुहुँदै

भात खाने बानीले नेपाल परनिर्भर बन्दै

रमेश लम्साल : काठमाडौँ, २७ चैत । नेपालीलाई भात नै खानुपर्ने बानीका कारण मुलुक दिन प्रतिदिन परनिर्भर बन्दै गएको छ । मुलुकका धान खेत बाँझो छन्, दैनिक एकहजार ५०० नेपाली

Screenshot