Logo
विविध

काठमाडौँका सार्वजनिक सवारी साधन बालश्रममुक्त

काठमाडौँ, २३ असार । सरकारले ‘बालश्रममुक्त यातायात अभियान, २०७५’ शुरु गरेपछि आजकाल राजधानीमा चल्ने सार्वजनिक सवारी साधनमा सहचालकका रुपमा बालकले काम गरेको कमै भेटिन्छ ।

विस्तृत पढ्नुहोस
विधेयक सर्वसम्मतले पारित

धनगढी,२२ असार । प्रदेश नं७ प्रदेशसभाको आजको बैठकमा सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारीले प्रस्तुत गरेको मुख्य न्यायधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक२०७५सर्वसम्मतले पारित भएको

भुकम्प प्रभावित बाहेक सबै जिल्लका बिद्यालय भवनको प्राविधिक परिक्षण हुने

काठमाडौँ, २२ असार । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, केन्द्रीय आयोजना कार्यान्वयन इकाई शिक्षाले भूकम्प प्रभावित जिल्ला बाहेक अन्य जिल्लाका सबै विद्यालय भवनकोे अवस्थामा अध्ययन एवं प्राविधिक परीक्षण गर्ने भएको छ ।

प्रदेश नं ४ को नाम गण्डकी बहुमतबाट पारित

पोखरा, २२ असार । प्रदेश नं ४ को आज बसेको प्रदेशसभा बैठकले प्रदेशको नाम गण्डकी राख्ने प्रस्तावलाई दुई तिहाइ बहुमतले पारित गरेको छ । प्रदेशसभा सदस्य मायानाथ अधिकारीले प्रदेशको नाम

मुस्ताङ दुर्धटनाका १९ मृतक मध्ये १८ जनाको सनाखत

बागलुङ, २२ असार । मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिका–३ स्याङ्बोचेमा आज भएको टिपर दुर्घटनामा परी मृत्यु हुने १९ मजदूरमध्ये १८ जनाको सनाखत भएको छ । मृृृृत्यु हुनेमा रोल्पाका १९ वर्षीय

डा. केसीको उपचारका लागि चिकित्सकको टोली जुम्लातर्फ

काठमाडौँ, २२ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जुम्लामा अनशनरत प्रा डा गोविन्द केसीको उपचारका लागि काठमाडौँबाट चिकित्सक टोली जुम्ला पठाएको छ । उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले प्रा डा

पाँच वर्षदेखि सडक कालोपत्रे नहुदा स्थानीय क्रोधित

काठमाडौँ, २२ असार । पाँचवर्ष अघि शुरु भएको चुच्चेपाटी–महाङ्कालचौर–तीनचुले–आरुबारी सडक कालोपत्र नसकिँदा सवारी र पैदल यात्रुको आवागमनका लागि असहज बनेको छ । पाँचवर्ष अघि गोल्डेन बुट÷कञ्चनजंघा÷पीएस जेभी कन्स्ट्रक्सनले कालोपत्र शुरु

आजपनि प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौँ, २२ असार । प्रतिनिधिसभाको दोस्रो बैठक पनि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले अवरुद्ध गरेको छ । काँग्रेसले आमरण अनशरत डा गोविन्द केसीको उपचार र जीवन रक्षासम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव

इटहरीमा राष्ट्रपति महिला उत्थान कार्यक्रमको उद्घाटन

इटहरी, २२ असार । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत स्थानीय तहका जननिर्वाचित प्रतिनिधिका लागि लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी एकदिने अभियान कार्यक्रम सुनसरी जिल्लाको इटहरीमा आज प्रारम्भ गरिएको छ । महिला तथा बालबालिका

निर्वाचन आयुक्त भवनको उद्घाटनमा

उदयपुर, २२ असार । प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले आज जिल्ला निर्वाचन कार्यालय उदयपुरको नयाँ भवनको उद्घाटन गरेका छन । भवन उद्घाटन गर्दै प्रमुख निर्वाचन आयुक्त डा यादवले भने,

बालकको पानिमा डुबेर मृत्यु

मोरङ, २२ असार । मोरङको कानेपोखरी गाउँपालिका–३ स्थित राजगञ्जमा बिहीबार बेलुका नहरमा डुबेर एक बालकको मृत्यु भएको छ । घर नजिकै रहेको नहरमा खेल्ने क्रममा डुबेर सोही ठाउँ बस्ने सेल्टु

किन छ बाँकेमा लागूऔषध नियन्त्रण चुनौतीपूर्ण ?

नेपालगञ्ज, २२ असार । बाँके जिल्लामा लागूऔषधको सेवन र ओसारपोसार नियन्त्रणको प्रयास प्रभावकारी हुन नसकेकोमा चिन्ता व्यक्त गर्न थालिएको छ । यस जिल्लामा लागूऔषधका सेवनकर्ता र कारोबारीलाई बेलाबखत प्रहरीले पक्राउ