Logo
विविध

कटुवा पेस्तोल सहित दुईजना पक्राउ

नेपालगन्ज, ४ वैशाख । बाँके जिल्लामा कटुवा पेस्तोलसहित पक्राउ परेका दुई जनालाई सोमबार यहाँ सार्वजनिक गरिएको छ । नेपालगञ्जस्थित संघीय प्रहरी एकाइ कार्यालयले आयोजना गरेको

विस्तृत पढ्नुहोस
नौ महिनामा सवारी दुर्घटनाका कारण ९७ जनाको मृत्यु

चितवन, ३ वैशाख । चालू आर्थिक वर्षको नौ महिनामा जिल्लामा दुर्घटनाका कारण ९७ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार १९५ वटा सवारी दुर्घटनामा

बिपी राजमार्गको दायाँबायाँ १५/१५ मिटर कायम हुने

सिन्धुली, २ वैशाख : बिपी राजमार्गअन्तर्गत सिन्धुलीमा पर्ने सडकखण्डको दायाँबायाँ २५÷२५ मिटरबाट १५÷१५ मिटर बनाइने भएको छ । कमलामाई नगर कार्यपालिकाको महत्वपूर्ण निर्णयमध्ये बिपी राजमार्गको क्षेत्राधिकार घटाउने निर्णय पहिलो प्राथमिकतामा

बाजा संरक्षणमा शाक्य समुदाय

संखुवासभा, १ वैशाख । नेवारी समुदायको परम्परागत भजन र बाजागाजाको संरक्षणमा खाँदबारीको शाक्य समाज जुटेको छ । उनीहरु जन्मेदेखि मृत्युसम्मको संस्कारका भजन सिक्न थालेका छन् । समाजले नयाँ पुस्ताका युवालाई

नयाँ वर्षको अवसरमा बहुउपयोगि वास्तु एप Vastu Manthan सार्वजनिक, यस्ता छन् विशेषता

वैशाख १, काठमाण्डौ । पछिल्लो समय इन्टरनेट र मोबाइलको प्रयोग बढद्ै जाँदा यसले अन्य धेरै पक्षलाई समेट्ने गरेको छ । विशेषगरी विभिन्न प्रयोजनका मोबाइल एपहरुको प्रयोगमा वृद्धि भइरहेको छ ।

हुम्लाका एक बालकको झुलाघाटबाट उद्धार

बैतडी, ३० चैत । हुम्ला घर भएका एक बालकको बैतडीस्थित नेपाल–भारत सीमानाका झुलाघाटबाट उद्धार गरिएको छ । घरमा थाहा नदिई भागेर भारत जाँदै गरेका हुम्लाको सर्केगाड गाउँपालिका–८ का १४ वर्षीय

भोजपुर सदरमुकामका ४ वटा पसलमा चोरी

सरिता राई, भोजपुर, ३० चैत । भोजपुर सदरमुकामको भोटेपसलमा एक सुन पसल सहित अन्य ३ तीन वटा पसलमा चोरी भएको छ । गएराती सोही पसलहरुबाट चोरी भएको बताइएको छ ।

प्रतिबन्धित भारतीय रुपैँया सहित दुई पक्राउ

काठमाडौँ, २९ चैत । महानगरीय प्रहरी परिसरले प्रतिबन्धित ४९ लाख ३१ हजार ५०० भारतीय रुपैँयासहित दुईजनालाई पक्राउ गरेको छ । परिसरको टोलीले प्रतिबन्धित गरिसकेको ५०० र एक हजार दरका पुराना

बस्नेत प्यानलको सप्राइज, चितवनबाट उमेद्वारी घोषणा

चितवन, २९ चैत । नेपाल शैक्षिक परामर्श संघ इक्यानको आउँदो बैशाख ८ हुने निर्वाचनका लागि सरोज बस्नेत नेतृत्वको प्यानलले सबैलाई सप्राइज दिदै मोफसलबाट औपचारीक उमेद्वारी घोषणा गरेको छ । बुधबार

नवलपरासी जिप दुर्घटना, एकको मृत्यु १२ जना घाइते

बाबुराम सिग्देलः नवलपरासी, २९ चैत । नवलपरासी जिल्लाको बुलिङटार गाउँपालिका ६ स्थित हडाहाटारबाट दलदलेका लागि छुटेको ना १ ज ५३३७ नम्बरको लेकबेसी यातायातको जिप दुर्घटना हुँदा एकजनाको घटना स्थल मै

मोटरसाइकसहित तस्कर पक्राउ

गौर, रौतहट, २८ चैत : तस्करीमा संलग्न एक भारतीय नागरिक पक्राउ परेका छन् । गएराति सशस्त्र वेसक्याम्प सरमुजुवाका प्रहरी निरीक्षक सुन्दर श्रेष्ठको नेत्त्वमा गएको सशस्त्र प्रहरी टोलीले बारा र रौतहट

घटनामा संलग्नलाई कारबाहीको माग गर्दै प्रदर्शन

काठमाडौँ, २७ चैत : धर्मगुरु आचार्य श्रीनिवासमाथि हत्या गर्ने उद्देश्यले गरिएको गोली प्रहार घटनामा संलग्नको खोजी गर्न माग गर्दै विभिन्न संघ संस्था तथा नागरिक समाजले आज साँझ माइतीघर मण्डलामा विरोध