Logo
विविध

माडीपुल दशवर्षमा दुई पिलर मात्र ठड्याएपछि ठेक्का रद्द

रोल्पा, १३ चैत । पश्चिम रोल्पालाई जिल्ला सदरमुकाम लिवाङसँग जोड्ने रोल्पाको माडीखोला पुल निर्माण आरम्भ भएको १० वर्षमा मात्रै दुईवटा पिलर ठड्याएपछि बेवारिसे बनेको छ

विस्तृत पढ्नुहोस
आविष्कार केन्द्रको ‘मेडिकल ड्रोन’ को उडान म्याग्दीबाट

म्याग्दी, १२ चैत । सामाजिक अभियन्ता महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रले निर्माण गरेको स्वचालित मानवरहित ‘मेडिकल ड्रोन’ ले पहिलो उडान म्याग्दीबाट गर्ने भएको छ । नेपालका दुर्गम क्षेत्रमा नियमित

स्वदेशमै रोजगारी सिर्जना गर्न ‘पेवेलियन’ सञ्चालन

चितवन, १२ चैत । स्वदेशमा रोजगारी सिर्जना गर्न विदेशमा बस्ने नेपालीद्वारा स्थापना गरिएको युथ भिजन इन्भेस्टमेन्ट कम्पनीले रु एक करोड ५० लाखको लगानीमा चितवनमा नयाँ परियोजना ‘ग्रेट वान पेभेलियन’ ९उत्कृष्ट

बाढीपीडित सहयोग कार्यक्रम सम्पन्न

काठमाडौँ, १२ चैत:  गत वर्षात्को समयमा आएको बाढीबाट अतिप्रभावित तराईका सात जिल्लामा सञ्चालन गरिएको बाढीपीडित सहयोग कार्यक्रम समापन भएको छ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम र चीन सरकारको सहयोगमा सञ्चालन

राष्ट्रिय एकता जोगाउने शिक्षा चाहिन्छ : मुख्यमन्त्री राई

विराटनगर, ११ चैत  : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मुलुकको राष्ट्रिय एकता र मौलिकतालाई जोगाइ राख्ने शिक्षाको आवश्यकतामा जोड दिनुभएको छ । मोरङको कटहरी गाउँपालिका–१ मा नवनिर्मित पशुपति

जुम्लामा ‘महिला हिंसामुक्त’ नमूना गाउँ घोषणा

सुर्खेत, ११ चैत । जुम्लाको हिमा गाउँपालिका–२ को कोइरेली गाउँलाई महिला हिंसामुक्त नमूना गाउँ घोषणा गरिएको छ । गाउँपालिकाको आयोजना तथा कोइरेली गाउँको महिला हिंसामुक्त नमूना गाउँ सञ्चालक समितिको सहजीकरणमा

भोजपुरे समाजद्वारा मुख्यमन्त्री राईको सम्मान

काठमाडौँ, १० चैत  : भोजपुरे सेवा समाज, काठमाडौँले प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईलाई उहाँको कार्यकालको सफलताका लागि शुभकामना तथा बधाई दिएको छ । भोजपुर जिल्लामा जन्मिनुभएका राईलाई समाजले

कालिकोटमा फरक क्षमता भएकाहरुको अनौंठो प्रस्तुति

विश्वनाथ सिम्खाडाः कालिकोट, १० चैत । फरक क्षमता भएका कलाकारहरुले शुक्रबार कालिकोट जिल्लाको मान्ममा जन चेतनामुलक सांस्कृतिक कार्यक्रम सम्पन्न गरेका छन । दाङ देखि आफ्नो अभियान शुरु गदै कर्णली प्रदेश

रसुवामा नयाँ शक्ति ओरालो लाग्दै, राई र पौडेल नेकपामा प्रवेश

रसुवा । रसुवामा नयाँ शक्तिको बीउ छ भनिन्छ तर यहाँ प्रभावशाली नेताहरु पार्टी परित्याग गरिरहेका छ्न । शिक्षक नेता द्वय आशा राई र बिष्णु पौडेल नयाँ शक्ति त्याग गरेर नेकपा

प्रेसरकुुकर बम विष्फोटबाट छ घाइते

लहान, ९ चैत । लहान नगरपालिका–७ दुर्गा मन्दिर नजिक विकास शारदा सुनचाँदी पसलमा आज अपराह्न प्रेसरकुकर बम विस्फोट हुँदा छ जना घाइते भएका छन् । बम विस्फोटमा परी चार पुरुष,

गाउँपालिकामा प्रधानाध्यापक कार्यालय सहयोगी

सल्यान, ९ चैत । करीव आठ वर्ष विद्यालयमा प्रधानाध्यापक भएर काम गर्नुभएका हेमन्तबहादुर थापा अहिले गाउँपालिकामा कार्यालय सहयोगी हुनुभएको छ । विद्यालयमा पढाउदा तलब नै नपाएपछि दार्मा गाउँपालिका–४ भल्चौरका उहाँ

लैँगिक समानता सम्बन्धी प्रतिवेदन सार्वजनिक

काठमाडौं, ८ चैत । लैँगिक समानता र यौनजन्य तथा लैगिक हिँसाबाट सँरक्षण सम्बन्धी प्रभावकारी कानुन र नीति सम्बन्धी नेपाल घटना अध्ययन प्रतिवेदन आज काठमाडौँमा सार्वजनिक गरिएको छ । नेपाल रेडक्रस