Logo
विविध

नमस्ते नेपाल हातेमालो संस्थाको १९ सदस्सीय नयाँ कार्यसमिति गठन

काठमाडौं, ८ चैत । नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाको तेस्रो साधारण सभाले रामसरण बानियाँलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको छ । त्यस्तै सभाले प्रथम उपाध्यक्षमा विश्वराम

विस्तृत पढ्नुहोस
मुख्य न्यायधिवक्ताको शपथ

हेटौँडा ८ चैत । पाटन उच्च अदालतका मुख्य न्यायाधीश प्रकाश ढुंगानाले प्रदेश नं ३ का सरकारको नवनियुक्त मुख्य न्यायधिवक्ता सूर्यचन्द्र न्यौपानेलाई आज यहाँ एक कार्यक्रममा पद तथा गोपनियताको शपथ गराउनुभएको

बालिका बेच्न लैजान लागेको आरोपमा भारतीय नागरिक पक्राउ

नवलपरासी, ८ चैत / पश्चिम नवलपरासीमा एक बालिकालाई ललाइफकाइ बेच्नका लागि भारत लैजान लाग्न लागेको आरोपमा एक भारतीय नागरिकलाई सुस्ताकावासीले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । भारतको उत्तर प्रदेश महाराजगञ्ज

प्रचण्डलाई बाबुरामको जवाफ : पार्टी एकता सम्भव छैन

चितवन, ७ चैत : नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले नेकपा( माओवादी केन्द्र)सँग पार्टी एकता सम्भव नरहेको बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले पार्टी एकता र

काँग्रेस निकट कर्मचारी युनियनको नेतृत्वमा पोखरेल

काठमाडौं, ७ चैत्र । नेपाली काँग्रेस निकटको नेपाल निजामति कर्मचारी युनियन (संघ) को सभापतिमाा गोपाल प्रसाद पोखरेल विजयी भएका छन् । पोखरेलले काँग्रेस सभापति शेरबहादुर देउवा पक्षका राजेन्द्र बुढाथोकीलाई ३०

चरित्र हत्या गर्न खोजियोः नेविसंघ उपाध्यक्ष शाही

काठमाडौं, ७ चैत । नेपाल विद्यार्थी संघका उपाध्यक्ष पुष्प कुमार शाहीले आफ्नो चरित्र हत्या गर्ने उद्देश्यले नेविसंघ भित्रैबाट गलत प्रचार गरिएको बताएका छन् । एक विज्ञप्ती निकालेर उपाध्यक्ष शाहीले नेविसंघका

अनेरास्ववियुको सचिवमा ‘एल.वि’ सिंहको दावि

काठमाडौं, ६ चैत । अनेरास्ववियु सरकारको नेतृत्व गरेको प्रमुख दल नेकपा एमालेको शक्तिशाली भातृ संगठन हो । पार्टी स्वयम माओवादी केन्द्रसँग एकता प्रक्रियामा जोडिन थालेपछि अनेरास्ववियु र क्रान्तिकारी बीचमा एकताको

जंगली जनावरका कारण खेतबारी बाझै राख्नुपर्ने अवस्था

अछाम, ६ चैत : जंगली जनाबरले खेतबारीमा लगाएको अन्नबाली र तरकारी बाली खाएर नष्ट गर्न थालेपछि स्थानीयवासी चिन्तित बनेका छन् । समयमै पानी नपर्नाले र सिँचाइको सुविधा नहँुदा बाँझै रहेका

तिलागुफा नगरपालिका ५ बर्ष भित्र सम्बृद्ध बन्छ: प्रमुख शाही

लंकराज धमालाः सुर्खेत ५ चैत । कालिकोट जिल्लाको तिलागुफा नगरपालिकालाई ५ बर्ष भित्र समृद्ध बनाउन आफु कम्मर कसेर लागि रहेको नगरपालिका प्रमुख रतन शाहीले बताए । रिपोर्टर्स क्लब नेपाल प्रदेश

इन्जिनियरको राष्ट्रिय सम्मेलन काठमाडौँमा हुने

काठमाडौँ, ५ चैत । नेपाल इन्जिनियर्स एशोसिएशनको १५ औँ राष्ट्रिय सम्मेलन यही चैत ७ देखि ९ गतेसम्म काठमाडौँमा हुने भएको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा एशोसिएशनका अध्यक्ष हरेराम

करोडौँ मूल्यको शिलाजित अलपत्र

बेनी, म्याग्दी ५ चैत । प्राविधिक ज्ञान र उपकरणको अभावका साथै सम्बन्धित पक्षको बेवास्ताका कारण म्याग्दीका भिरपहरामा पाइने आयुर्वेदिक औषधिका रूपमा प्रयोग गर्न सकिने बहुमूल्य शिलाजित उत्खनन हुन सकेको छैन्

सीमा नाकाबाट ६ चेलीको उद्धार

जितपुर, कपिलवस्तु, ५ चैत । राम्रो जागिर लगाइदिने प्रलोभनमा पारी बिचौलियाले भारत हुँदै तेस्रो मुलुक लैजान लागेको अवस्थामा यहाँको यशोधरा गाउँपालिकास्थित मर्जादपुर सीमा नाकाबाट आइतबार ६ युवतीको उद्धार गरिएको छ