Logo
विविध

नेपालगंजमा भीषण आगलागी

नेपालगंज, १४ जेठ । नेपालगंजको धम्बोझी चोक नागिकै श्रेया इन्टिरियर इन्डसट्रिज प्रा.लिमा भीषण आगलागी भएको छ। स्थानीय वासिन्दा, नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाल आर्मीद्धारा

विस्तृत पढ्नुहोस
प्रेस जगत जिम्मेवार हुनुपर्छ : महामन्त्री डा. कोइराला

काठमाडौँं, १३ जेठ । नेपाली काँग्रेसका महामन्त्री डा शशाङक कोइरालाले संविधान कार्यान्वयनका लागि निर्वाचन आवश्यक भएको बताएका छन् । नेपाल प्रेस युनियनको रजतमहोत्सव समापन कार्यक्रमलाई राजधानीमा आज सम्बोधन गर्दे महामन्त्री

जनकपुरलाई महानगरपालिका बनाउनुपर्ने माग

महेन्द्रनगर (धनुषा), १३ जेठ । जनकपुरलाई महानगरपालिका बनाउनुपर्ने माग गर्दै नेकपा (एमाले) धनुषाले जनकपुरमा शुक्रबार प्रदर्शन गरेको छ । पार्टी कार्यालयबाट निस्केको सो जुलुसले नगरपरिक्रमा गरेको थियो । सरकारले तराईका

प्रधानसेनापति क्षत्री अमेरिका भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता

काठमाडौँ, १२ जेठ । प्रधानसेनापति राजेन्द्र क्षत्री संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कनुभएको छ । प्रधानसेनापति क्षत्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेनाका बलाधिकृत रथी बलदेवराज महतले स्वागत

नेपाल-भारत सीमा क्षेत्रमा गस्ती प्रभावकारी बनाइने

चितवन, १२ जेठ । नेपाल र भारतको सीमावर्ती क्षेत्रमा रहेका निकुञ्ज र आरक्षमा एकैसाथ गस्ती गरिने भएको छ । एउटा देशमा तस्करी गरेर अर्काे देशमा लुक्ने तस्करलाई नियन्त्रणमा लिन र

राष्ट्रिय सुरक्षा नीति कार्यान्वयन गरिने

काठमाडौँ, ११ जेठ । सरकारले नेपालको समग्र राष्ट्रिय हित प्रवद्र्धनका लागि राष्ट्रिय सुरक्षा नीति कार्यान्वयन गर्ने भएको छ । व्यवस्थापिका–संसद्को आजको बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी

सेनामा भर्ती गरिदिने प्रलोभन देखाउँदै ठगी गर्ने पक्राउ

चितवन, ११ जेठ । नेपाली सेनाको सैन्यमा जागिर लगाइदिने भन्दै गाउँका सोझासाझा युवासँग पैसा असुलेको आरोपमा जिल्ला प्रहरी कार्यालय, चितवनले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा माडी नगरपालिका–८ घर

जनप्रतिनिधिको प्राथमिकता : बैंक खोल्नेदेखि अनुदान वितरणसम्म

गोरखा, ११ जेठ । स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले बैंक खोल्न पहल गर्नेदेखि निजी आवास निर्माणलाई अनुदान वितरण गर्नेसम्मका निर्णयलाई प्राथमिकतामा राख्ने योजना वनाएका छन् । जनप्रतिनिधिले नगरपालिका र गाउँपालिका

सन्धिखर्क नगरपालिका मेयरका उम्मेदवारको आ–आफनै दावी

अर्घाखा“ची, १० जेठ । सन्धिखर्क नगरपालिका मेयरका चार उम्मेदवारले नगरलाई स्मार्ट सिटी बनाउन महत्वकांक्षी योजना अघि सारेका छन । कांग्रेसबाट मेयरका उम्मेदवार पूर्वपार्टी सभापति कमलप्रसाद भुसाल, एमाले जिल्ला सदस्य कृष्णप्रसाद

सुनसरीमा मतदान केन्द्रको अनुगमन

इटहरी, १० जेठ । दोश्रो चरणअन्तर्गत हुने स्थानीय तहको निर्वाचनका लागि सुनसरीमा मतदान केन्द्रको अध्ययन एवम् अनुगमन गरिएको छ । नेपाल सरकारले पछिल्लो पटक राज्यको पुनःसंरचनासँगै स्थानीय तह समेतको पुनःसंरचनापछि

माल्कोट गोलीकाण्डमा प्रहरीको कमजोरीः प्रतिवेदन

काठमाडौं, १० जेठ । कालीकोटको माल्कोट मतदान केन्द्रमा मतदानबारे भएको सामान्य विवादलाई निर्वाचन अधिकृत तथा कर्मचारी, प्रहरी र राजनीतिक दलका उम्मेदवार, प्रतिनिधि र कार्यकर्ताबीच आवश्यक समन्वय र समझदारी कायम गर्न

को हुन चिरीबाबु ? जितेपछि यसो भने

काठमाडौं १० जेठ । ललितपुर महानगरपालिकाको मेयर र उपमेयरमा कांग्रेसका चिरिबाबु महर्जन र गीता सत्याल निर्वाचित भएका छन् । एमाले उम्मेदवार हरिकृष्ण व्यञ्जनकारलाई ३६५ मतको झिनो अन्तरले पछि पार्दै महर्जन