Logo
विविध

बैतडीमा चितुवाको आतंकः ७ वर्षमा २३ को मृत्यु

बैतडीमा चितुवाको आतंक

बैतडी, १९ असार । पछिल्लो समयमा बैतडीमा मानव र वन्यजन्तुबीचको द्वन्द्व बढ्दै गएको छ । खास गरेर चितुवा र मानवबीचको द्वन्द्व बढ्दै गएको जिल्ला वन

विस्तृत पढ्नुहोस
तरकारी बोकेको गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु

सल्यान, १९ असार । सल्यानमा तरकारी बोकेको पिकप गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु भएकोे छ भने एकजना गम्भीर घाइते भएका छन् । दाङबाट तरकारी बोकेर सल्यानतर्फ हिँडेको ना ५ ख

भरुवा बन्दुकसहित तीन पक्राउ

रुकुम, १९ असार । सल्यान प्रहरीले चार नाल भरुवा बन्दुकसहित आइतबार साँझ तीनजनालाई पक्राउ गरेको छ । सल्यान जिल्लाको कुमाख गाउँपालिका–३, चिनाली बजारका विभिन्न घर तलासी गर्दा भरुवा बन्दुकसहित उनीहरु

महाकाली नदी किनारका बस्तीमा त्रास

दार्चुला, १९ असार ।  लगातार तीन दिनदेखि पानी परिरहेको र महाकाली नदीमा पानीको बहाव बढेपछि महाकाली नदी किनारका बस्तीमा त्रास फैलिएको छ । २०७० सालको बाढीले त्रसित बनेका नदी किनारका

जमीन अभावका कारण रोकिएको भ्यूटावर निर्माण हुने

दमक, १९ असार । झापाको दमक-३ स्थित प्रस्तावित भ्यू टावर निर्माणका लागि पाँच बिगाह जमीन सरकारलाई उपलब्ध गराइएको छ ।जमीन अभावका कारण रोकिएको भ्यूटावर निर्माण कार्य सुरु गर्नका लागि स्थानीयबासीले

राष्ट्रपति भण्डारी र अध्यक्ष दाहालबीच भेटवार्ता

काठमाडौँ, १८ असार : राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेटवार्ता गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज उहाँहरुबीच शिष्टाचार भेटवार्ता भएको अध्यक्ष

घर पुरिँदा एउटै परिवारका तीनजनाको मृत्यु

रोल्पा, १८ असार : घर पुरिँदा एउटै परिवारका तीनजनाको मृत्यु भएको छ । रुन्टिगढी गाउँपालिका– ५ सैवाङमा घर पुरिँदा भान्सामा आगो तापेर बसेका तीनजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा १८

दाङको बबईमा टवाङ् खोलाले बस बगायो

तुलसीपुर, दाङ, १८ असार : पश्चिम दाङको बबई गाउँपालिका–५ मा पर्ने टवाङ्खोलामा आज आएको बाढीले ना१ख १८६१ नंको यात्रुबाहक बस बगाएको छ । स्थानीयवासी तथा प्रहरीले उद्धार गरेकाले बस बगाएपनि

अबको बाटो समृद्धि : मुख्यमन्त्री राई

इटहरी, १७ असार । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नेपाली जनताले ठूलठूला बलिदानी गरेर राजनीतिक क्रान्ति गरिसकेकाले अबको बाटो आर्थिक समृद्धि भएको बताउनुभएको छ । मुख्यमन्त्री राईले एक निजी

चितवन दुर्घटनाः एकको मृत्यु, घाइतेको संख्या १८ पुग्यो

चितवन, १७ असार । पूर्व पश्चिम लोकमार्गको खैरहनी नगरपालिका – १ मा आज बिहान गुडिरहेको बस अनियन्त्रित भई पल्टँदा घाइतेमध्य एक जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते हुनेको संख्या

आफ्नैले छाडेपछि न्याय माग्दै एक महिला, सरकारी कर्मचारीको यस्तो हर्कत

असार १६, काठमाडौं । प्रेमको बेग्लै महत्व हुन्छ । तर, प्रेमको नाटक रचेर धोका दिने प्रवृत्तिको क्रमिक विकास हुँदै गएकोछ । नेपाली समाजमा बढ्दो यो विकृतिले प्रेमको अर्थलाई मात्र होइन,

१७ हजार मार्ने प्रचण्ड र झापामा टाउको काट्ने ओलीलाई जेल हाल्नुपर्छ : चौधरी 

काठमाडौं, १६ असार । पूर्व सांसद रुक्मणी चौधरीले टिकापुर घट्नाको बारेमा तयार पारिएका प्रतिबेदनहरु सार्वजनिक गर्न सरकारलाई आग्रह गरेकी छन् । रिपोर्टर्स क्लब नेपालमा थरुहट÷थारुवान संयुक्त संघर्ष समितिले असार १३,