Logo
विविध

क्लबले संसदको भूमिका निर्वाह गरेको छ : लोहनी

काठमाडौं, २६ चैत । एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले रिपोर्टर्स क्लब नेपालले प्रेस स्वतन्त्रताको लागि धेरै ठूलो काम गरेको बताएका छन्

विस्तृत पढ्नुहोस
निर्वाचनमा सबैलाई समेट्नुपर्छ : नेता सिंह

काठमाडौं, २६ चैत । प्रमुख दल नेपाली काँग्रेसका प्रभावशाली नेता प्रकाशमान सिहले स्थानीय तहको निर्वाचनमा सबैलाई समेट्नुपर्ने बताएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालको १९ औं वार्षिकोत्सवको अवसरमा आयोजित विशेष

स्वतन्त्र समाजको लागि मिडियाको भूमिका महत्वपूर्ण : राजदुत पुरी

काठमाडौं, २६ चैत । भारतीय राजदुत मञ्जीवसिंह पुरीले स्वतन्त्र समाजको लागि मिडियाको भूमिका महत्वपूर्ण हुने बताएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालको १९ औं वार्षिकोत्सवको अवसरमा काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित

निर्वाचनमा सबै पक्षको सहभागिता आवश्यक : गच्छदार

विराटनगर, २४ चैत । नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारले निर्वाचनमा सबै पक्षले सहभागिता जनाउन सक्ने परिस्थिति निर्माण गर्नुपर्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले भन्नुभयो

३५ जनाले हतियार बुझाए

बैतडी, २४ चैत । जिल्ला सुरक्षा समितिको आग्रहपछि दार्चुलामा ३५ जनाले हतियार प्रहरीलाई बुझाएका छन् । वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेर जिल्ला सुरक्षा समितिले सम्बन्धित सबैलाई

राप्रपाको निर्वाचन निर्देशिका तयार, ‘जनताको माझमा राप्रपा’ विशेष कार्यक्रम

कृष्णराज गौतम :काठमाडौं २४ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तहको निर्वाचनमा देशभरका सबै स्थानीय तहमा प्रचारका लागि कार्यक्रम सञ्चालन निर्देशिका तयार गरेको छ। स्थानीय तह निर्वाचन तयारी कार्ययोजना रहेको

‘घरेलु कामदार रोकले अवैध बाटोबाट विदेश जाने बढ्छन् ’

काठमाडौँ, २३ चैत । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले घरेलु कामदारलाई वैदेशिक रोजगारीमा पठाउन रोक्न दिएको निर्देशनले अवैध रुपमा हुने महिला तस्करी बढाउने ‘घरेलु कामदार सरोकार समाज’ले जनाएको छ

विश्व हिन्दू महासङ्घ ३८ औँ वर्षमा

काठमाडौँ, २३ चैत । विश्व हिन्दू महासङ्घ स्थापना भएको ३७ वर्ष पूरा भई ३८ औँ वर्ष प्रवेश गरेको अवसरमा विविध कार्यक्रम आयोजना गरिएको छ । महासङ्घका अन्तर्राष्ट्रिय र राष्ट्रिय समितिले

जंगलीहात्तीको आक्रमणबाट सप्तरीमा दुईको मृत्यु, पाँचजना घाइते

राजविराज, २२ चैत। कोसी टप्पु वन्यजन्तु आरक्षबाट आएको जंगलीहात्तीको आक्रमणबाट मंगलबार सप्तरीको हनुमाननगर, कंकालिनी नगरपालिकामा दुईजनाको मृत्यु भएको छ । जंगलीहात्तीको आक्रमणबाट अरु पाँचजना घाइते भएका छन् । मृत्यु हुनेमा

सडक खाना महोत्सव

कलैया, २२ चैत । ‘सडकमै खाऊँ, सडकमै रमाऊँ’ भन्ने मूलनाराका साथ बाराको सिमरामा पहिलो पटक ऐतिहासिक ‘सडक खाना महोत्सव’को आयोजना हुने भएको छ । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले होटल व्यवसायी

आरक्षणले महिला नेतृत्व उत्साहित

भक्तपुर, २२ चैत । स्थानीय तह निर्वाचन ऐनले गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका, महानगरपालिका र जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुखमध्ये एकमा महिला उम्मेदवार उठाउनुपर्ने अनिवार्य व्यवस्था गरेको छ । त्यसैगरी वडा

प्रदेश नं ७ बाट १२ लाख १५ हजार आठ सय पैँसठ्ठी मतदाताले भोट हाल्न पाउने

कैलाली, २२ चैत । निर्वाचन आयोगले वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि सार्वजनिक गरेको अन्तिम मतदाता नामावलीअनुसार प्रदेश नं ७ बाट १२ लाख १५ हजार ८६५ मतदाताले भोट