Logo
विविध

हावाहुरी र असिनापानीले बालीनालीमा असर

दाङ, १८ वैशाख । आइतबार राति परेको असिना पानी र हावाहुरीले जिल्लाका विभिन्न भागमा लाखौँको बालीनालीमा क्षति भएको छ । असिना पानीले देउखुरीको लमहीको कोलही

विस्तृत पढ्नुहोस
मुस्लिम संघको अध्यक्षमा अब्दुल सतार

काठमाडौँ, १८ वैशाख : नेपाली काँग्रेसको भ्रातृ संस्था मुस्लिम संघ नेपालको दोस्रो राष्ट्रिय महाधिवेशनले अब्दुल सतारको अध्यक्षतामा ७७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । यही वैशाख १५ र १६

पत्रकार र प्रहरी मिलेर व्यवसायीलाई धम्क्याएको आरोप

काठमाडौं, १७ बैशाख । २० वर्षदेखि कपडा व्यवसायमा संलग्न व्यापारी सन्जिव घोषले आफूलाई पत्रकार र प्रहरीले मिलोमतोमा व्यवसायमाथि नै खतरा निम्त्याउनेगरि धम्क्याउने र बाधा तथा अवरोध सिर्जना गर्ने काम गरेको

निर्माणाधीन आयोजनाको प्रगति विवरण बुझाउन निर्देशन

काठमाडौँ, १७ वैशाख  : सरकारी तथा निजी क्षेत्रका निर्माणाधीन जलविद्युत् आयोजनाको प्रगति सन्तोषजनक नरहेको भन्दै सरोकारवाला संस्था तथा कम्पनीलाई १५ दिनभित्र विवरण बुझाउन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले निर्देशन दिएको

चिनीमा युरिया भेटिएपछि व्यापारीविरुद्ध मुद्दा

खोटाङ, १७ वैशाख (रासस) : चिनीमा युरिया मिसाएर बिक्री गरेको पाइएपछि खोटाङको दिक्तेल बजारस्थित पाण्डे भेराइटिजको जानकी जेनरल अर्डर एण्ड सप्लायर्सका सञ्चालक मुकेश्वर पाण्डेविरुद्ध मुद्दा दर्ता गरिएको छ । रासायनिक

पत्रकारले संवैधानिक अङ्गलाई निगरानी गर्नुपर्ने

काठमाडौँ, १६ वैशाख : देशको आर्थिक, सामाजिक, राजनीतिक सशक्तीकरणमा सञ्चार क्षेत्रले यथार्थ सूचना तथा समाचार प्रवाहका माध्यमबाट महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइएको छ । कुमारी क्लबद्वारा आयोजित २१ दिने

स्रोत नहुँदा खोलाको पानी पिउन बाध्य

बनियानी, झापा, १६ वैशाख : झापा मेचीनगरका तीन वटा वडाका साढे चार हजारभन्दा बढी घरपरिवार खोलाको पानी पिउन बाध्य छन् । पिउने पानीको अन्य स्रोत नहुँदा उनीहरु खोलाको पानी पिउन

प्रदेश ५ मा काँग्रेस संसदीय दलको सचेतकमा क्षेत्री

बुटवल, १५ बैशाख:काँग्रेस ५ नम्वर प्रदेशको संसदीय दलको सचेतकमा निर्मला क्षेत्री मनोनयन भएकी छिन् । काँग्रेस ५ प्रदेश संसदीय दलका नेता बलदेव शर्मा पोखरेलले प्रदेश सांसद क्षेत्रीलाई सचेतकमा मनोनयन गरेका हुन्

चट्याङ लागेर सात घाइते, गहुँबाली नष्ट

अछाम, १५ वैशाख : मंगलसेन नगरपालिकामा शुक्रबार परेको चट्याङ लागेर सात जना घाइते भएका छन् । असिनापानीसँगै गरेको चट्याङ लागेर नगरपालिका–५ का घाइतेमध्ये मनिषा भाटलाई बढी चोट लागेकाले केही घण्टा

बिकासमा जवाफदेहिता र सुचनाको हक बिषयक तालिम सम्पन्न

बाबुरा सिग्देलः नवलपरासी १४ बैशाख । नवलपरासी जिल्लाको बुलिङटार गाउँपालिकामा बिकासमा जवाफदेहिता र सुचनाको हक बिषयक तालिमको उद्घाटन भएको छ । नेपाल पत्रकार महासंघ नवलपरासीको आयोजना र बुलिङटार गाउँपालिकाको सहयोगमा

सांसद बहादुर सिंह लामाको कम्पनी कालो सुचिमा

नुवाकोट, १४ बैशाख । नुवाकोटबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने काङ्ग्रेस केन्द्रिय सदस्य बहादुर सिंह लामाको हिम्दुङ एण्ड थोकर कम्पनी कालो सुचिमा परेको छ । शहरी बिकास तथा भवन निर्माण बिभाग डिभिजन

शिक्षामा बजेट बढाउन प्रधानमन्त्री र अर्थमन्त्रीलाई आग्रह

काठमाडौँ, १३ वैशाख : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षामा बजेट बढाउन प्रधानमन्त्री, अर्थमन्त्री र प्रमुख दलका नेताले पनि पहल गर्नुपर्ने बताउनुभएको छ । शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले